सम्पूर्ण समाचार

कोइरालासहित गठबन्धनका उम्मेदवारलाई गुद्रीका तरकारी व्यापारीको साथ

विराटनगर । आसन्न स्थानीय निर्वाचनका लागि प्रचारप्रसारलाई तीव्रता दिएको नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई गुद्रीका तरकारी व्यापारीले साथ दिने भएका छन् । विराटनगर-११ स्थित नयाँगुद्री बजारमा कार्यक्रम आयोजना गरेर कांग्रेसका तर्फबाट विराटनगर महानगरका लागि मेयरका उम्मेदवार नागेश कोइराल. . .


स्वास्थ्य वीमा निःशुल्क गर्ने घोषणा

विराटनगर । नेकपा एमाले विराटनगर १२ बाट वडाध्यक्षमा उम्मेदवारी दिएकाभोला बरालले विपन्न वडावासीको स्वास्थ्य वीमा निःशुल्क गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । नगरबाट प्राप्त हुने सुविधाको रकम विपन्न वडावासीको स्वास्थ्यमा खर्च गरिने उम्मेदवार बरालले बताए । उनले भने,‘नगरको सुविधा आफ्नालागि प्रयोग. . .


एमालेद्वारा विराटनगरका सबै वडामा घरदैलो कार्यक्रम सम्पन्न ,दोस्रो चरणमा कोणसभा र मतदाता शिक्षाको तयारी शुरु

विराटनगर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा नेकपा (एमाले) विराटनगरद्वारा सञ्चालित प्रचार अभियान अन्तर्गतको ‘घरदैलो कार्यक्रम’ अन्तिम चरणमा पुगेको छ । मेयर उपमेयर सहित महानगरका सबै वडाहरूका उम्मेदवारहरू घरघरमा पुगेर मतदाताहरूको भावना बुझ्ने र मत माग्ने पहिलो चरणको कामलाई बिटमार�. . .


एक सिटी चालक, जसको धोको विराटनगर–६ को वडाअध्यक्ष

विराटनगर । धुब्रकुमार विश्वकर्मा विराटनगर १ ह ५६८ नम्बरको विधुतिय सिटी रिक्सा चालक हुन् । उनको सिटी रिक्साको वरिपरी चुनाव प्रचारको सामाग्री टाँगिएका छन् । सिटी रिक्सा प्रायः विराटनगर महानगरपालीका वडा नम्बर ६ को हरेक गल्ली अनि सडकमा कुदिरहेको छ । अन्य दलहरुको जस्तो माईकिङ्गसहित जनमानसको माहौल छैन । �. . .


मोरङका पूर्वीदक्षिणी पालिकामा बाजागाजासहित कांग्रेसको चुनावी अभियान

विराटनगर । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै नेपाली कांग्रेसले मोरङ जिल्लाभर प्रचार प्रसार अभियानलाई तिव्रता दिएको छ । जिल्लाका एक महानगरपालिकासहित १७ वटै पालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरुले घरदैलो तथा कोणसभा गरेर प्रचार प्रसार अभियानलाई अघि बढाएको हो । मोरङको सिमावर्ती पालिकाहरु. . .


खेलकुद बोर्डका सम्बन्धमा परेको रिटमा अदालतबाट अन्तरिम आदेश दिन इन्कार

विराटनगर । प्रदेश खेलकुद विकास बोर्डको नियुक्ति खारेजीसम्बन्धमा परेको रिटमा उच्च अदालत विराटनगरले तत्काल अन्तरिम आदेश जारी नगर्नुपर्ने ठहर गरेको छ । प्रदेश खेलकुद विकास बोर्डका पूर्व सदस्य-सचिव कृष्ण बस्नेतले आफूलाई पदबाट हटाउने निणर्यविरुद्ध अन्तरिम आदेश माग गर्दै दायर गरेको उत्प्रेषण परमादे�. . .


पछिल्लो २४ घण्टामा देशभर १७ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १७ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ८ सय ११ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ९२ हजार ८ ८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हा�. . .


भानुचौकमा ट्राफिक लाइट, वडामै खानेपानी ट्याङ्की : सुधिर सिंह लिम्बू

धरान । धरान उपमहानगरपालिकाको चुनावमा गठबन्धका उम्मेदवारहरु मतदाताको घरदैलोमा मत माग्न ब्यस्त छन् । आफ्ना विकाशका योजना तथा अन्य एजेण्डा लिएर धरानका सबै वडामा उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्दैछन । वाम लोकतान्त्रीक गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसका युवा नेता सुधिर सिंह लिम्. . .


विराटनगरका सडकमा नाचगानसहितको चुनावी प्रचार

विराटनगर । निर्वाचन नजिकीदै जाँदा विराटनगरको सडक माहौल फेरिएको छ । मेयर र उपमेयर र वडामा उमेदवारी दिइएका उमेदवारले घरदैलो कार्यक्रमलाई रंगिन बनाईरहेका छन् । उमेदवारले मतदातालाई हात जोडेर नमस्कार गर्दछन् । उमेदवारको साथ लागेर गएका समर्थक सडकमा नाच्दै गाउँदै मनोरञ्जन दिईरहेका देखिन्छन् । विराटनग�. . .


नेप्सेमा ३७ अंककाे गिरावट

काठमाडौं । साताको अन्तिम कारोबारका दिन बिहीबार पनि सेयर बजारमा गिरावट भएको छ । गत बिहीबारदेखि ओरालो लागेको नेप्सेले, यस साताको अन्तिम कारोबारका दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ । बिहीबार बजार परिसूचक नेप्से ३७.०६ अंकले गिरावट भएर २२३८.६२ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ . . .


एमाले धरान-९ को खानेपानी व्यवस्थापन पहिलो प्रतिबद्धता

धरान । खानेपानी समस्या समाधान देखि सुत्केरी महिलालाई पौष्टिक आहार सम्मको योजना सहितको प्रतिबद्धता पत्र नेकपा एमाले वडा नम्बर ९ ले जारी गरेको छ । नेकपा एमाले तर्फका बाट वडाध्यक्षका उम्मेद्वार बनेका शिव राईले खानेपानीको चरम अभावलाई समयमै उचित योजना बनाई व्यवस्थापन गरि अर्को वर्षको सुख्खा याम सम्ममा. . .


लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

विराटनगर । लागुऔषध मुद्दाका १ जान फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । गत चैत्र ३० गते मोरङको विराटनगर महानगरपालिका-१९ मा को १ च ५३१८ नम्बरको पिकअप भेनबाट १२० केजी गाँजा बरामद भएको थियो । पिकअपबाट गाँजा बरामद भएता पनी फरार रहेका पिक अप चालकलाई बैशाख २० गते धरानको सुनसरीबा�. . .