विराटनगर । स्थानीय तह निर्वाचनको पुर्व सन्ध्यामा नेपाली कांग्रेसका कार्यकर्ताहरुले आम मतदाताहरुलाई पैसा बाँडेको फेला परेको छ । विराटनगर-५ स्थित कारखाना टोलका मतदाताहरुलाई कांग्रेसबाट स्वयम् वडाध्यक्ष पदका उम्मेदवार रहेका सन्तोष न्यौपानेले पैसा बाँडेको स्थानीयले फेला पारेका हुन् । साँझ करिब सा. . .
विराटनगर । विराटनगर महानगरपालिकामा एमालेबाट उपप्रमुख उमेदवार शिल्पा कार्की विरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको इजलासले विपक्षीको माग अनुसार अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको आदेश . . .
विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका निम्त्ति प्रदेश नं. १ को राजधानी विराटनगरमा सम्पुर्ण तयारी पुरा भएको छ । मतदानलाई सभ्य, सुरक्षित र मर्यादित बनाउन विराटनगरको हकमा निर्वाचन केन्द्रित सम्पुर्ण तयारी पुरा भएको हो । निर्धारित मतदान स्थलहरुमा मतदान केन्द्र निमार्ण, निर्वाचन सामाग्रीको . . .
विराटनगर । विराटनगर–८ अरुणमार्गमा चिया–नास्ता पसल सञ्चालन गर्दै आउनु भएका डिल्लीराम कोइराला शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न बिहानै पुग्ने योजनामा हुनुहुन्छ । सप्तकोशी बोर्डिङ्ग स्कूल केन्द्रबाट मतदान गर्नुहुने कोइराला आफ्नो मताधिकार प्रयोगमा उत्साहित हुनुहुन्छ । कोइरालाकै पसल. . .
विराटनगर । विराटनगर १४ मलायरोडमा रहेको सास्थम कलेजका विएचएम संकायका विद्यार्थीहरुले साउथ इन्डियन कल्चरल (दमेटिक ग्यास्ट्रोनोमी इन साउथ इन्डियन कल्चर एण्ड रेसिपी) सम्बन्धी आफुले पढेका ज्ञानलाई व्यावहारिक रुपमा प्रर्दशन गरेका छन् । सास्थम कलेजमा होटल मेनेजमेन्ट सम्बन्धी अध्ययनरत दोस्रो सेमेस्ट�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ८ सय १७ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २१ हजार १ सय ७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । �. . .
काठमाडौं । शुक्रबार हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । यसका लागि उनीहरु मतदानको तीव्र प्रतिक्षामा छन् । स्थानीय सरकारको रुपमा चिनिएको ‘स्थानीय तह’को हरेक पाँच वर्षमा आउने निर्वाचनमा मताधिकारको सदु�. . .
इनरुवा । जिल्ला प्रशासन कार्यलय सुनसरीले ४ वटा गाउँपालिकामा पूर्ण र ३ पालिकामा आंशिक निषेधाज्ञा आदेश जारी गरेको छ । जिल्लाका सीमावर्ती क्षेत्रमा पर्ने पालिकाको सुरक्षालाई ध्यान दिएर निषेधाज्ञाको आदेश जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीय सीमा जोडीएका भोक्राह नरसिंह, कोस�. . .
विराटनगर । मंगलबार रातीदेखी मौन अवधि सुरु भयो । निर्वाचन आयोग तथा सुरुक्षा निकायले मौन अवधिमा के गर्न हुने के गर्न नहुने भनेर सूचित पनि गरेको थियो । तर सामाजिक संजालहरुमा भने बुधबार बिहानदेखी खुलेर नै भोट मागिदै आएको छ । दुई दिन देखी भेला तथा र्यालीहरु बन्द भए पनि समाजका जिम्मेवारी व्यक्तिहरुबाट नै �. . .
काठमाडौं । निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सुक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ । गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि सुरु भएको मौन अवधिका लागि थप कडाइ गरिएको हो ।यस अवधिमा आफ्ना पक्षक�. . .
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्व द्याद्य सुरक्षाका लागि केही पहल गर्नुपर्ने बताउनुभएको छ । उहाँले केही वर्षयतादेखि नै विश्वमा खाद्य सुरक्षाका लागि पहल गर्नुपर्ने अवस्था देखिँदै आएको बताउँदै तर युक्रेन र रुसको द्वन्द्वका कारण पछिल्ला दिनमा यसको समस्या झन् बढी देखिएको बताउन�. . .
विराटनगर । आगामी जेठ १ गतेदेखि बुद्ध एयरले रात्रिकालीन उडान गर्ने भएको छ । तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा रात्रिकालीन उडान राति ८ बजेदेखि गर्न लागेको बुद्ध एयरले जनाएकाे छ । दैनिक कामकाजमा व्यस्त यात्रुहरूका लागि रात्रिकालीन उडान निकै आकर्षक हुने बुद्ध एयरले ज. . .