विराटनगर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले जातजाती नहेरी नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् । बुढीगंगा गाउँपालिकामा सोमबार चुनावी सभामा बोल्दै उनले बुढीगंगामा थारुले थारुलाई मात्र मत दिन्छ भन्ने हल्ला चलेकाले थारुवादबाट निस्किएर नेपाली कांग्रेसका नेतालाई मत �. . .
मञ्जु भण्डारी सुवेदी नेपाली राजनीतिकमा उदयमान नाम हो । देश भरका ११ वटा उपमहानगरपालिकाका उपमेयर मध्य मेयरको टिकट पाउने ४० बर्ष उमेर नकटेकी भण्डारी माग्यमानी महिला पनि हुन । उहाँले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरको पदमा एमालेबाट उम्मेद्वार बन्नु भएको छ । स्नातकसम. . .
विराटनगर । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साईन्समा यसै शैक्षिक सत्रबाट ब्याचलर ईन ल्याब टेक्नोलोजी बिषयको पठनपाठन सुरु हुने भएको छ । विश्वविद्यालयको गोठगाउँस्थित स्कुल अफ हेल्थ साईन्समा पहिलोपटक उक्त बिषयको पठनपाठन सुरु हुने भएको हो । चिकित्सा शिक्षा आयोगले समेत स्�. . .
विराटनगर । बैशाख ३० हुने स्थानीय तह निर्वाचनका दिन अनुमति प्राप्त बाहेकका सवारीसाधन सञ्चालन हुन नपाउने भएका छन् । मतदानका दिन मुख्य निर्वाचन अधिकृत वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त बाहेकका सवारीसाधन सञ्चालन हुन नपाउने भएका हुन् । मंंगलबार एक सूचना जारी गर्दै मोरङ प्रशासनले मतदानका दि�. . .
विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनलाई सफल बनाएर मुलुक बनाउने महाअभियानमा सहभागी बन्न सबैमा आग्रह गरेका छन् । ‘समृद्ध नेपाल र सुखी नेपालीको अभियान एमालेले चलाइरहेको छ,’ उनले भने, ‘अभियानलाई सार्थक तुल्याएर मुलुक बनाउने महाअभियानमा सबै सहभागी बनौं ।’ मोरङको मिक्लाज�. . .
विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत आज (मंगलबार) राती १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन प्रक्रियालाई सभ्य र मर्यादित बनाउन शुक्रबार राती १२ बजेसम्मका लागि मौन अवधि लागु हुने भएको हो । मौन अवधि सुरु भएपछि राजनीतिक दलहरुले चुनाव प्रचार गर्न र उम्मेदवारहरुले मतदातासँग. . .
विराटनगर । सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ९८ हजारमा झरेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन �. . .
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि मङ्गलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधि हो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन बिहान ७ दे�. . .
उदयपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको चुनावी गठबन्धन कसैको विरुद्ध नभई आजको आवश्यकताले भएको कुरा बताउनुभएको छ । सोमबार उदयपुर सदरमुकाम गाइघाटस्थित लोकतान्त्रिक चोकमा कांग्रेसले आयोजना गरेको चुनावी आम�. . .
विराटनगर । विराटनगरको मतपत्र सबैभन्दा सानो हुने भएको छ । उमेदवार मनोनयनका आधारमा छपाइएको मतपत्र विराटनगरका लागि ३२ लहरको अथवा ३२ नम्बरसम्मको हुनेछ । देशभरका ६ महानगरबाहेक अन्य ७४७ पालिकाहरुमा भने निर्वाचन आयोगले अनुमानका आधारमा धेरै निर्वाचन चिन्ह राखेर मतपत्र छपाएको छ । निर्वाचन आयोग नेपाल प्रदे. . .
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ । नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएका चौधरीकोे काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिनुभयो । बघौसी निवासी ५३ वर्षीय चौधरी म�. . .
विराटनगर । विराटनगरमा स्थानीय निर्वाचन लक्षित गरेर आज सबै दलहरुले अन्तिम पटक शक्ति प्रदर्शन गर्ने भएका छन् । आजरातीदेखि मौनअवधी सुरु हुने भएपछि मतदातालाई आकर्षण गर्न तथा चुनावमा आफ्नो पकड देखाउन विराटनगरमा केन्द्रीकृत चुनाव प्रचार ¥याली निकालिने भएको हो । नेपाली काँग्रेस महानगर समितिका सभापति दि. . .