सम्पूर्ण समाचार

आयात बढ्दा निर्यात घट्यो

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले रु चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु चार खर्ब ९९ करोड बराबरको वस्तु आयात भएको छ । गत आवको तेस्रो महिनाको तुलनामा चालु आवको तेस्रो महिनासम्म कूल आयात एक दशमलव ६९ प्रतिशतले बढेको छ । . . .


नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलब १८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ७५ दशमलब ६५ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलब १६ अङ्कले ओरालो लागे�. . .


विराटनगरमा ट्राफिक जरिवाना बुझाउन दिनभर दौडधुप

विराटनगर । ना ५ ख ३४६७ नम्बरको सवारी आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलिले नियन्त्रणमा लियो । उसले डाला भन्दा माथिसम्म (भवर) लोड राखेको भन्दै सवारी नियम उल्लंघनको कसुर गरेको थियो । ट्राफिक प्रहरीले सवारी चालक भगत राम चौधरीलाई एउटा स्लिप थमाईदियो । उनी त्यो बोकेर दिनभर जिल्ला ट्राफिक प्रहरी क�. . .


प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घ महासचिव गुटेरेसको भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुभएको छ । मुख्यसचिव डा.वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्व. . .


पहिलो पटक अन्तरिक्षमा मुसाको भ्रूणको विकास

जापानी वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा मुसाको भ्रूणको विकास गरेका छन् । वैज्ञानिकहरूका अनुसार पहिलो अध्ययनमा सामान्यरूपमा भ्रूणको विकास भएको छ र यसले मानिसका लागि अन्तरिक्षमा प्रजनन गराउन सम्भव हुनसक्ने सङ्केत दिएको छ । यामानाशी विश्वविद्यालयको एडभान्स्ड बायोटेक्�. . .


दशैंभर कोशी प्रदेश शान्तिपूर्ण, सवारी दुर्घटनामा १७ जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशको १४ जिल्लामा यसपटक दशैंमा तुलनात्मक रुपमा शान्तिपूर्ण रुपमा मनाइएको छ । विगतको तुलनामा दशैँ शान्तिपूर्ण भएको र कुनै अप्रिय घटना नभएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सामाजिक अपराध नभएको कोशीमा दशैभर सवारी दुर्घटनामा भने १७ जनाको मृत्यु भएको छ । ठूला अपराध�. . .


अरुण तेस्रोको काम ५८ दिनदेखि अवरुद्ध

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको मुआब्जा नपाएपछि पीडितहरु गत भदौ १६ गतेदेखि आन्दोलनमा छन् । खाँदबारी नगरपालिका-४, छयाङ्कुटीदेखि चिचिला गाउँपालिका–२, दिदिङ सडकखण्डको छुट मुआब्जाको माग गर्दै पीडितले सडक आन्दोलन गर्दै �. . .


राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशी सम्मानित

विराटनगर । राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशी सम्मानित भएकी छिन् । १९ औं एशियाली खेलकुदको कांस्य पदक जित्ने नेपाली टोलीको नेतृत्व गरेकी राजवंशीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो । मोरङको कटहरी गाउँपालिकामा केन्द्रीय कार्यालय �. . .


सिमा नाकामा तालिम प्राप्त कुकुरसहितको प्रहरी चेकिङ

विराटनगर । झापाको भद्रपुर स्थित सिमा नाकामा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच सुरु गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व लक्षित सुरक्षा योजना अनुसार सिमावर्ती एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुरसहित कडाइका साथ चेकजाँच गरिदै �. . .


बङ्गलादेशमा विपक्षी दलका नेता पक्राउ

बङ्गलादेशका प्रमुख प्रतिपक्षी दलका नेता आइतबार बिहान पक्राउ परेको सो दलले बताएको छ । तीन महिनापछि हुन लागेको निर्वाचनअघि प्रधानमन्त्रीविरुद्ध आयोजित विशाल विरोध प्रदर्शनको एक दिनपछि उहाँलाई पक्राउ गरिएको हो । बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “मिर्जा फखरुल �. . .


रंगेलीबाट लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका-५ सतारी टोल नजिकबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले को १ प ५७५५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक सुनवर्षी नगरपालिका-९ का २२ बर्षीय संन्जु कुमार म�. . .


नातागोतालाई चुनावी टिकट दिने र खर्चालुलाई तिरस्कार गरौँ : नेत्री अन्सारी

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकी नेत्री मञ्जु शर्मा अन्सारीले आफ्नो दलले उठाएको मधेस प्रदेश, समानुपातिक प्रतिनिधित्व र नागरिकतासम्बन्धी माग केही हदसम्म सम्बोधन भएको प्रतिक्रिया दिनुभएको छ । ‘सांसदसँग रासस संवाद’ मा उहाँले २२ जिल्ला समेटिएको मधेस प्रदेश तथा निर्वाचनसहित राज्यका सबै निकायम�. . .