म्याग्दी । अठार वर्षअघि मजदुर बनेर बेनी आउनुभएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बन्नुभएको छ । ‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले सफलतामा पुगिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएका उहाँ सङ्घर्ष, मेहनत गर्न चाहनेहरूका लागि प्रेरणाको स्रो�. . .
काठमाडौँ । सार्वजनिक खरिदसम्बन्धी कानुनी प्रक्रिया र आचरण पालना नगर्दा कालो सूचीमा पर्नेको सङ्ख्या निरन्तर बढ्न थालेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा १६२ वटा विभिन्न बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवाप्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा अन्य. . .
काठमाडौँ । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमब. . .
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेङ्गु सङ्क्रमण भएको छ । शुक्रबार साँझ एक्कासी ज्वरो आएर डेङ्गु सङ्क्रमण देखिएपछि उपचारका लागि आज मन्त्री लिम्बू वीर अस्पताल भर्ना हुनुभएको उहाँका स्वकीयसचिव रोशन राईले जानकारी दिनुभयो । मन्त्री लिम्बू केही दिन पहिले मोरङका विभिन्न डेङ्गु �. . .
सुन्दरहरैँचा । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्वव थापाले मल पर्याप्त नपाउँदा किसान मर्कामा परेको उल्लेख गर्दै प्रदेशमा मल कारखाना स्थापना जरुरी रहेको बताउनुभएको छ । आज इटहरीमा हुलास वायर इन्डष्ट्रिजको ‘संवर्द्धन समारोह’मा मुख्यमन्त्री थापाले भन्नुभयो, “कोशी प्रदेशमा मल पर्याप्त नपाएको अवस�. . .
काठमाडौँ । कलाकार तथा जादुगर सानु ताम्राकारको ७४ वर्षमा उमेरमा उपचारका क्रममा निधन भएको छ । काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज दिउँसो ३ः२० बजे ताम्राकारको निधन भएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विगत २४ दिनदेखि उपचाररत रहनुभ�. . .
-सविना श्रेष्ठ पट्टेर लाग्दो जंगलबाट निस्केको हुस्स कुहिरोमा पनि द्वन्द छ आकाशमा उडिरहेको कालो बादलमा पनि द्वन्द छ यो कस्तो रमिता? बिहानिको कलिलो घाममा पनि द्वन्द नै छ। चरा चुरुङ्गिमा पनि द्वन्द नै खोला नाला नदिमा पनि त्यही छ झार जंगलमा पनि त्यहिनै छ। यो कस्तो रमिता? शरीरमा भएका आला घाउ मलम बिच �. . .
-वसुन्धरा चौहान "सुनिता" मनभित्र अदृश्य शब्दको भकारी हुनेरहेछ बिसाउने ठाउँ नहुँदा मन भारी हुनेरहेछ यो छाती पीडाले भत्भती पोल्दा मुटु सितल पार्ने कहाँ छहारी हुनेरहेछ नारीको अस्तित्व रहन्न शृङ्गार नरहदा पात झरेपछि कुरुप फूलबारी हुनेरहेछ बाहिरी रुपरङ्ग हेरेर आफ्नै ठानियो नकाब उतार्दा मान्छे बन्�. . .
-शिखा खतिवडा पिडा झैँ बन्दै अब भरेर मेरा यी नयनले झरी जस्तै नै फेरि झरेर मेरा यी नयनले दु:खेकाे छु यति बेला मेराे याे जिन्दगीमा मेरै हृदयमा पाे छल गरेर मेरा यी नयनले हूँ नदीको त्याे किनारा प्यासले अतृप्त छु बगर भिजाउने आँसु छरेर मेरा यी नयनले बेखबर बने छ शाेकहरुले नै मेराे जिन्दगी अपयसकाे घेराभित्�. . .
काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्. . .
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले धार्मिक सद्भाव नेपालीको पहिचान भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङको आज विराटनगरमा आयोजित पदस्थापन समारोहमा उहाँले नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक मुलुक भएकाले सामाजिक एवं धार्मिक सद्भाव कायम राख्न सबैलाई आग्रह गर्नु�. . .
-श्रीबहादुर केसी शैलुङ्गे कामकाे खाेजी गरिरहे चारै तिर डुलिरहे गर्मी जाडाे घाम पानी सबै सबै भुलिरहे। कस्ताे हाेला काम पनि फुर्सद झनै छैन थकानकाे महशुसमा बस्न कति पाइदैन बार्ह घण्टा खटेकाे छु मर्म बुझ्ने भए थाेरै कस्ताे काम गर्याे भन्दै कुरा काट्छन आखिर मेरै। दिन भरकाे काम थियाे थकित थिए घर पुग्दा . . .