विरटनगर । नेपाली कांग्रेसले सुनसरीका पालिकाहरुको उमेदवारी टुङ्ग्याएको छ । दुई उपमहानगरपालिकासहित बाँकी पालिकाको मेयरको टुंगो लगाएको हो । इटहरीमा हेमकर्ण पौडेल र धरानमा किशोर राईलाई उम्मेदवार चयन गरेको कांग्रेसको प्रदेश १ समितिका महामन्त्री उमेश थापाले जानकारी दिए । इटहरीमा मेयरको उम्मेदवार चय�. . .
विराटनगर । स्थानीय निकायको निर्वाचन नजिकिदै जाँदा देशभर विषय विज्ञ तथा स्वच्छछवि भएको भनि चिनिएका व्यक्तिहरुले उम्मेद्वारी दिन थालेका छन् । यहि क्रममा विराटनगर महानगरपालिकाको वार्ड नम्बर ११ मा निर्मल तामाङले उम्मेद्वारी दिनु भएको छ । उहाँले वडा नम्बर ११ को वार्ड अध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्म. . .
विराटनगर । विराटनगरमा जनता समाजवादी पार्टीले उमेदवार छनौटमा विवेक नपु¥याएको भन्दै कार्यकर्ताले धमाधम पार्टी परित्याग गर्न थालेका छन् । सत्ता गठबन्धन गरेर महानगरको मेयरमा कांग्रेसबाट नागेश कोइराला र उपमेयरमा जनता समाजवादीका अमरेन्द्र यादवको उम्मेदवारी दिने निर्णय गरेपछि जसपाका कार्यकर्ताले पार. . .
उदयपुर । उदयपुरको चौदण्डिगढी नगरपालिका-६ बरगाछी चोकबाट लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतबार बेलुका करिब ६ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका ३० बर्षीय रेगन राईलाई चेकजाँच गर्ने क्रममा फेनारागन ३ एम्पुल,डाईजेपाम ३ एम्पुल , लुपिजेसिक ३ एम्पुल , खा�. . .
डोटी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डोटीमा नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी) बीच तालमेल गर्ने सहमति भएको छ । दुई नगरपालिका र सात गाउँपालिका सहित नौ वटा स्थानीय तह रहेको डोटीमा नेकपा माओवादी केन्द्रले दिपायल सिलगढी नगरपालिका, सायल, आदर्श, केआइसिंह तथा बोगटान फुड्सिल गा�. . .
विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनय दर्ता आज पनि जारी छ । मनोनयन दर्ताका लागि निर्वाचन आयोगले वैशाख ११ र १२ गते मिति छुट्याएको छ । निर्वाचन आयोगका अनुसार सोमबार बिहान ११ बजेसम्म जम्मा १३ हजार ८ सय ८६ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये मेयरतर्फ ६ सय १३, गाउँ�. . .
बागलुङ । बागलुङमा सत्ता साझेदार दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा दिने उम्मेदवारीको टुङ्गो लगाएका छन् । सहमतिअनुसार नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र) लाई दुई र राष्ट्रिय जनमोर्चालाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ । काँग्रेसले बागलुङ नगरपालिका र गलको�. . .
विराटनगर । मोरङको विभिन्न स्थानहरुबाट ठूलो परिमाणमा विभिन्न किसिमका अबैध सामानहरु बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले रु.८ लाख ८ हजार ५० बराबरका लत्ताकपडा तथा किराना सामानहरु बरामद गरेको हो । बरामद भएका सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी विराटनगरम�. . .
विराटनगर । स्थानीय तह निर्वाचनका निम्त्ति मनोनयन दर्ताको आज दोश्रो दिन विराटनगर–५ बाट २ युवाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । विराटनगर–५ बाट वडाध्यक्षमा २७ वर्षीय शुभम निरौलाले सोमबारको पहिलो उम्मेदवारी दर्र्ता गराएका हुन् । सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निरौला सहि. . .
भोजपुर । भोजपुरको भोजपुर नगरपालिका-१२ मोरीयामा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । सोमबार बिहान करिब ७ बजे भोजपुरको रामप्रसादराई गाउँपालिका-७ आरीखोला घर भई मोरीया बस्ने २५ बर्षीय गणेश थापाको सोहि स्थानमा काब्राको रुखबाट घाँस झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा रुखको हाँगा झरी करेन्ट लाग्दा मृत्य�. . .
विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले बुढीगंगा गाउँपालिकाको सबै पदमा आईतबार मनोनय दर्ता गराएका छन् । नेकपा एमालेले बुढीगंगा गाउँपालिका अध्यक्षमा बलभद्र सरदार थारु, उपाध्यक्षमा तुलसी कुवँर विष्टलाई उमेदवार बनाउने निर्णय गरे बमोजिम उनीहरुले आइतबार नै मनोनयन दर्ता ग. . .
विराटनगर । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई मेयरको टिकट दिएसँगै उनको स्वागतमा विराटनगरका काँग्रेस कार्यकर्ता तयार भएका छन् । मेयरको उम्मेदवारका लागि वर्तमान मेयर भीम पराजुली, केन्द�. . .