काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का उपाध्यक्ष क्यामरुन एस एलफोर्ड नेपाल आइपुगेका छन् । आज (बुधबार)देखि कार्यान्वयनमा आउन लागेको एमसिसी परियोजनाको औपचारिक कार्यक्रममा सहभागी हुन क्यामरुन नेपाल आएका हुन् । क्यामरुनले नेपाल भ्रमणमा रहँदा उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछन् �. . .
काठमाडौँ । किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको सङ्लग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)का एक जना अधिकृतलाई सूचना सङ्कलनका लागि हङकङ पठाइने भएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले सिआइवीका प्रहरी वरिष्ठ उप�. . .
काठमाडौँ । धार्मिक एवं राजनीतिक क्षेत्रका व्यक्तित्वले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न सबैको योगदान हुनुपर्नेमा जोड दिइएको छ । विश्व हिन्दू महासङ्घले आज यहाँ आयोजना गरेको प्रवचनमा सांसद एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्शेर राणाले देवभूमि एवं सीता, बुद्धलग�. . .
सुन्दरहरैँचा । गुरूकुल पाठशाला बेलबारीले एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कक्षा १० का विद्यार्थीहरूलाई लालीगुराँस बचत तथा ऋण सहकारीको भ्रमण गराई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो। विद्यार्थीहरूले वचत, ऋण, ब्याज, जोखिम, लगानी आदि बारे सहकारीका व्यवस्�. . .
विराटनगर । राउण्ड टेबल नेपालको २३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौँस्थित हायात होटलमा २३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन परित गर्नुका साथै लेखा परिक्षकको प्रतिवेदन पारित गरी नयाँ कार्य समिति समेत चयन गरेको छ । नयाँ कार्यसमितिको. . .
उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका–७ की ४२ दिनकी एक सुत्केरीको डेङ्गु सङ्क्रमणका कारण मृत्यु भएको छ । रौतामाई गाउँपालिकाका अनुसार डेङ्गु सङ्क्रमणबाट मृत्यु हुने महिला रौतामाई–७ शिखर गाउँकी २४ वर्षीया सुमित्रा मगर रहेकी छन् । सो गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरका अनुसार सुमित्रालाई डेङ्गु स. . .
विराटनगर । विराटनगरमा वर्ल्डलिङ्कको सहकार्यमा कोशी प्रदेश क्रिकेट संघ तथा मोरङ जिल्ला क्रिकेट संघले संयुक्त रुपमा एसिया कप क्रिकेटको खेल नि:शुल्क देखाउने भएको छ। एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालको एसिया कप अन्तर्गतको खेलहरु सेन्टर मलको छेउ (उत्तर पट्टि), नगर प्रहरी अगाडिक�. . .
विराटनगर । फेसबुक तथा अनलाइन ठगीमा संलग्नहरुको पहिचान गरेर उनीहरुलाई कारवाहीको दायरामा ल्याउन असजिलो देखिएको छ । फेसबुक र अनलाइन ठगीको श्रृंखलामा जोडिनेहरुले फरक व्यक्तिको पहिचान खुल्ने कागजात प्रयोग गर्ने गरेको देखिएकोले अपराधमा संलग्नहरुको यकिन गर्न समस्या पर्ने गरेको हो । फेसबुकबाट हुने अपर. . .
वालिङ (स्याङ्जा) । स्याङ्जाको चापाकोट नगरपालिका–९ बैङ्डीका दुई दाजुभाइले भैँसीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । रोजगारीको सिलसिलामा कोरियामा १० वर्ष बिताएका दाजुभाइले विदेशमा सिकेको सीपलाई आफ्नै जन्मभूमिमा प्रयोग गरी मनग्य आम्दानी गर्दै आउनुभएको हो । कम्पनी रजिष्ट्रार कार्यालय�. . .
भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । इस्लामाबाद उच्च अदालतले पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्षलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । प्रधानमन्त्री हुँदा नेता खानले राष्ट्रलाई प्राप्त उपहार बेचेकोलगायत मुद्द�. . .
सुजता लिम्बु विराटनगर । एक वर्ष अगाडी छिमेकी आन्टीको छोराको विवाहमा सरिक हुुन पुगेकी थिए । अन्य समयभन्दा त्यो दिन आन्टीको हाउभाउ र अनुहार नै बेग्लै महशुस गर्न सकिन्थ्यो । श्रृंगारले पोतिएको अनुहार, गहना र रातो साडीले सजिएकी उनी कुनै मोडल भन्दा कम लग्दैन थिइन् । विवाहको घर, पाहुना स्वागत गर्नु र विदा ग. . .
विराटनगर । विराटनगर महानगरपालिका-१५स्थित एक नम्बर ढाटबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्ला सप्तरी औरही गाउँपालिका ५ बस्ने २१ बर्षीय नितिश कुमार यादव रहेका छन् । भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका यादवलाई लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी. . .