सम्पूर्ण समाचार

वर्तमान सरकार जस्तो गतिहिन र जवाफ बिहिनता इतिहासमा नै छैन् : सांसद बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले वर्तमान सरकार जस्तो गतिहिन र जवाफ बिहिनता सरकार इतिहासमा नै नभएको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले, काब्रे जिल्लाको किसानले दुध बेचेको पैसा अहिले सम्म नआएको भन्दै यो भन्दा नालायक गतिहिन र जवाफ बिहिनता सरका�. . .


विराटनगर जुट मिलमा भारतको बिडला समूहको लगानी चासो

विराटनगर । विराटनगर जुट मिलमा भारतको प्रसिद्ध औद्योगिक ग्रुप बिडला समूहले लगानी चासो राखेको छ । बिडला ग्रुपले लगानी गर्ने मनसायसहित मंगलबार मिलको अवस्था बारे बुझेको हो । सरकारले बन्द उद्योगहरुलाई सञ्चालन गर्ने तीनवटा अवधारणा अगाडी सारेको छ । जसमध्ये लिजमा लिएर लगानी भित्र्याउने उद्देश्यसहित बिड�. . .


दवाव छल्न बर्जु गाउँपालिकाका अध्यक्ष राय सम्पर्क कार्यालयमा सरे

विराटनगर । बर्जु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको मनमुटाव उत्कर्षमा पुगेको छ । विवादका कारण नै अध्यक्ष जिवछकुमार रायले गाउँपालिका कार्यालय छोडेर स्वास्थ्य चौकीमा सम्पर्क कार्यालय स्थापना गरेर सरेका छन् । बर्जु गाउँपालिकाको कार्यालय वडा नम्बर ५ अमाहीबेहाबाट अध्यक्ष राय वडा नम्बर २ को स्वास्थ्य. . .


विकासका काममा सरकारले आफूखुसी गरेको सांसद सिंहको आरोप

काठमाडौं । सांसद अमरेशकुमार सिंहले सरकारले विकास निर्माणका कामहरु अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले विकासका कामहरु अर्थमन्त्री प्रकाशशरण महत, शेरबहादुर देउवा र पुष्पकमल दाहालको निर्वाचन क्षेत्र भएका जिल्लामा मात्रै भएको भन्दै बाँकी ७४ जिल्लालाई किन बेवा�. . .


सबै सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउन सांंसद मोदीको माग

काठमाडौं । माओवादी केन्द्रका सांंसद अमनलाल मोदीले देशभरिका सहकारी संस्थालाई छानबिनको दायरामा ल्याउन माग गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले लाखौं जनताले खाइनखाई गरेर बचत गरेको पैसाको दुरुपयोग भइरहेको भन्दै सबै सहकारी संस्थालाई छानबिनको दायरामा ल्याई कमीकमजोरी छ�. . .


ट्राफिक कारबाहीबाटै उठायो ८० करोड राजस्व

काठमाडौं । देशभर सवारी चेकजाँच र ट्राफिक नियममा कारबाही गरेर मात्रै प्रहरीले करिब ८० करोड रुपैयाँ राजस्व उठाएको छ । चालु आर्थिक वर्षको हालसम्मको अर्थात् साउनदेखि पुस मसान्तसम्मको अवधिमा देशभरबाट ट्राफिक कारबाही गरेर ७९ करोड ७१ लाख ४४ हजार ८५२ रूपैयाँ राजश्व संकलन भएको हो । यो छ महिनामा प्रहरीले ट्�. . .


नेपाल साफ फुटबल च्याम्पियनसिपबाट बाहिरियो

काठमाडौँ । नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा मंगलबार भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । बङ्गलादेशको ढाकामा भएको खेलमा नेपाल भारतसँग ४–० गोलअन्तरले पराजित भएको हो । जितसँगै भारत प्रत�. . .


प्रतिनिधिसभामा आज दलका नेताले सम्बोधन गर्ने

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक आज बिहान ११ बजेका लागि डाकिएको छ । आजको बैठकमा दलीय आधारमा नेताहरुले मन्तव्य राख्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । हिउँदे अधिवेशनको सोमबारदेखि बैठक सुरु भए पनि पहिलो दिन नेताहरूले भनाइ राखेका थिएनन् । आजको बैठकमा सम्पत. . .


भारत यू-१९ विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौं । आइसीसी यू–१९ विश्वकप क्रिकेटमा भारत फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो । टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर २४४ रन बनाएको थियो । दक्षिण अफ्रिकाक�. . .


आज अमेरिकी डलर र रियालको भाउस्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा रहेको छ । डलर मंगलबारको तुलनामा आज स्थिर छ । बुधबार युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्री दर १४�. . .


एसियन कप : दक्षिण कोरियालाई हराउँदै जोर्डन फाइनलमा

काठमाडौं । कतारमा जारी एएफसी एसियन कपमा जोर्डन फाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा दक्षिण कोरियालाई २–० ले पराजित गर्दै जोर्डन उपाधि नजिक पुगेको हो । जोर्डन प्रतियोगिताको फाइनलमा पुगेको यो नै पहिलो पटक हो । आफ्नो पहिलो सेमिफाइनल खेलेको जोर्डन योर्गन क्लिन्समेनको दक्षिण कोरियाली टिमविरुद्�. . .


बैंकमा पहुँच नपुगेका गरिब तथा विपन्नको पहुँच लघुवित्तमा छ : डा.शेखर कोइराला

विराटनगर । नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा.शेखर कोइरालाले ६० लाख महिलासँग जोडिएको लघुवित्तको सेवालाई अझ प्रभावकारी बनाउनुपर्ने बताएका छन् । आठ वटा वित्तीय संस्थाले आयोजना गरेको ‘प्रादेशिक सदस्य सम्मेलनको प्रतिवेदन सार्वजनिक तथा लघुवित्तको समसामयिक विषयमा छलफल कार्यक्रम’ला�. . .