सम्पूर्ण समाचार

सामाजिक सञ्जाल नियमन गृहकार्यमा सरकार

काठमाडौँ । नेपाल सरकार सामाजिक सञ्जाल व्यवस्थापन तथा नियमन गर्न गृहकार्यमा जुटेको छ । यसका लागि छुट्टै नियम, कानुन वा ऐन के ल्याउने भन्ने विषयमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय आन्तरिक छलफलमा जुटेको छ । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको सामाजिक स�. . .


आज विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौं । विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ । स्तनपानको महत्त्वबारे जानकारी दिन एक सातामा विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ । यस वर्ष ‘स्तनपान गरौँ , काम गरौँ’ भन्ने नारासहित यो दिवस मनाइँद. . .


डेङ्गी सङ्क्रमण : १० जिल्लामा मात्र ८७ प्रतिशत बिरामी

काठमाडौँ । डेङ्गी भाइरसको सङ्क्रमण पाँच हजारभन्दा बढीमा देखिएको छ । तीमध्ये आधा जति सुनसरी जिल्लामा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीका अनुसार गत पुसयता मात्र पाँच हजार छ सय ८८ जनामा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी सुनसरी . . .


संखुवासभाको सदरमुकाम खांदबारीबाट हेलिकोप्टरमार्फत सुत्केरी र बच्चाको उद्धार

किमाथाङ्का । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट सुत्केरी र बच्चाको उद्धार गरिएको छ । पाँचखपन नगरपालिका–७ जलजलाकी २६ वर्षीय सुत्केरी सीता थापा खड्का र बच्चाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय सङखुवासभाका सूचना अधिकारी विमल पौडेलले जानकारी दिनुभयो । सुत्केरी �. . .


खोटाङको धार्मिकस्थल हलेसीमा दर्शनार्थीको भीड

खोटाङ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा बोलबम मेला सुरु भएको तेस्रो साता पनि गेरुबस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागेको छ । हलेसी र हलेसी ओहोरदोहोर गर्ने बाटोमा सामूहिकरुपमा ‘बोलबम’ शब्द उच्चारण गर्दै घुमफिर गर्ने दर्शनार्थीको सङ्ख्या पनि उत्तिकै मात्रामा देखिएक�. . .


लम्पी स्किन रोगपीडित किसानलाई राहत दिने सरकारको तयारी

काठमाडौँ । सरकारले महामारीका रुपमा देशव्यापी रुपमा फैलिएको लम्पी स्किन रोगपीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ । मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भ. . .


कोरियन भाषा सिक्न विराटनगरमा लोटस अब्बल

विराटनगर । इटहरीको अपार सफलतापछि,अब लोटस कोरियन भाषाको तयारी कक्षा विराटनगरमा संचालन भईरहेको छ। विराटनगरको बरगाछी चोकस्थित लोटस मल्टी ट्रेनिङ्ग प्रा.लि.विराटनगर शाखाले विगत एक वर्षदेखि कोरियन भाषाको कक्षा संचालन गरिरहेको हो। विराटनगरमा कोरियन भाषा सिक्न चाहनेलाई मध्यनजर गर्दै आधारभुत तहबाट अध्य. . .


कोशीमा जालझेल र असंवैधानिक खेल : आफैं पुरिने खाल्डो आफैं खन्दै दलहरु

विराटनगर । सर्वोच्च अदालतको फैसलाले मुख्यमन्त्री नियुक्तिको प्रारम्भिक प्रक्रिया नै बदरभागी रहेको उल्लेख गरेपनि कोशी प्रदेश सरकारविहीनताको अवस्थामा रहेको छ । यसमा प्रदेश प्रमुख र प्रदेशमा संघले खटाएका कर्मचारीले गरेको असंवैधानिक परेडको अंकुश लागेको छ । सर्वोच्चको आदेश पछि सत्तागठबन्धनकातर्फ�. . .


आइटीएफ तेक्वान्दो टोली भारतर्फ

काठमाडौँ । सातौँ दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली आज भारतको हैदराबाद प्रस्थान गरेको छ । खेलाडीमा लीलाकुमारी सापकोटा, सुनिल महतो, सञ्चिता श्रेष्ठ, तेन्जिङ दावा तामाङ, सविना तामाङ, मुना राई, रोनिका पराजुली, अनिल खड्का, रोशन घिसिङ, विनिता थ. . .


विराटनगरमा आँखा पाक्ने समस्या बढ्दै

सुजता लिम्बू विराटनगर । पछिल्लो केही दिनयता विराटनगरमा आँखा पाक्ने समस्या बढ्न थालेको छ । आँखा पाक्ने रोगले सबैभन्दा धेरै यहाँका विद्यार्थी प्रभावित छन् । उनीहरुले आँखा पाकेकै कारण नियमित पठन-पाठन समेत गर्न पाएका छैनन । आँखा पाक्ने समस्याले मोरङ बुढीगंगाका शंखर विष्ट विद्यालय जान सकेका छैनन् । आँखा. . .


विराटनगरका चाँद बाबू इराकी डा. कलाम युवा रत्न पुरस्कारबाट सम्मानित

विराटनगर । विराटनगरका चाँद बाबू इराकी डा. कलाम युवा रत्न पुरस्कारबाट सम्मानित भएका छन्। भारतको राजधानी नयाँ दिल्लीमा आयोजीत एक कार्यक्रममा इराकी सम्मानित भएका हुन् । नयाँ दिल्लीमा तीन दिनसम्म भएको प्रतियोगितामा मलेसिया, श्रीलंका, बंगलादेश, नेपाल, साउदी अरेबिया, अफ्रिका, माल्दिभ्स, बर्मा, भारतका २. . .


विराटनगर जेसीजको मानवीय सेवा सप्ताह २०२३ सुरु

विराटनगर । विराटनगर जेसीजको मानवीय सेवा सप्ताह २०२३ सुरु भएको छ । विराटनगरको बिराटेश्वर वृद्धाश्रममा आश्रित आमा बुवाहरुलाई खिर खुवाएर तथा लत्ता कपडा वितरण गरेर साताब्यापी कार्यक्रम सुरु गरेको विराटनगर जेसीजले जनाएको छ । वडा नम्बर ८ का वडा अध्यक्ष राम पोखरेलले जेसीजले आफ्नो वडामा आएर आमाबुवासंग. . .