काठमाडौँ । नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् केन्द्रलाई उर्जा सङ्ग्रहालयका रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत्लाई उर्जा सङ्ग्रहालय बनाउने भएको हो । यसका लागि प्राधिकरणले केन्द्रलाई पर्यटकीयस्थ�. . .
विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले अहिले आफूसँग बोल्ने कुरा नभएको बताएका छन् । सभामुख गौतमलाई राजीनामा दिन लाग्नुभएको हो भन्ने प्रश्नमा उनले भने,‘म सँग बोल्न कुरा नै छैन, छैन, छैन, अहिले राजीनामा भन्दा पनि बोल्ने कुरा नै छैन । ’ कोशी प्रदेश सरकार गठनका लागि बहुमत नपुग्ने अवस्था आएपछि सभा. . .
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक यहि साउन २२ गतेसम्मका लागि स्थगित भएको छ । दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक नियमित सञ्चालनका लागि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख राजनीतिक दलका सचेतकहरुलाई आग्रह गर्नुभए पनि सहमति जुट्न सकेन । प्�. . .
विराटनगर । सातौं दिक्षण एशियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई विराटनगर महानगरपालिकाले विदाई गरेको छ । यही अगस्त ४ देखि भारतो हैदरावादमा हुने प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुको एक समारोहका बीच महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले विदाई गर्नुभयो । कोशी. . .
लहान । सिरहाको गोलबजारमा अन्दाजी २५ वर्षीय एक युवकको शव फेला परेको छ । गोलबजार नगरपालिका—२ गागन खोलाको पश्चिम किनारमा आज बिहान युवकको शव फेला परेको प्रहरीले जनाएको छ । गागन खोला किनारको झाडीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा युवकको हत्या गरी फालिएको हुन सक्न�. . .
काठमाडौँ । सरकारले निर्यात प्रवद्र्धनका लागि सहजीकरण गरिरहेको भए पनि निर्यात लगातार घट्दो छ । आर्थिक वर्ष २०७९-८० मा नेपालको कूल निकासीमा २१ दशमवल चार प्रतिशतले ह्रास आएको छ । गत आवमा रु एक खर्ब ५७ अर्बको वस्तु निकासी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। प्रतिनिधिसभा, उद्योग तथा वा. . .
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताका लागि आज २४ खेलाडी छनोट गरेको छ । मलेसियामा आयोजना हुने उक्त प्रतियोगितामा रुविना क्षेत्रीको कप्तानीमा क्यानले २४ खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको हो । विश्वकपको एसिया छनोट आगामी अगष्ट २�. . .
सुजता लिम्बु विराटनगर । अधिक घर्मी, काखे नानी च्यापेर जिल्ला प्रशासन कार्यालय मोरङको गोलघरमा मंगलबार भेटिएका आमाहरु आफ्नो पालो पर्खेर बसिरहेका थिए । उनीहरुको अनुहारमा पसिना बगिरहेको थियो । काखमा निदाई रहेका नानीहरुलाई सम्हाल्न मुस्किल देखिन्थ्यो । उनीहरुलाई स्तनपान कक्ष जिल्ला प्रशान कार्यालय म�. . .
विराटनगर । विराटनगर ७ मा रहेको आदर्श माध्यमिक विद्यालयमा विज्ञानको प्रयोग सम्बन्धि टिंकर तालिम सम्पन्न भएको छ। बालबालिकामा विज्ञानका नविनतम प्रविधिप्रति जानकार बनाउनका लागि विराटनगरका ५ विद्यालयका विद्यार्थीलाई सम्मिलित गराई साउन ९ गतेदेखि १५ गतेसम्म तालिम दिइएको विद्यालयले जनाएको छ । विद्या�. . .
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कांग्रेस र एमाले मिलेर मुलुकको राजनीतिक संक्रमण जस्तो अवस्थालाई बाहिर निकाल्न सक्नुपर्नेमा जोड दिएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् । कांग्रेस र एमाले मिलेर मुलुकुको राजनी�. . .
काठमाडौं । नेपालसहित विश्वभरि नै आजदेखि ‘विश्व स्तनपान सप्ताह’ मनाउन थालिएको छ । ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाहरुको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ उक्त सप्ताह मनाउन थालिएको हो । काममा फर्किनुपर्ने कारणले स्तनपानलाई निरन्तरता दिन र नियमित बनाउन स्तनपान गराउने आमाले �. . .
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार निर्माणको प्रक्रिया धाराहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कुनै चासो नहरेको बताएका छन् । कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहित काठमाण्डौबाट एउटै प्लेनमा विराटनगर एयरपोर्टमा आइपुगेका. . .