सम्पूर्ण समाचार

विराटनगरका तीन खेल मैदानमा माघ २६ देखि २८ गतेसम्म प्याब्सन स्पोर्ट्स मिट

विराटनगर । विराटनगरका तीन खेल मैदानलाई आधार बनाएर आगामी माघ २६ गतेदेखि २८ गतेसम्म १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल, मोरङको आयोजनामा शहीद रंगशाला, एभरेष्ट स्कूल र विराटनगर जुट मिलमा खेलहरु आयोजना गरिने भएको हो । प्याब्सन मोरङले विराटनगरम. . .


कोशी प्रदेश : मन्त्रालयको बाँडफाँडमा सहमति जुट्न नसक्दा सरकार विस्तारमा ढिलाई

विराटनगर । मन्त्रालयको बाँडफाँडमा सहमति जुट्न नसक्दा कोशी प्रदेशको सरकार विस्तारमा ढिलाई भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज (सोमबार) सरकार विस्तार गर्ने तयारी गरेका थिए । तर, नेकपा माओवादी केन्द्र र काँग्रेसबीच मन्त्रालय बाँडफाँडमा सहमति जुट्न नसक्दा सरकार बिस्तारमा ढिलाई भएको �. . .


‘ग्रामी’मा तीन अवार्ड जितेका किलर माइक पक्राउ

काठमाडौं । ¥यापर र अभियन्ता किलर माइकले आइतबार राती सम्पन्न ६६ औं संस्करणको ‘ग्रामी अवार्ड २०२४’ मा तीन अवार्ड जिते । जसमा उनले २० वर्षमा पहिलो पुरस्कार पनि पाए । अवार्ड जितेको केही समयपछि किलरलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । उनका प्रवक्ताले पक्राउ परेको पुष्टि गरेका छन् । लगातार तीन अवा�. . .


विराटनगरमा डिजिटल युगमा व्यक्तिगत स्वतन्त्रता तथा गोपनियता शीर्षकमा बृहत छलफल

विराटनगर । विराटनगरमा डिजिटल युगमा व्यक्तिगत स्वतन्त्रता तथा गोपनियता शीर्षकमा बृहत छलफल सम्पन्न भएको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजित कोशी मिनी यन्त्र २.० इभेन्टको अवसरमा ४ प्यानलिस्टसहितको बृहत छलफल सम्पन्न भएको हो । प्यानल डिस्कसनमा सहभागी बीच वर्तमान युगमा डेटा�. . .


उप निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेका २३ तहको निर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गराउन आब्हान गरेको छ। आयोगका सहसचिव एवम प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उल्लिखित पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न आयोगले सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानून बमोजिम उपनिर्वाचनको मिति तो�. . .


दुई दर्जन उद्योगको सम्झौता खारेज प्रक्रिया सुरु

बागमती । उद्योग सञ्चालनका लागि अनुमति लिएर सञ्चालन नगर्ने करिब दुई दर्जन उद्योगको सम्झौतापत्र खारेज प्रक्रिया सुरु गरिएको छ । हेटौँडा औद्यौगिक क्षेत्रमा अनुमति लिएर सञ्चालन नगर्ने उद्योगको सम्झौता खारेज प्रक्रिया अघि बढाइएको हो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालय हेटौँडाले सो सम्�. . .


संघीयताको विरोध भन्दा पनि बोझिलो र खर्चिलो छ : सभामुख अम्बरबहादुर विष्ट

विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले संघीयताको विरोध भन्दा पनि बोझिलो र खर्चिलो रहको बताएका छन् । आइतबार संसदीय पत्रकार मंचले आयोजना गरेको परिचायत्मक कार्यक्रममा बोल्दै सभामुख विष्टले तीन तहको सरकार नेपालले थाम्न सक्दैन कि भन्ने आफूहरुको कुरा रहेको बताएका हुन् । ‘हिजो पनि कुरा. . .


४ सयले घट्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि ४ सयले घटेको हो । आज छापावाल सुन १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो आ. . .


पशुपालनबाट स्वदेशमै आम्दानी बढाउँदै स्वास्थ्यकर्मी काेइराला

मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका १ पचामस्थित डाँगीटाेलका कृषक प्रमाेद काेइरालाले व्यावसायिक रूपमा पशुपालन गरेर स्वदेशमै उद्यमीमा आफूलाई चिनाउन सफल भएका छन् । उनी सुन्दरहरैँचा १० मा रहेको सुकुना सामुदायिक हस्पिटलकाे स्वास्थ्य सहायक पदमा समेत कार्यरत छन् । काेइराला �. . .


टीआरसी विधेयक यही अधिवेशनबाट पास गराउने माओवादीको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि (टीआरसी) विधेयक यही अधिवेशनमार्फत सहमतिमा पास गराउने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बिहान बसेको संसदीय दलको . . .


मौसम पूर्वानुमानमा फिनल्याण्डबाट नेपालले सिक्नुपर्ने पाठ

रमेश लम्साल हेलसिन्की (फिनल्याण्ड) । दक्ष जनशक्ति, सूचना प्रविधिको सहज र अधिकतम प्रयोग र सरकारको स्पष्ट लगानी हुने हो मौसमसम्बन्धी वस्तुनिष्ट रुपमा जानकारी दिन सकिन्छ भन्ने खास उदाहरण बनेको छ युरोपेली देश फिनल्याण्ड । जलवायु परिवर्तनको असर विश्वव्यापी रुपमा परिरहेको छ । यसले संसारलाई नै सङ्कटको ड�. . .


झापा ,मोरङ र सुनसरीबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित ४ जना पक्राउ

विराटनगर । झापा,मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र गाँजा सहित आईतबार ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा प्रादेशिक अनुसन्धान समूह( पीआइटी) बाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका-१५ बगरकोट घर भई हाल शुक्रपथस्थित होटल सञ्चालन गर्दै �. . .