काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको खेल पुनः सुरु भएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा वर्षाका कारण अवरुद्ध भएको खेल भरखरै सुरु भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभर खेल्दा वर्षाका कारण खेल अवरुद्ध भएको थियो । नेपालले ३७ �. . .
काठमाडौँ । सर्वोच्च अदालतमा कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ आजदेखि सुरू भएको छ । आज समय अभावका कारण हेर्दाहेर्दैमा मंगलबार सुनुवाइ हुने भएको छ । न्यायाधीशहरू सपना मल्ल प्रधान, कुमार चुडाल र नहकूल सुवेदीको इजलास सुनुवाइ प्रारम्भ भए �. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक कलेज स्कूल अफ साईन्स एण्ड टेक्नोलोजी (पूस्याट) प्रति विद्यार्थी आकर्षण बढ्दै गएको छ । विराटनगर–३ मा रहेको पूस्याट कलेज नेपालकै पहिलो आई.टी. कलेज हो । पछिल्लो समय शैक्षिक गुणस्तरसँगै परीक्षा प्रणालीमा सुधार गर्दै गएपछि विद्यार्थीले पुरानो आईटी कलेज पूस्य�. . .
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा सुरुआती ब्याट्सम्यान आशिफ शेखले अर्धशतक बनाएका छन् । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा आशिफले ८८ बलमा सात चौकाको मद्दतमा ५० रन बनाएका हुन् । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २७ दशमलव �. . .
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भइरहेको खेलमा नेपालले दोस्रो विकटको रुपमा भिम सार्कीलाई गुमाएको हो । सार्कीले १७ बलमा ७ रन बनाएर आउट भए । त्यसअघि नेपालले पहिलो विकेटका रुपमा �. . .
महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज एशिया कप क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने र चार विकेट लिने खेलाडीलाई रु एक/एक लाखसहित सम्मान गर्ने निर्णय गरेको छ । शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मान र हौसला बढाउन नगर प्रमुख�. . .
काठमाडौँ । नेपाली ब्याटर कुशल भुर्तेलले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा एक हजार रन पूरा गरेका छन् । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको भारतविरुद्धको खेलमा उनले एक दिवसीय खेलमा एक हजार रन पूरा गरेका हुन् । एक दिवसीय क्रिकेटमा भुर्तेल एक हजार रन बनाउने तेस्रो नेपाली ख. . .
विराटनगर । विराटनगर-११ स्थित नेपाल विजनेश कलेज वि.वि.ए सातौं समेष्टरमा अध्ययनरत विद्यार्थीहरुले च्यारेटी-शो गर्ने भएका छन्। आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुको लागि पठनपाठनमा सहयोग पुर्याउने उदेश्यले हिन्दी चलचित्र ‘जवान’ को विराटनगरमा च्यारेटी-शो गर्ने भएका हुन्। चलचित्रको विशेष च्यारेट�. . .
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको आकस्मिक समयमा सांसद जनार्दन शर्माले हावाहुरीले पश्चिम नेपालमा मकैबाली नष्ट भएकाले उचित क्षतिपूर्तिको माग गर्नुभयो । सांसद ज्ञानबहादुर शाहीले कर्णाली राजमार्गलगायत क्षेत्रका सडकको मर. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भविष कुमार श्रेष्ठ नेतृत्वको पर्यटन तथा हवाई यातायायत समिति विस्तार गरेको छ । महासंघका अध्यक्ष राजेन्द्र राउत र श्रेष्ठको उपस्थितिमा महासंघले समिति विस्तार गरेको हो । कोशी प्रदेशको पर्यटन क्षेत्रलाई उजागर गरी प्रदेशमा ठूलो संख्यामा स्वदेशी तथ. . .
विराटनगर । नेपाल हक्की संघ मोरङका अध्यक्षमा प्रकाश दाहाल चयन भएका छन् । आइतबार भएको नेपाल हक्की संघ मोरङको अधिवेशनबाट अध्यक्षमा दाहाल चयन भएका हुन् । खेल क्षेत्रका वसन्त अर्याल, रामबाबु पासवान, अनुज बानियाँलगायतको उपस्थितिमा भएको अधिवेशनले सचिवमा विरातानगर महानगरपालिकाकी सदस्य अञ्जु दाहाललाई �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ र १२ का लागि आह्वान गरेको छात्रवृत्तिमा एक हजार ५४ जना परीक्षार्थीले फारम भरेका छन् । महानगरपालिकामा ४० विद्यालयले कक्षा ११ र १२ अध्यापन गराउने सम्बन्धन लिएका छन् । जसमध्ये सञ्चालनमा रहेका २२ छन् । सञ्चालनमा रहेका २२ मध्ये आठ विद्यालयले छात्रवृत्ति उपलब्�. . .