रमेश लम्साल / रासस काठमाडौँ । सरकारले मुलुकको ऊर्जा क्षेत्रको विकास क्रमशः भइरहेपनि अपेक्षित रुपमा प्रगति हुन नसक्नुका पछाडि रहेका समस्याहरुको पहिचान गरेको छ । ऊर्जा संरचनाको विकासका प्रर्याप्त आन्तरिक पूँजीको व्यवस्था तथा परिचालन हुन नसक्नु र बहुपक्षीय निकायलगायत अन्य क्षेत्रबाट प्रर्याप्त म�. . .
-दमन पोखरेल एम. एस. सी. सर हेर्नुसत उता साइकलमा आउनु भो, नेताको गाडी हुँइकेर आउँदा सर हिलाले भिझ्नुभो । दोकाने दाइले उधारो पैसा तिर्नलाई भन्नु भो, सरको अनुहार लाजले होला असाध्यै रातो भो । जाँडको तालमा एक व्यक्ति आज स्कुलमा छिरेछ, तथानाम भनि गालामा थप्पड हानेर हिडेछ । शिक्षाको कानुन आउने भो भनि घोषणा भ. . .
काठमाडौँ । काजी तुलाराम पाँडेको २५५ औँ स्मृति दिवस मनाइएको छ । पाँडे खलकद्वारा आज हनुमनढोकामा आयोजित स्मृति दिवस समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडेको तस्बीरमा मार्ल्यापण गर्नुका साथै तलेजु मन्दिरमा पुष्पाञ्जली अर्पण गर्नुभयो । समारोहमा पूर्वराष्ट्रपति भण्डारील�. . .
-सृष्टि सावित्रा वेदनाको सागर थियो कतै आँखामा कोही मुस्कुराइरहेथे शोक सभामा म आफ्नै खुट्टामा पनि भरोसा गर्दिनँ गर्नेले भरोसा गर्दिन्छन् टेकेको जुत्तामा अक्सिजन नपाएर छोरी मरेपछि यसरी बड्यो आमाको विश्वास हावामा कवि हँ ! म तिम्रो अनुहार पढ्न सक्छु अब तिमीलाई समेट्छु आउने कथामा बा, दुखेसो पोख्न. . .
-किस्मत खतिवडा मलाई नै देखिन्छ मुख्य समाचारमा अचेल रेडियो, टेलिभिजन, अखबारमा अचेल कसले हल्ला फैलाएछ कुन्नि मेरो बारेमा सुन्छु मेरै चर्चा, परिचर्चा बजारमा अचेल चारैतिर चिर परिचित हुन थालेपछि फरक छ आफन्तको व्यवहारमा अचेल पिरतीमा धोका खाएको दिन देखि नै भर लाग्दैन 'किस्मत' लाई प्यारमा अचेल. . .
- मणिराम दाहाल ओरालाे लागेका छन् जीवनका खुडकिलाहरू न टेक्ने छ न सकाउँने आफुले बनाएका जिवनकाे भारी अडाउँने टाेक्माहरू अरूकाे कब्जामा छन् । सुन्नलाई कान छ देख्नलाई आँखाहरू पनि छन् केही हुँदा चस्स दुख्ने दिल छ भएर पनि नभए जस्तो गर्नु परेकाे छ । कहिले नजिकैकाे दु:खकाे पहाड आफ्नै छातिमा खस्�. . .
मणिराम दाहाल सुन्दरहरैँचा । मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा छैठौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियाेगिता हुने भएको छ । नगरपालिकाको गौरवको रूपमा सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिता असोज २८ गतेदेखि कार्तिक ४ गतेसम्म सञ्चालन हुने आयाेजक डाँगीहाट फुटबल क्लबले पत्र. . .
- दुर्गाप्रसाद खरेल नेपाली समाज युगौँदेखि ढोंग र पाखण्डको ठुलो भारीमुनि किचिएर समृद्धि र विकासको बाटो पर्गेल्न सकिरहेको छैन । नेपाली समाज उही पछौटेपन, द्वन्द्व र वर्गहरूबिच ठुलो खाडल लिएर चलिरहेको छ । वैचारिक दरिद्रता, परम्परागत र रुढिवादी ढङ्ग आजसम्म कायमै छ । नेपाली समाज आफ्नो स्वभाव र चरित्रमा यस�. . .
न्यूयोर्क । अमेरिकामा बस्ने नेपाली समुदायबीच न्यूयोर्कको रोचेष्टर सहरमा आजदेखि बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु भएका छन् । अमेरिकाको छिमेकी मुलुक क्यानडाबाटसमेत केही टिम सहभागी भएको प्रतियोगितामा भलिबलका लागि पुरुषतर्फ २४ टोली सहभागी छन् । यस्तै फुटबलमा युवातर्फ १६ र ३५ वर्षमा. . .
काठमाडौँ । यो हप्ता शेयर कारोबार मापक नेप्से परिसूचक पहिलो दिन उच्च अङ्कले घटी बाँकी तीन दिन लगातार बढेर बन्द भएको छ । यो साता कूल चार दिनको कारोबारमा रू सात अर्ब ३६ करोड ९५ लाख ११ हजार आठ सय ९३ मूल्य बराबरको धितोपत्र खरिद बिक्री भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजारमा साताकोे कारोबार. . .
काठमाडौँ । अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले नेपालको पर्यटन प्रवद्र्धनमा चासो देखाउनुभएको छ । नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको भन्दै नेपालको पर्यटन प्रवर्द्धन र नेपाली समुदायको सहयोगका लागि आफू सदैब सक्रियताका साथ लाग्ने विश्वास व्यक्त गर्नुभयो । पहिलो पटक नेपाल भ्र�. . .
एकराज पाठक/रासस बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको राजकीय भ्रमणका लागि आज चीन आइपुग्नुभएको छ । चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उहाँलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गर्नुभयो । सो अवस�. . .