सम्पूर्ण समाचार

औद्योगिक क्षेत्रमा पुनः बिद्युत अवरोध, आपूर्ति व्यवस्थापन मिलाउन विराटनगरका उद्योगीको माग

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा दैनिक आठ घण्टा लोडसेडिङ झेल्नु परेको भन्दै उद्योग संगठन मोरङ नियमित विद्युत आपूर्तिको माग गरेको छ । नेपाल बिद्युत प्राधिकरणले बिना सुचना दैनिक लोडसेडिङ गरिरहेको भन्दै संगठनले तत्काल सुधारमा पहल लिन आग्रह गरेको हो । अर्थतन्त्रमा सुस्तता छाएको बेला उद्योगह. . .


हामीहरुमाथि चौतर्फी आक्रमण भयो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले फरक विचार र सिद्धान्त वोकेकै कारण आफूमाथि चौतर्फी आक्रमण भएको बताएका छन् । मंगलबारविश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति वाँसबारीकापूर्वसभापति स्वर्गीय नीलप्रसाद भण्डारीको चौथो वार्षिक स्मृति दिवसको अवसरमा काठम�. . .


प्रधानमन्त्री कप : कर्णाली प्रदेशको तेस्रो जीत

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले तेस्रो जीत निकाल्दा कोशी प्रदेशले भने लगातार सातौं हार व्यहोरेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले कोशी प्रदेशमाथि ६ विकेटको फराकिलो जित दर्ता गरेको हो । पहिला ब्याटिङ गरेको कोशी प्रदेशले ३४.३ ओभर. . .


वार्तामा कतिपनि कन्जुस्याई नगरी प्रदेश सरकार अगाडी बढ्छ : मन्त्री कमल प्रसाद जबेगु

विराटनगर । तत्कालिन प्रदेश १ ले फागुन १७ गते कोशी नाम पाएसँगै यतिबेला प्रदेशमा पहिचान पक्षधर आन्दोलनरत छन् । पहिचानको आधारमा पुनः नामाकरणको माग राख्दै सडक आन्दोलनमा उत्रिएका उनीहरुले कोशी नाममा मतदान गर्ने ८२ सांसदलाई जिल्ला प्रवेशमा रोक समेत लगाएका छन् । आन्दोलनका क्रममा चैत्र १० गते घाइते भएका पद. . .


विराटनगरमा बुधबारदेखि हिसान स्पोट्र्स मिट

विराटनगर । हिसान स्पोट्र्स मिट आगामी बुधबारदेखि सुरु हुन भएको छ । हिसानको १२ औं संस्करण अन्तर्गत हुने खेलहरु उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान)ले विराटनगरमा आयोजना गर्ने भएको हो । विराटनगरमा पत्रकार सम्मेलन गर्दै हिसान स्पोट्र्स मिट बारे जानकारी दिइएको छ । माघ १० देखि माघ १६ �. . .


बर्लिन महोत्सवमा मुख्य विधामा प्रतिस्पर्धा गर्दै नेपाली चलचित्र

काठमाडौं । पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’ मार्फत अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बलियो उपस्थिति देखाउनुभएका निर्देशक मीनबहादुर भामको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ‘शाम्बाला’ले विश्व प्रतिष्ठित ‘बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४’ मा अन्तर्राष्ट्रिय चलचित्रको विधाअन�. . .


समाचार टिप्पणी : उदाउँदो रबिको अस्ताउँदो छवि!

काठमाडौं । कुनै राजनीतिक दलको नेतामाथि नैतिक प्रश्न उठ्यो भने त्यो नेताले के गर्नुपर्छ या त्यो नेता आवध्द दलको के भूमिका हुन्छ भन्ने प्रश्नले अहिले ठोस जवाफ मागिरहेको अवस्था छ । राष्ट्रिय स्वतन्त्र पार्टी अहिले यो प्रश्नको ठोस र चित्तबुझ्दो जवाफ दिनुपर्ने स्थानमा छ, जसको नेतृत्वमाथि नैतिक प्रश्न उ�. . .


चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक

सुवास विश्वकर्मा /रासस सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ। विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै बनेको उनको अनुभव छ । उनले भने, “पोहोर त पुसमै पनि अहिलेभन्दा अलि बढ�. . .


`वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ विजेता दिपालाई सुन्दरहरैंचा नगरपालिकाको सम्मान

सुन्दरहरैंचा । भारतको हैदरावादमा सम्पन्न भएको १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल विजेता दिपा विष्टलाई सुन्दरहरैँचा नगरपालिकाले सम्मान गरेको छ । सोमबार नगरपालिकाको सभाहलमा एक कार्यक्रम गर्दै सुन्दरहरैंचा नगरपाल. . .


२ महिना युद्ध रोक्न इजरायलको प्रस्ताव

काठमाडौं । इजरायल र हमासबीच जारी युद्ध रोक्नको लागि इजरायलले पहल गरेको थालेको जनाइएको छ । इजरायलले हमासलाई एक प्रस्ताव पठाउँदै दुई महिना युद्ध रोक्न भनिएको छ । मध्यस्थको भूमिका खेल्ने इजिप्ट र कतारमार्फत यो प्रस्ताव पठाइएको इजरायलको रक्षा विभागसँग सम्बद्ध अधिकारीले जानकारी दिएका छन् । यो प्रस्त�. . .


भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन हुँदा विराटनगरमा उल्लासमय वातावरण (फोटो फिचर)

प्रेम देवान विराटनगर । भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन भइरहँदा कोशी प्रदेशको राजधानी विराटनगर उल्लासमय वातावरण बनेको छ।सोमबार भारतको अयोध्यामा राम मन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राण प्रतिष्ठा गरिएसंगै विराटनगरमा शोभायात्रा र दिपावलीवलीको रुपमा मनाइएको छ ।विराटनगर ९ स्थित रामज�. . .


सुनसरी र मोरङबाट लागुऔषध गाँजा र ब्राउनसुगरसहित ५ जना पक्राउ

विराटनगर । सुनसरी र मोरङको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । नियन्त्रीत लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा सुनसरीको अस्थायी प्रहरी पोष्ट रासीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो धरान-११ का २९ बर्षीय कुमार तामा�. . .