काठमाडौँ । राहदानी विभागले फेरि ३४ पानाको राहदानी वितरण गर्ने भएको छ । अर्को सातादेखि ३४ पानाको राहदानी वितरण हुने जानकारी विभागले दिएको छ । विभागका प्रवक्ता कुमार राईका अनुसार ३४ पानाको राहदानीका लागि असोज १ देखि आवेदन खुला गरिएको छ । अब भरिएको आवेदन अनुसार अर्को साता इनरोलमेन्टका लागि मिति प्राप्�. . .
म्यान्मारले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिनाभिषा प्रवेशको व्यवस्था गरेकोे छ । बिनाभिषा प्रवेशको व्यवस्था पाउने थप चार मुलुकमा नेपाल,बेलारुस, मोरक्को र जापान रहेका सरकारी अधिकारीलाई उद्धृत गरी ग्लोबल न्यू लाइट अफ म्यान्माले जनाएको छ । यो कदमको उद्देश्य �. . .
विराटनगर । कोशी प्रदेश नेकपा एमाले संसदिय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले पाँच वर्ष नेतृत्व गर्नुपर्छ भन्नेमा काँग्रेस र एमालेको भनाई नरहेको बताएका छन् । संसदीय पत्रकार मञ्च कोशी प्रदेशले बिहिबार आयोजना गरेको माननीयसँग संसदीय पत्रकार अन्तरसंवाद कार्यक्रममा संचारकर्मीले प्रदेशको समस्याल. . .
काठमाडौँ । सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको छ । सरकारी निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्रत्यक्षरूपमा र सरल तरिकाले गुनासो गर्न सक्ने व्यवस्था गर्न, प्राप्त गुनासोलाई शीघ्र सम्बोधन ग�. . .
मलङ्गवा (सर्लाही) । सर्लाही जिल्ला सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ । दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय मलङ्गवाले गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्�. . .
दमक (झापा) । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको आन्दोलनको समस्यालाई वार्ताबाट समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । पार्टी निकट राष्ट्रिय युवासङ्घ दमक नगर कमिटीले बिहिबार यहाँ आयोजना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नामक वक्तृत्वकला प्रतियोग�. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यररत बरिष्ठ नायव निरीक्षक राजेन्द्र कट्वालमा भदौ महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले भदौ महिनामा प्रदेश भरीबाट उत्कृष्ट कार्य गरेको भन्दै कटवाललाई भदौ महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुस्�. . .
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले लापसे अर्थात ( लागू पदार्थ सेवन ) नियरन्त्रण तथा रोकथाम अभियनालाई निरन्तरता दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ, ईलाका प्रहरी कार्यलय रानी र लागु औषध व्युरोको टोलीले लापसे अभियानलाई निरन्तरता दिएको हो । अभियान कै क्रममा सवारी साधन चलाउने ८ जना. . .
विराटनगर । पत्रकार महासंघ मोरङको कार्यालय भवनको मुल गेटमै प्रेस सेन्टर मोरङले तालाबन्दी गरेको छ । महासंघ मोरङको कार्यवहाक अध्यक्ष खुल्ला उपाध्यक्ष मोहन भट्टराईले विधानतः पाउनुपर्नेमा अन्यथा भएको भन्दै प्रेस सेन्टरले तालाबन्दी गरेको हो । महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल १० दिन अगाडि विदेश गएक�. . .
विराटनगर । विराटनगरस्थित श्री श्री रवि शंकर विद्या मन्दिरले हरेक तीन महिनामा अतिरिक्त कार्यक्रम आयोजना गरेर विद्यार्थी र अभिभावकलाई मनोरन्जन दिने गरेको छ । तीन महिनामा रचानात्मक कार्यक्रमको आयोजना गरेर विद्यार्थी र अभिभावकलाई एकै पटक मनोरञ्जन दिलाउने गरेको हो । बुधबार समेत तीन महिने कार्यक्रम अ�. . .
लिबियामा हालै आएको भीषण बाढीबाट ४३ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । बाढीबाट सबैभन्दा धेरै प्रभावित डेर्ना शहरमा हजारौंको मृत्यु भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम)ले बिहीबार जनाएको छ । “उत्तरपूर्वी लिबियामा बाढीबाट करिब ४३ हजार ५९ जना विस्थापित भएका छन्,” आईओएमले सार्वजनि. . .
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक ४४ दशमलव ३४ अङ्कले बढेर दुई हजार २९ दशमलव ७८ अङ्कमा कायम भएको छ । आज विभिन्न दुई सय ७८ कम्पनीका एक करोड १२ लाख ६४ हजार तीन सय नौ कित्ता शेयर एक लाख १९ हजार तीन सय ५९ पटक खरिदबिक्री हुँदा रु तीन अर�. . .