सम्पूर्ण समाचार

भिजिट भिसामा विदेश गएर नफर्किने बढेपछि सरकारले गर्‍यो कडाइ

काठमाडौं । सरकाले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि थप कडाइ गरेको छ । भिजिट भिसामा विदेश जाने र नफर्किनेहरुको संख्या बढेपछि सरकारले कडाइ गरेको हो । अध्यागमन विभागले बुधबारदेखि लागू हुने गरी भिजिट तथा पर्यटक भिसा प्राप्त गर्न आवश्यक पर्ने कागजातहरुमा नयाँ व्यवस्था �. . .


एएफसी एसिया कप : भारत समूह चरणबाटै बाहिरियो

काठमाडौं । दक्षिण एसियाली राष्ट्र भारत कतारमा जारी एएफसी एसियन कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह बीमा रहेको भारत तीन वटै खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको हो । समूह चरणको अन्तिम खेलमा भारत सिरियासँग १-० गोल अन्तरले स्तब्ध भएको थियो । ७६ औं मिनेटमा इब्राहिम हेसरको पासमा ओमर खर्बि. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ २१ पैसा र बिक्री दर १४४ रुपैयाँ ८६ पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड �. . .


ललितपुरमा नापी सर्वेक्षकसहित ३ जना अढाई लाख घुससहित पक्राउ

ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ । आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित नापी . . .


यू–१९ विश्वकप क्रिकेट : नेपालले आज पाकिस्तानसँग खेल्दै

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । समूह डीमा रहेको नेपाल र पाकिस्तानबीचको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ । पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको नेपाल पाकिस्तानसाग जीत निकाल्ने लक्ष्यमा छ । उता �. . .


इलाम गोल्डकपः लुम्बिनीलाई हराउँदै पाँचथर अन्तिम चारमा

विराटनगर । इलाम सदरमुकाममा जारी इलाम गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । आज मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा पाँचथर फुटबल क्लबले बुटबलको लुम्बिनी फुटबल क्लबलाई पराजित गर्यो । पाँचथरले टाइब्रेकरमा लुम्बिनीलाई ३ का विरुद्ध ४ गोलले पराजित गरेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भ. . .


जिल्ला स्तरीय वादविवाद प्रतियोगितामा एभरेष्ट स्कुलका अभिनव बस्नेत प्रथम

विराटनगर । स्व.चुडामणी न्यौपाने स्मृती जिल्ला स्तरिय अन्तर स्कुल वादविवाद प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुल प्रथम भएको छ । बुढीगंगा गाउँपालिकामा रहेको स्मृती स्कुलले आयोजना गरेको जिल्ला स्तरिय अन्तर स्कुल वादविवादमा एभरेष्ट स्कुल प्रथम भएको हो । 'सामाजिक सञ्जालको प्रयोग : नवीनतम ज्ञानको �. . .


पिताजी कृष्णप्रसाद कोइराला सम्मान पूर्व प्रधान न्यायाधीश श्रेष्ठलाई

विराटनगर । पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद विराटनगरले आज यहाँ पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई समर्पण सम्मान-२०८० बाट सम्मान गरेको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर काइरालाले श्रेष्ठलाई प्रमाणपत्र एवं दोसल्ला ओढाई सम्मानित गर्नु भएको छ । सो अवसरमा नेता डा कोइरालाले स�. . .


मुलुकको विश्वासिलो संस्था लोकसेवा आयोग भएको : प्रदेश प्रमुख खापुङ

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मुलुकको विश्वासिलो संस्था लोकसेवा आयोग भएको बताउनुभएको छ। प्रदेश लोकसेवा आयोगको चौथो वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले जनतामा विश्वास भएको यो संस्थालाई भविष्यमा समेत यस कार्यलाई निरन्तरता दिनु पर्नेमा सुझाव दिनुभयो । प्रदेश प्. . .


थारू संस्कृति सम्पत्ति हो, काेशी सरकारले संरक्षण गर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गाैरबकाे संस्कृति भएकाेले प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । थारू कल्याणकारणी सभाले मंगलबार आयाेजना गरेकाे चाैथाे बर्जु माघी महाेत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकाेले संरक्षण गर्दै अन्तर्रा. . .


रवि लामिछाने विरुद्ध संसदीय समिति र सभामुखसमक्ष उजुरी

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संसद्को राज्य व्यवस्था समिति र सभामुखसमक्ष उजुरी पुगेको छ । सन्धुलीका युवराज सफलले संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेसमक्ष छानबिनको माग गर्दै मंगलबार उजुरी. . .


सामाजिक सञ्जालको गुनासो अनलाइनबाटै

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो । सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रि�. . .