सम्पूर्ण समाचार

विराटनगरको ‘अचेत नागरिक समुह’ आज पनि नहरमा (फोटो फिचर )

विराटनगर । मोरङ सुनसरी सिचाइ योजनाबाट बग्ने कोशी राजमार्ग अन्तर्गतको हाइवे पश्चिम नहर सरसफाई अभियानमा विराटनगरका युवाहरु विगत ३ हप्तादेखी लागि परेका छन् । दीर्घकालीन योजनासहित नहर सरसफाइ गर्ने अभियानमा जुटेको विराटनगरको अचेत समुहले आज शनिबार पनि विभिन्न सामाजिक संघसस्थाहरुसँग मिलेर नहरको सरसफ. . .


तेली युवा कल्याण समाजको संगठन विस्तार, अध्यक्षमा सिद्धार्थ

विराटनगर । तेली समुदायका युवाहरुले तेली युवा कल्याण समाज मोरङ गठन गरेका छन् । विराटनगरमा शनिबार बसेको तेली युवाहरुको भेलाले समाज गठन गरेको हो ।   यसअघि तेली कल्याण समाज रहेको थियो । उक्त समाज अन्र्तगत रहने गरी युवा कमिटि पनि गठन गरेको हो । तेली युवा कल्याण समाज मोरङका अध्यक्षमा सिद्धार्थ साह रहेका छन�. . .


‘सहकारी सहकारी जस्तो भएनन्, सिद्धान्त बिर्सिए’

पोखरा । सडक छेउमा मकै पोल्नेदेखि दैनिक ज्यालामजदुरी गर्नेहरुले भविष्यलाई साँचेर बचत गरेको रकम सहकारीले हिनामिना बनाएर बिचल्लीमा पारेको छ । सञ्चालक सहकारीको रकम कुम्लाएर फरार छन् । सहकारी संकटको समस्याले अहिले सडक र सदन तताइरहेको छ । सहकारी संकट विषयमा शनिबार पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लि�. . .


विराटनगरको एभरेष्ट स्कुलमा ‘एभरेष्ट कार्निभल २.०’ सुरू

विराटनगर । विराटनगर ५ मा रहेको एभरेष्ट सेकेण्डरी स्कुलमा आजदेखि ‘एभरेष्ट कार्निभल २.०’ सुरू भएको छ । कार्निभलको पहिलो दिन आज एभरेष्ट कलेज परिसरमा कक्षा २ देखि ५ सम्मका बालबालिकाले आफूले जानेका विषयको प्रदर्शनी गरेर अभिभावकलाई मख्ख बनाएका छन् । सयौंको संख्यामा उपस्थित अभिभावकलाई बालबालिकाले विभिन. . .


पोखरा म्याराथनमा केन्याली धावकको वर्चस्व

पोखरा । १८ औं संस्करणको सफल पोखरा म्याराथनमा केन्याका धावकहरुले वर्चस्व राखेका छन् । शनिबार सम्पन्न म्याराथनको पहिलो, दोस्रो र तेस्रोको पुरस्कार केन्याका धावकले जितेका हुन् । अग्रज खेलाडीहरुको संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा पोखरामा शनिबार सम्पन्न म्याराथनमा खुलातर्फ पहिलो भएका जुलियस . . .


बुढीगंगाको जेभिर्यस स्कुलले वार्षिकोत्सव मनायो

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको जेभिर्यस बोर्डिङ स्कुलले ९ औं वार्षिकोत्सव तथा अभिभावक भेला विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव र अभिभावक भेला मनाएको हो । उक्त कार्यक्रमको उद्घाटन कोशी प्रदेशका उद्योग, कृषि तथा सहकार�. . .


विराटनगरको गौतम बुद्ध स्कुलमा ‘फन फेस्टा’ र सांस्कृतिक कार्यक्रम

विराटनगर । विराटनगरस्थित गौतम बुद्ध स्कुलले ‘फन फेस्टा’ र विज्ञान प्रर्दशनी कार्यक्रम आयोजना गरेको छ । स्कुल परिसरमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी फन फेस्टा, सांस्कृतिक कार्यक्रम र विज्ञान प्रर्दशनी कार्यक्रम आयोजना गरेको हो । स्कुलमा अध्ययरत विद्यार्थीहरुले तयार पारेका सामाग्रीहरु फन फे�. . .


विराटनगरमा अन्तर-स्कुल क्रिकेट प्रतियोगिता सुरु

विराटनगर । मोरङ जिल्ला क्रिकेट सँघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा अन्तर-स्कुल क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा आर्दश स्कुल र न्यू मून स्कुल विजयी भएको छ । पहिलो खेलमा आर्दश स्कुलले गोग्राह स्कुललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ ग�. . .


दोस्रो प्याब्सन राष्ट्रिय लोकनृत्यको उपाधि पोखराको सरस्वती आर्दशलाई

विराटनगर । दोस्रो प्याब्सन राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधि गण्डकी प्रदेशको पोखराबाट सरस्वती आदर्श विद्या सदन स्कुलले जितेको छ । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले विराटनगरमा शुक्रबार सम्पन्न गरेको फाइनलमा प्याब्सन राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधि देशभरीको व�. . .


इमान्दारीका साथ कार्य सम्पादन गरि न्यायपालिकाप्रति जनविश्वास जगाउनु पर्छ : मुख्य न्यायधीश राजभण्डारी

विराटनगर । प्रदेश सरकार पक्षको मुद्दाको वहस पैरवी तथा प्रतिरक्षाका लागि अदालतमा हुने लिखित जवाफ तथ्य र सत्यका आधारमा हुनुपर्नेमा सहभागिहरुले जोड दिनु भएको छ । न्याय सम्पादनका लागि लिखित जवाफ महत्वपुणर् हुने भएकाले लिखित जवाफ पेशगर्दा जिम्मेवार र उत्तरदायित्व वोध हुनु पर्ने उहाँहरुको भनाई छ । कोश�. . .


‘टिकटक नखोली सुखै छैन’

पोखरा । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेको करिब साढे तीन महिना हुन लाग्यो । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै सरकारले गत कात्तिक २७ गते त्यसलाई बन्द गरेको जनाएको थियो । त्यसपछि टिकटक बन्दको मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि मुद�. . .


विश्वकप क्रिकेट लिग–२ : नेदरल्याण्ड्समाथि नेपालको सहज जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि नेपाल ९ विकेटको जित निकालेको छ । टीयू क्रिकेट मैदानमा नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्त�. . .