विराटनगर । हरेक मान्छेले जीवनको यात्रामा केही गरौँ भन्ने लक्ष्य लिएर अगाडी बढीरहेका हुन्छन् । त्यो यात्रा अवधिमा कोही सफल हुन्छन् । कोही बीचैबाट फर्किन्छन् । यस्तै विविध चुनौती र अवसरसहितको खुल्ला पुस्तक बोकेर भोजपुरका नवराज भट्टराई ‘सबको इच्छा सार्थक शिक्षा, सफा मन सुन्दर जीवन ’ भन्ने अभियान लिएर द. . .
विराटनगर । नेपाली सेनाले विराट राजा प्राचीन दरबार सङ्ग्रहालय निर्माण गरी विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाका पृतनापति उपरथि डा आशबहादुर तामाङले आज विराटनगरपालिकाका प्रमुख नागेश कोइरालालाई सङ्ग्रहालयको साँचो हस्तान्तरण गर्नुभयो । नेपाली सेनाको भैरव गण मोरङले विराटनगर–. . .
काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूनाइटेड अरब इमिरेट्स (यूएई)लाई जितका लागि दुई सय ४९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपालले निर्धारित ५० ओभ. . .
काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रू छ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको सात महिनाको विवरण अनुसार विप्रेषण आप्रवाह २७ दशमलब एक प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह चार दशमलब चार प्रत�. . .
काठमाडौँ । इजिप्ट स्थित नेपाली राजदूतावासको आयोजनामा राजधानी कायरोमा शनिबार ‘नेपाली वसन्त उत्सव, २०२३’ मनाइएको छ । नेपाली बालबालिकाको स्वागत नृत्य प्रस्तुतिबाट सुरु भएको उक्त कार्यक्रममा इजिप्टका प्रथम सगरमाथा आरोही ओमार साम्राले नेपाली कला, संस्कृति र परम्पराको विविधता तथा सम्पन्नताको वर्णन गर. . .
सिन्धुली । सिन्धुलीमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन् । उनीहरुको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । म. . .
विराटनगर । विराटनगरबाट पुष्पलालचौक–विराटचौक सडक खण्ड केहिदिनका लागि अवरोध भएको छ । पुष्पलालचौक र घिनाघाट जोड्ने सिंघिया खोलामा नयाँ पुल निर्माणका क्रममा पुरानो पुलको ‘सपोर्टिभ वाल’ भत्किएपछि सवारी आवागमन गर्न रोक लगाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार पुष्पलालचौकबाट घिनाघ�. . .
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जान�. . .
विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा स्ववियु निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । सभापतिका लागि चार विद्यार्थी संगठनले उम्मदेवारी दर्ता गराएका छन् । यद्यपी प्रतिस्पर्धाका हिसाबले नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीको प्यानलको रोचक हुने देखिएको . . .
कमलामाई (सिन्धुली) । मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा १९जना घाइते भएका र उनीहरुको खुर्कोटस्थित अस�. . .
विराटनगर । प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले आयोजना गरेको आम हड्तालको कारण प्रदेशको १४ जिल्ला ठप्प भएको छ भने बन्द गराउने क्रममा ठाउँठाउँमा झडप तथा धरपकड भएको छ । बन्द गराउने क्रममा झापाको दमकबाट किरात लिम्बुवान प्रदेश अभियानको संयोजक प्रेमदिप थाम्सुहाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय म�. . .
काठमाडौँ । प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु ९क्रान्�. . .