काठमाडौं । अवैध लागूऔषध गाँजाको ओसारपसार गरिरहेका नुवाकोटका बुद्धमान तामाङ, रामेछापका संजीव तामाङ र बिमला तामाङ सोमबार पक्राउ परे । उनीहरूलाई काभ्रेको पनौती नगरपालिका–५, आइटी पार्कबाट २८५ केजी गाँजासहित प्रहरीले रंगेहात समातेको थियो । पक्राउ परेका उनीहरूलाई प्रहरीले लागूऔषध नियन्त्रण ऐनबमोजिम . . .
काठमाडौँ । प्रहरी सहायक निरीक्षक सुशीला भुसाल नौ महिनाकी गर्भवती छिन्। केही अघिसम्म प्रहरी पोसाकबिनै उनी कार्यालय जान्थिन् । अहिले भने उनी बेग्लै पोसाकमा कार्यालय जान्छिन् । नेपाल प्रहरीले गर्भवती प्रहरीका लागि छुट्टै पोसाक व्यवस्था गरेपछि उनी जस्ता धेरै गर्भवती प्रहरी नयाँ बर्दीमा ठाँटिएर कार्य. . .
झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको छ । उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो । नेता बुढाथोकीको ८० वर्षको उमेरमा सोमबार राति उपचारका क्रमम निधन भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै, बेलाय. . .
काठमाडौं । मंगलबार एकै दिन ८ वटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद्अन्तर्गतका ८ वटा समितिले मंगलबार एकै दिन विभिन्न विषयमा छलफल गर्न बैठक बोलाएका छन् । जसअनुसार प्रतिनिधिसभाअन्तर्गतका ४ र राष्ट्रिय सभाअन्तर्गतका ४ वटा समितिका बैठक बस्न लागेको हो । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वास. . .
विराटनगर । विराटनगर कञ्चनबारीमा अलपत्र अवस्थामा भेटिएकी एक महिलालाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा परिवारको जिम्मा लगाइएको छ । महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा ८५ वर्षीया तारादेवी पोद्धारको उद्धार गरी महानगरले परिवारको जिम्मा लगाएको हो । स्थानीयले अलपत्र परेकी �. . .
विराटनगर । मोरङ जिल्लास्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा विराटनगर क्रिकेट क्लब (बीसीसी) र ग्रामथान क्रिकेट क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा बीसीसीले होराइजन क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्यो �. . .
विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि सांसदहरुले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको ध्यानाकर्षण गराएका छन् । सुनसरीबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले प्रतिष्ठानको समस्या समाधान गरिदिन मुख्यमन्त्रीको ध्�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को हिउँदे अधिवेशन बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्नेमा केन्द्रित हुने विश्वास दिलाएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । अघिल्लो अधिवेशनमा सरकारले संसद्लाई पर्याप्त बिजनेस नदिएको आरोप लागेको थियो ।. . .
काठमाडौं । सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित ३ जनालाई काठमाडौं जिल्ला अदालतले थप २ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौं महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा अपचलन गरेको आरोपमा पक्राउ परेका आरोपीहरुका कानून व्यवसायीको बह. . .
विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विभेद अन्त्यका लागि दाताले आफ्नाे सम्पत्ति दान गरेर बनाएकाे विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा छुट्टाछुट्टै शिक्षा दिएर विभेद किन गरिरहेकाे भन्दै प्रश्न गरेका छन् । साजिलाल माध्यमिक विद्यालय सुन्दरहरैंचा ६, दुलारीकाे ५८ औं वार्षिकाेत्�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा विराट मेडिकल कलेज शिक्षण अस्पतालले चार अर्ब लगानीमा रेवन्त–रुकमणी मेमोरियल विराट क्यान्सर इन्ष्टिच्यूट सञ्चालनमा ल्याएको छ । नयाँ संरचनासहित एकसय शै्यामा क्यान्सर रोगीहरुको उपचारका लागि एक अर्बका आधुनिक उपकरणसहित आइतबारदेखि अस्पताल सञ्चालनमा आएको हो । �. . .