काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको विजेता टोली सुपर फोरमा पुग्नेछ । श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा भोलि हुने समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र भारतबीचको विजेता टोली एसिया कपको सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । समूह ‘ए’ मा रहेको प. . .
प्रेम देवान विराटनगर । नगरक्षेत्रको विभिन्न स्थानहरुमा खुल्ला रुपमा विक्री वितरण गरिदै आएको माछा मासुलाई रोक्ने भनेर महानगरले चलाएको अभियान निरर्थक बनेको छ । स्वच्छ र सफा खानेकुरा पाउनुपर्छ भन्ने अधिकारलाई मध्यनजर गर्दै खुल्ला रुपमा बेच्न राखिएका माछा मासु बिक्रीमा कडाई गरिएपनि केहि दिनमै महानग�. . .
विराटनगर । ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ भन्ने नाराका साथ सुरु भएको नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियानमा मोरङ बेलबारी ३ को जिम्मा पाएका छन् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले । माओवादीका केन्द्रीय सदस्य समेत रहेका उनी १५ गते नै बेलबारी आइपुगे । अन्य माओवादी नेताको भन�. . .
विराटनगर । दशवर्ष अगाडी विराटनगरस्थित अरनिको बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई एकै थलोमा व्यवस्थित रुपमा बसोबास गराउने योजना सारेको थियो । छैटौं साधारणसभाले अरनिको नगर बसाउने उद्देश्यसहित बिनियम संशोधनका लागि डिभिजन सहकारीमा पठाएको थियो । तर, त्यो सिफारिसलाई डिभिजन सहकारीले �. . .
विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद योगेन्द्र मण्डलले विपन्न गरिव परिवार घर निर्माण गरिदिएका छन्। विराटनगर–१६ स्थित ऋषिदेव टोलमा अति विपन्न गरिब परिवारका लागि घर निर्माण गरिएको हो । धनेश्वर ऋषिदेव र सनिचवरी देवी ऋषिदेवको पारिवारिक स्थिति कमजोर रहेकोले भत्किएको घरमा बसिरहेको भन्ने. . .
काठमाडौँ । सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित तीन दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूलसमारोह समितिको बैठकले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो । बैठकले असोज २, . . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २९ दशलमव ८१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ६० दशमलव ७८ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव शून्य नौ अङ्कले . . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई दैनिक तीन सत्रमा विस्तार गरेर २४सै घण्टा सञ्चालन प्रक्रियाको शुभारम्भ गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज हेलो सरकार कक्षको निरीक्षण र अन. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापा सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाइएको छ। आइतबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र सुश्मालता माथेमाको संयुक्त इजलासले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटको सुनुवाइ पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो । मुख्यमन्त्री उ. . .
विराटनगर । विराटनगरमा आगामी बिहीबार हुने राधाकृष्ण रथयात्रा व्यवस्थापनको कामसँगै शान्ति सुरक्षाका लागि एकसय प्रहरीलाई सुचना संकलनमा परिचालन गरिएको छ । नेपाल प्रहरीले रथयात्रा सुरक्षाको योजनाका लागि सादा पोशाकमा एकसय प्रहरी परिचालन गरेको हो । जसले रथयात्राका दिन हुनसक्ने सबै किसिमका गतिविधिको न�. . .
विराटनगर । विराटनगरमा जारी अन्तर स्कुल बास्केटबल प्रतियोगिताको दोस्रो दिनको खेल सम्पन्न भएको छ। शनिबार भएको खेलमा एभरेष्ट, स्कुल, समगरमाथा, बिकेभिएम र पोखरीया स्कुल विजयी भएका छन् । पहिलो खेलमा सगरमाथाले अरनिको स्कुललाई ३४–१४ अंकले पराजित गर्याे । खेलको म्याद अफ द म्याच सगरमाथाका उसब कार्की भए ।. . .
ताप्लेजुङ । यहाँ जारी ताप्लेजुङ गोल्डकपअन्तरगत आज पहिलो चरणको अन्तिम खेलमा र दिउँसो रेड स्टार फुटबल क्लब विर्तामोड तथा युनाईटेड खर्साङ दार्जिलिङका बीचमा सेमिफाइनलका लागि प्रतिस्पर्धा हुँदै छ । सदरमुकाम फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा खेल सुरु हुनेछ । आज पहिलो चरणका खेल सकिएस�. . .