काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले नेपाल वितरण व्यापार सर्वेक्षण २०७८ प्रतिवेदनको प्रमुख नतिजाहरु सार्वजनिक गरेको छ । शुक्रबारकाठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त नतिजा सार्वजनिक गरिएको हो । सम्मेलनमा राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी तोयम रायाले तथ्यांकहरु वस्तुपरक. . .
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी इन्टर हाउस फुटबल टुर्नामेन्ट सम्पन्न भएको छ । प्रतियोगितामा चार समूहबाट चार-चार हाउसले सहभागिता जनाएका थिए । ती मध्ये विजयी दुई दुई टीमले उपाधिका लागि प्रतिष्पर्धा गरेका हुन् । जस अन्तर्गत कक्षा कक्षा ३,४ र ५को समूहबाट कोशी र गण्डकी फाइनल खे. . .
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यको जुनसुकै पहुँचमा रहेर संविधान र कानुन विपरीत राज्यलाई दोहन गर्ने जोकोहीलाई कारवाहीमा ल्याउने बताएका छन् । शुक्रबार अध्यागमन विभागको ई-भिसा, अफिस स्वचालन, अनलाइन भुक्तानीको शुभारम्भ कार्यक्रममा उनले राज्यको पहुँचमा रहेको शक्तिशाली वर्ग, राजनीति�. . .
विराटनगर । काेशी प्रदेश सरकार आज विस्तार हुने भएकाे छ । आज दिउँसो ४ बजे शपथ हुने तय भएकाे सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री शमसेर राईले जानकारी दिए । थप हुने मन्त्रीहरूमा काँग्रेसबाट प्रदिपकुमार सुनुवार, रामकुमार खत्री मन्त्री तथा ईन्दीरा थापा राज्यमन्त्री हुने भएकी हुन् । यस्तै म�. . .
विराटनगर । महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगर परिसरमा टुक्रिएको अवस्थामा हातको औंला प्रहरीले बरामद गरेको छ । क्याम्पस परिसरमा मानिसको जस्तो देखिने औंला फेला परेपछि प्रहरीले त्यसलाई बरामद गरेर विविध कोणबाट अनुसन्धान सुरु गरेको हो । मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेलले अपराध भएको आशंका उब्ज�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन निर्देशन दिएका छन् । शुक्रबार विहान सिंहदबारमा बसेको मुल समारोह समितिको बैठकमा प्रधानमन्त्री दाहालले जहानियाँ राणा शासनको अन्त्य भएर जनताको शासन स्थापना भएको दिनकोरुपमा प्रजातन्त्र दिवसलाई भव्यताका साथ म�. . .
विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता जारी छ । बिहीबारको वार्तामा दुवै पक्षबीच साझा सहमति कायम गरी प्रदेश सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको थियो । प्रदेश सरकार वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुले दुवै प. . .
पर्थ (अष्ट्रेलिया) । नेपाल र अष्ट्रेलियाबिच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ। परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो। अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबिच उक्त सम्झौतामा हस्ताक्षर भएक�. . .
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन तोलाको १ लाख १७ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, शुक्रबार चाँदीको. . .
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकामा पशुचौपायालाई लाग्ने रोगबाट बचाउन निःशुल्क खोप अभियानकाे थालनी गरिएको छ । नगरकाे दिप्सन कृषि फार्मबाट खाेप अभियान कार्यक्रम सुरू भएको हाे । अभियानकाे शुभारम्भ गर्दै नगरप्रमुख केदारप्रसाद गुरागाईले कृषकले पालेका पशु चाैपायामा लाग्ने राेग निय�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४४ पैसा र बिक्री दर १३३ रुपैयाँ ०४ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ १९ पैसा रहेको छ । बेलाय. . .
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको नाम सर्ट लिस्टमा छनोट भएको छ । उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए । तर उपकुलपति सिफारिस समितिले आवेदनमध्येबाट सर्ट लिस्ट गरेर नामावली सार्वजनिक गरेको हो । जसअनुसार कुसुम शाक्य काठमाडौं, केशर जङ्ग बराल पाल्पा, गोव. . .