सम्पूर्ण समाचार

सरकार विस्तारको क्रममा मुख्यमन्त्रीले गठबन्धनभित्र भएको सहमित उल्लंघन गरेका छन् : पूर्व मुख्यमन्त्री राई

विराटनगर । नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकार विस्तारको क्रममा मुख्यमन्त्रीले गठबन्धनभित्र भएको सहमित उल्लंघन गरेको बताएका छन्। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार सरकार विस्तार गरेका छन् । मन्त्रीपरिषद विस्तारका क्�. . .


अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार तुम्खेवा र बाँस्कोटालाई

विराटनगर। स्वर्गीय अमर नेम्वाङ स्मृति साहित्य सम्मानबाट बिमला तुम्खेवा र गिरिराज बाँस्कोटा पुरस्कृत भएका छन् । अमर नेम्वाङ लिम्बु स्मृति प्रतिष्ठानले नेम्वाङको पाँचौं स्मृति दिवसको अवसर पारेर पुरस्कारसहित सम्मान गरेको हो । उनीहरुलाई जनही नगद ५० हजार पुरस्कारसहित दोसल्ला र कदर पत्र प्रदान गरिएक�. . .


प्याब्सन स्पोर्ट्स मिट : पूर्वाञ्चल एकेडेमीको अग्रता

विराटनगर । १३औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्तर्गतका खेलमा पूर्वाञ्चल एकेडेमीले अग्रता लिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा विराटनगरमा जारी स्पोर्ट्स मिटको उद्घाटन कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले गरेका थिए । शुक्रबारका खेलमा मोरङको सुन्दरह. . .


शिक्षा क्षेत्र सुधारका लागि विराटनगरमा ‘विद्यार्थी दबाब यात्रा’

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कोशी प्रदेशले विराटनगरमा ‘विद्यार्थी दबाब यात्रा’ निकालेको छ । परिषद्ले राष्ट्रव्यापी शैक्षिक अभियान २०८० अन्तर्गत शिक्षाको समग्र सुधारका लागि शुक्रबार विद्यार्थी दबाब यात्रा र्याली निकालेको हो । दबाब यात्राले नयाँ पुस्तामा देशको शिक्षा क्षेत्. . .


कोशी प्रदेश : चार मन्त्री दुई राज्यमन्त्री थपिए

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेका छन् । नियुक्तीको चार महिनापछि कार्कीले दोस्रो पटक सरकार विस्तार गरेका हुन् । शुक्रबार उनले चार मन्त्री र दुई राज्यमन्त्री थपे । नेपाली कांग्रेसबाट प्रदिपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री बनाए । सुनुवारले स्वास्थ्य. . .


सुशील कोइराला स्मृति दौड प्रतियोगितामा अमर र अंशु प्रथम

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति दिवंगत सुशील कोइरालाको आठौं स्मृति दिवसको अवसरमा सुशील कोइराला फाउण्डेशनले दौड प्रतियोगिता आयोजना गरेको छ । सुशील कोइराला फाउण्डेशन विराटनगर र प्रदेश खेलकुद विकास बोर्डको संयुक्त आयोजनामा दौड प्रतियोगिता सम्पन्न भएको हो । वि�. . .


त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख चन्दको प्रदेश समन्वय विभागमा सरूवा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दको प्रदेश समन्वय विभागमा सरूवा भएको छ । शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा काज सरूवा गरेका हुन् । �. . .


विराटनगर महानगरमा कोभिड–१९ को फाइजर खोप लगाइने

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र आगामी फागुन १ गतेदेखि कोभिड–१९ को फाइजर खोप लगाइने भएको छ । छिमेकी मुलुक भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट फेला परेपछि जोखिम बढेको भन्दै महानगरले फागुन १ देखि ३ गतेसम्म ५० वर्षमाथिका उमेर समूहका व्यक्तिलाई खोप लगाउने भएको हो । दुईवटा खोप लगाइसकेका र ख�. . .


फष्ट बेञ्चर र लाष्ट बेञ्चरकाे ज्ञानकाे मापन अंकमा गर्ने व्यवस्था बदल्नु पर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले फष्ट बेञ्चर र लाष्ट बेञ्चर विद्यार्थीकाे ज्ञानकाे मापन अंकमा गर्ने व्यवस्था बदल्नु पर्ने बताएका छन् । न्यू सृष्टि दैनिककाे वार्षिकाेत्सव एबम् सम्मान कार्यक्रममा मुख्यमन्त्री कार्कीले ज्ञानकाे मापन अक्षरमा नभइ खाेज र अनुसन्धानका आधारमा हुन. . .


स्वागतयोग्य निष्कर्ष : नामाकरणमा संविधानसम्मत राजनीतिक पहल

संविधानसम्मत तवरले प्रदेशसभाबाट कोशी नामाकरणपछि देखिएको विवादको समाधान राजनीतिक पहलबाट हल गर्ने निष्कर्ष निकालिएको छ । प्रदेश सरकार र पुनः नामाकरण संयुक्त संघर्ष समिति पाँच बुँदामा सहमति गर्दै यो निष्कर्षमा पुगेका हुन् । वार्ताद्वारा समाधान खोजीएको पुनः नामाकरणको प्रस्ताव संविधानसम्मत रुपमा प्. . .


प्याब्सन स्पोर्ट्स मिट : बास्केटबलमा एभरेष्ट र बिकेभिएम सेमिफाइलनमा

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत शुक्रबार भएको बास्केटबल प्रतियोगितामा विराटनगरको एभरेष्ट र बिकेभिएम स्कुल विजयी भई सेमिफाइलनमा पुगेको छ । विराटनगरको एभरेष्टका खेलमैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा एभरेष्टले सुन्दरहरैँचा नगरपालिकामा रहेको ब्राइट फ्यिुचर स्कुल�. . .


संविधानलाई स्वीकारेकाहरुबाटै संविधानमाथि प्रहार भयो : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशको संविधानमाथि धेरै कोणबाट प्रहार भइरहेको बताएका छन् । शुक्रबार आयोजित नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्मेलनमा बोल्दै उनले देशको संविधानमाथि कैंयौं कोणबाट प्रहारहरु भइरहेको भन्दै अस्वभावीक रुपमा नलिई संविधानमाथि प्रहारहरु कहाँबाट भएको �. . .