मणिराम दाहाल सुन्दरहरैंचा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) सुन्दरहरैंचा नगर कार्य समितिले विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । मंगल स्मृति प्रतिष्ठान जेसिज हल विराटचाेकमा पत्रकार सम्मेलन गरेर माघ २६ गते शुक्रबार कार्यक्रम हुने बारे जानकार�. . .
विराटनगर । विराटनगरको कोशी अस्पतालमा बेथिति सुधार नगरे एकीकृत समाजवादीले आन्दोलन गर्ने चेतावनी दिएको छ । आज अस्पताल विकास समितिलाई ज्ञापन पत्र बुझाउँदै बेतिथि र भ्रष्टाचार नरोकिए आन्दोलन गर्ने चेतावनी दिएको हो । प्रदेशकै ठुलो कोशी अस्पतालमा यति बेला अस्तव्यस्त रहेको भन्दै एकीकृत समाजवादी विरा. . .
विराटनगर । विराटनगर कञ्चनबारीमा बालुवा गिट्टी बोक्ने हाइवा टिपरलाई ट्रकले ठक्कर दिदाँ पाँचजना घाइते भएका छन् । दक्षिणबाट उत्तरतर्फ गइरहेको प्रदेश १-०२-००१ प ४६१७ नम्बरको टिपरमा ना३ख ६६६४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको हो । ट्रक अनियन्त्रित भएर ठोकिदा सवार पाँचजना घाइते भएको जिल्ला ट्राफिक �. . .
विराटनगर । कोशी प्रदेश सरकार र आन्दोलनपक्षबीचको वार्ता सकिएको छ । वार्ता सकारात्मक रहको र पुनः भोली (शुक्रबार) ८ बजे वार्ता बताइएको छ । विराटनगरस्थित बिग होटलमा दिउँसो ४ बजेदेखि वार्ता सुरु भएको थियो । फागुन १७ गते तत्कालिन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानपक्षधर कोशी नाम खारेजी गरेर पहिचानसहित�. . .
टक्सार (भोजपुर) । सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा रुवेलाबिरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै पहाडी जिल्ला भोजपुरमा पनि अभियान सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी थालिएको छ । भोजपुरमा आगामी फागुन २४ देखि २८ गतेसम्म खोप अभियान सञ्चालन हुने गरी तयारी थालिएको स्वास्थ्य कार्. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताएका छन् । सिंहदरबारमा बिहीबार आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान सम्बन्धी छलफलमा बोल्दै उनले बजेट विशुद्ध अर्थशास्त्र मात्रै नभइ राजनीतिक अ�. . .
काठमाडौँ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशका विभिन्न स्थानबाट अवैध हातहतियारसहित एक सय ३४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा एक सय ३० पुरुष र चार महिला छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा छ जना विदेशी नागरिक छन् । प्रहरीले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाब�. . .
विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत भएको प्याब्सन प्रेसिडेन्ट कप यू- १५ फुटबल प्रतियोगितामा ८ वटा स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगरको जुट मिल र डिग्री क्याम्पसको खेल मैदानमा बिहीबार भएको खेलमा विराटनगरको सेन्टजोसेफ, बेलबारीको शिक्षासदन, विराटनगरको ग्यालेक्सी, अन्न. . .
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्री प्रवर्धन गरिने बताएका छन् । उद्योग मन्त्रालयमा बिहीबार आयोजित घरेलु मदिरा प्रवर्धन विषयक छलफलमा मन्त्री रिजालले ठुला उद्योगी हाबी नहुनेगरि साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्री प्रवर्ध. . .
काठमाडौं । नेपालस्थित चिनियाँ दूतावास, राष्ट्रिय खेलकुद परिषद् र नेपाल पर्यटन बोर्डले आगामी शनिबार नेपाल-चीन मैत्रीपूर्ण फुटबल खेल सञ्चालन गर्दै छ । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपालको युथ (यु-२१) टिम र मित्रराष्ट्र चीनको क्युङहाई युथ टिमबीच मैत्रीपूर्. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका भित्र विभिन्न देवीदेवताको ऐतिहासिक मठ मन्दिर छन् । यसै अन्तर्गत पर्दछ खाकी बाबाद्वारा स्थापित रामजानकी मन्दिर । यो मन्दिर कुनै समयको चर्चित थियो । विराटनगरका विभिन्न स्थानबाट पुजा गर्न यहाँ आउने गरेका थिए । तर, आजको समयमा गुमनाम भएको छ । यहाँ दिनहुँ जसो पुज�. . .
काठमाडौं । बलिङमा कप्तान रोहितकुमार पौडेल चम्किएपछि क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय शृंखलाको पहिलो खेलमा नेपालले ७ रनको रोमान्चक जित निकालेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आफ्ना सबै विकट गुमाएर २२४ रन बनाएको थियो । �. . .