बैशाखको महिना, टन्टलापुर घाम, एउटा बेरोजगार युवा, आफ्नो शैक्षिक योग्यताका सम्पुर्ण कागजातहरु बोकेर जागीरको खोजिमा घरबाट बाहिर निस्कन्छ, भोकै प्यासै शहरका ठुला-साना अनेक कम्पनीहरुमा भौतारिन्छ, केही पाएन उसले निराशा शिवाय, हतोत्साही उ, उदाशी अनुहार लिएर घर फर्कन बाध्य हुन्छ, बैशाखको रापिलो घाम, भोको पे�. . .
खै के बिर्से? मानवता बिर्से कि पावनता बिर्से ढुकुमुकु गरेको बिर्से कि उकुस मुकुस बिर्से? खै के बिर्से बिर्से !! चोक गल्ली बिर्से कि सफा सुन्दर सहर बिर्से आफ्ना बिर्से कि पराइ बिर्से नजिक नभएसी खै के बिर्से? गल्ली बिर्से कि ? ढल नाला बिर्से? मुहान बिर्से कि ? समुन्नत परिवेश बिर्से तिमिले बिर्सियौ कि �. . .
-साहिद अंसारी भो ......पर्दैन सरकारी अस्पताल ...भो पर्दैन किन कि म रोगीनै हुदिन अनि किन ? चाहियो डाक्टर किन कि म गांउको स्वच्छतामा शुद्द अक्सिजन पाइरहेको हुन्छु|| भ्रमण ......भो पर्दैन म सधैं गाउ को सुन्दर वन फुलबारिमा रमाइरहेको हुन्छु आमा बाबा र आफ्नो परिवार संग आनन्दित भइरहेको हुन्छु अनि किन ? आवश्यक पर्�. . .
–मीनकुमार नवोदित जुन दिन अँध्याराको भीरबाट हामफालेर आत्महत्या गर्यो घामले त्यही दिनदेखि उज्यालो हरायो गाउँबाट । बेपत्ता भयो मुस्कान खुसी खोज्न गएको बतास फर्किएन कहिल्यै बरु मृत्युलाई काँधमा बोकेर फर्कियो आँधी । त्यसपछि गाउँको– हातखुट्टा भाँचियो एकाएक हरायो आँखाबाट ज्योति क्षणभरमै बगायो द�. . .
काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले अहिले कुवेतविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेपछि नेपालले ब्याटिङ गर्ने निम्तो पाएको हो । कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ रोजेका थिए । ने�. . .
-वीरबल खड्का ऋतु राज वसन्त तिमी हौँ, घुम्दै डुल्दै हामी बीच आयौ फेरी पनि ,,, नयाँ आशासँगै ठुलो भरोसा लिएर आयौ समस्त पुराना कुराहरु हटेर गए प्रकृतिले पुनः नयाँ श्रृंगार गरेर चिटिक्क परेर लह लह कलकलाउदो मुस्कान सहित आयौ वसन्त।। जब तिमी आउछौँ तोरीको फुलहरुले झुल्दै गीत गाउन थाल्छन्। डाडा पाखा सबै तिर �. . .
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गए राति चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ । सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरैमा बसिरहेको अवस्थामा कडरियलाई चट्याङ ला�. . .
विराटनगर । बुढीगंगा गाउँपालिका–२ गंगाचोकस्थित विराट हेल्थ केयर इन्डष्ट्रिज प्रालिले नयाँ प्रडक्ट बजारमा ल्याएको छ । ५५ करोडको लगानीमा स्थापना भएको इन्डष्ट्रिज प्रालिले नयाँ प्रडक्ट ‘ह्वाइट मुन’ सेनिटरी प्याड बजारमा ल्याएको हो । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर विराट हेल्थ केयर इन्डष्ट�. . .
-नविन अभिलाषी वषौँ पहिले एक प्रात:काल तिम्रो सिरानी मूनी छोडेर एक टुक्रा कागज सुटुक्क-म निस्किएको थिएँ । निस्किनु अघि उघारी छोडेको थिएँ, पूर्वीझ्यालको अर्ध-पारदर्शी पर्दा । नवजात सूर्यका भुवादार किरणले छोएर व्यूझाइ दिओस् भनेर तिमीलाई । इलेक्ट्रिक जगको तातो पानीमा घोलेर नेसक्याफेको ब्राउन धु. . .
खोटाङ । ‘खोटेहाङ गाउँपालिका अध्यक्ष कप’ भलिबल प्रतियोगिताको पाँचौँ संस्करणको पुरुषतर्फको उपाधि सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३ बाह्रबिसे तथा महिलातर्फको उपाधि भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ बासिखोराले जितेको छ । खोटेहाङको छैटौँ वार्षिकोत्सवको अवसरमा अन्तरपालिका वडास्तरीय पुरुष त�. . .
आफ्नो घर छोडेर आउने मेरी आमा सबै सम्बन्ध तोडेर आउने मेरी आमा नया थियो गाउँ , नया थियो ठाउँ सबैलाइ साथ लिएर घर चलाउने मेरी आमा म गर्भमा हुदा आफ्नो सौन्दर्य गुमाउने मेरी आमा जति पीडा हुदा पनि, आफुलाइ बलियो बनाउने मेरी आमा कहिले हस्पिटल कहिले धामी पुग्थिन मेरी आमा आँखा भन्दा अलिक टाढा हुदा , छटपटाउने मे�. . .
-नारायण प्रसाद निरौला भर्खरै नेपाल सरकारले पूर्व अयोग्य लडाकुलाई दुई लाखका दरले राहात स्वरुप दिने निर्णय गरेको समाचार आईरहेको छ। यसरी सरकारद्वारा गरिएको यो निर्णय माथी निकै टीका टिप्पणी पनि भईरहेका छन् । सरकारले यसरी पैसा बाँड्नुको पछाडि के कस्ता कारण होलान ? भन्ने पनि खुलदुली रहेको छ। कतिपय जनयुद्�. . .