सम्पूर्ण समाचार

दसैँका समयमा पाथीभरामा २५ हजारभन्दा बढी जनाले दर्शन गरे

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ)मा दसैँका समयमा २५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । दसैँको समय पाथीभरामा पूजापाठको उत्तम समय मानिन्छ । नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार छ सय ३८ जान भक्तजनले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथीभ�. . .


राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभयो । सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित . . .


जनकपुरधाममा विश्व किर्तीमानका लागि अन्नको मूर्ति बनाइने

धनुषा । मिथिलाञ्चलको महामहोत्सव विवाह पञ्चमीमा ११ हजार स्क्वायर फिटको अन्नबाट भगवान् रामजानकीको मूर्ति निर्माण गरेर विश्व किर्तीमान कायम गर्ने कार्य थालनी भएको छ । विवाहपञ्चमी महामहोत्सवलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि यो शुभकार्य गर्न लागिएको बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषद्का अध्य�. . .


हमासको भूमिगत ‘शहर’ निशानामा

प्यालेस्टिनी लडाकूलाई परास्त गर्ने इजरायली सेनाको घोषित अभियानमा गाजा पट्टीमा हमासको सुरुङको विशाल सञ्जाल मुख्य निशाना बनेको विज्ञहरूले बताएका छन् । सेनाले शनिबार गाजामा रातको समयमा १५० वटा ‘भूमिगत लक्ष्य’ मा आक्रमण गरेको र त्यसले ‘आतङ्कवादीको सुरूङ’ र ‘जमिनमुनिका लडाकू स्थानहरू’ ध्वस्त पारेक�. . .


कञ्चनजङ्घाको काखमा चौँरी रमाउँदा …

फुङ्लिङ । दशैँ तिहारको समयमा ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा घुम्न जाने पर्यटक सङ्ख्या बढ्दै गएको छ । मौसम खुलेको समय र दशैँ तिहारको लामो बिदाका समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि पहिलो रोजाइमा कञ्चनजङ्घा क्षेत्र पर्न गएको हो । गत साता ईशा लिम्बू ताप्लेजुङको सदरमुकामदेखि कञ्चनजङ्घा क�. . .


पैसा खर्च गरेर ‘माननीय’ बन्ने प्रवृत्तिले भ्रष्टाचार र अस्थिरता निम्त्यायो : सांसद शाही

काठमाडौँ । नेपाली कांग्रेसका नेता दिक्पालकुमार शाही पार्टीमा कुनै योगदान नै नभएका पनि पैसा खर्च गरेकै भरमा उम्मेदवार बन्ने गलत प्रवृत्तिलाई प्रश्रय दिएकाले समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “राजनीतिलाई सेवा नभई खरिदबिक्री गर्ने, सङ्गठनमा दुःख . . .


पर्यटन प्रवर्द्धन गर्न मेची–महाकाली साइकलयात्रा

झापा । पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर मकवानपुरका १३ जना साइकलयात्रीले आज बिहान पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् । मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य र नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले खादा र अबिर लगाएर यात्रीलाई बिदाइ गर्नुभ. . .


गजल

-सविना श्रेष्ठ बेला बेला सम्झन्छु म तिमीलाई मन पराएको दिन खुसिको सिमा पार भकोहो त्यो मुटु पाएको दिन। जे छ छ हुनुपनी त पर्छ हो दुनियाँले सम्झाएका कुरा ढुक्क थिएँ जिन्दगीमा सहाराको हात समाएको दिन मलाई था छ यो समाज अनि तिनै रुढीबादी कुराहरु कसरी भुलौं भन्नुस् न ए महोदय दलित बनाएको दिन। मन मिल्यो उमेर म. . .


गजल

-अम्बिका अधिकारी देशको ढुकुटी सबै रित्याएर मालामाल बन्यौ। त्यसैले नेतालाई जनताले भन्छन् बबाल बन्यौ।। देशमा अहितकारी काम गर्दै आएकाले नै हो। आज आएर सारा जनताका सामु दलाल बन्यौ।। जनतामा गरिवीको महामारी फैलीरहेको छ। मतलब छैन सबै आफैँले घिचेर काल बन्यौ।। राजनेता निस्वार्थ भई अगाडि बढ्नुप. . .


म छोरी

-शिखा खतिवडा म छोरी मैले डराउनु पर्छ कोहि नजिक परे कराउनु पर्छ चरिले झैँ पंख फिजाई उड्नु हुन्न मैले अरुको गाडीसँगै गुड्नु हुन्न मैले म छोरी मैले सहनु पर्छ बिरामी हुँ ठिक छु कहनु पर्छ म छोरी मैले सहनु पर्छ। म छोरी मैले जन्मनाता तोड्नु पर्छ पराई घरमा सम्बन्ध जोड्नु पर्छ घाँटी ऐठ्याउन कोहि आए भनी पनि मै. . .


नेपाल र संयुक्त राष्ट्रसङ्घ : ६५ वर्षदेखि दर्विलो साथ र सहयोग

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा नेपालको ६५ वर्षदेखि दर्विलो साथ र सहयोग रहँदै आएको छ भने नेपालको परराष्ट्र नीतिमा पनि राष्ट्रसङ्घकै बडापत्रको सिद्धान्तलाई सर्वाधिक प्राथमिकता दिइएको छ । नेपालले कुनै गुट वा उपगुटमा संलग्न नभई राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकम. . .


‘संयुक्त राष्ट्रसङ्घको महासचिवको अन्नपूर्ण आधार शिविर भ्रमण ठूलो गौरवको विषय हो’

गण्डकी । विजया दशमीको टीका लगाएसँगै पदयात्राका लागि पुुगेका पर्यटकका कारण अन्नपूर्ण आधार शिविरको पदमार्गमा अहिले आन्तरिक पर्यटकको लर्को लागेको छ । पदमार्गको अन्तिम गन्तव्य अन्नपूर्ण आधार शिविरका साथै पदमार्गका क्षेत्रका होटल आन्तरिक पर्यटकले खचाखच भरिएका छन् । विसं २०७२ को भूकम्प, केही वर्षअघि �. . .