सम्पूर्ण समाचार

विराटनगरमा बैंकहरुले सेवाग्राहीका लागि पार्किङ व्यवस्थापन गर्नुपर्नेमा महानगरको दवाव

विराटनगर । विराटनगरमा सञ्चालित बैंकहरुले सेवाग्राहीका लागि आफैं पार्किङ व्यवस्थापन मिलाउने भएका छन् । ट्राफिक व्यवस्थापनलाई चुस्तदुस्त बनाउने विराटनगर महानगरपालिकाको अभियानलाई सफल बनाउन बैंकर्सहरुले पार्किङ व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका हुन् । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्�. . .


झापा र मोरङबाट लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ

विराटनगर । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार साँझ साढे ५ बजे बिर्तामोड नगरपलिक-४ नयाँ बिजुली अफिस छेउबा�. . .


सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग गठन हुने

काठमाडौँ । संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलले हालसम्म भएका सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सहमत भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले आगामी महिना उक्त आयोग गठन गर्न सहमत भएका ह. . .


सिरहाको लहानमा निःशुल्क कृत्रिम हातखुट्टा प्रत्यारोपण शिविर हुने

लहान । सिरहाको लहानमा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क रुपमा कृत्रिम हातखुट्टा प्रत्यारोपण शिविर सञ्चालन हुने भएको छ । यही भदौ २४ गते लहान–७ स्थित मारवाडी सेवा सदनमा कृत्रिम अङ्ग प्रत्यारोपणका लागि नापजाँच शिविर सञ्चालन गरिने राष्ट्रिय मारवाडी युवा मञ्चले जनाएको छ । सामाजिक उत्तरदायित्वस्�. . .


एमाले र राप्राको बहिस्कारपछि कोशी प्रदेशसभा बैठक स्थगित

विराटनगर । कोशी प्रदेशसभाको बैठक एमाले र राप्रपाले बहिस्कार गरेपछि स्थगित भएको छ । आज बसेको बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरु उठेर विरोध जनाएका थिए । सोहीक्रममा प्रदेशसभामा बोल्दै एमालेका सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्षको कुर्सीमा बसेर मुख्यमन्त्री उद्धब थापालाई संविधान विपर�. . .


मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङलाई एमालेले ध्यानाकर्षण गराएका छन् । एमाले संसदीय दलका उपनेता राम राना सहितको सांसदहरूले प्रदेश प्रमुख खापुङलाई मुख्यमन्त्री थापाले लिएको विश्वसको मत असंवैधानिक रहेको भन्द�. . .


धादिङ बस दुर्घटना : आठको मृत्यु, १७ घाइतेको उद्धार, खोजी कार्य जारी

मलेखु । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा केही बेरअघि भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको थियो । उद्धारमा खटिएका स्थानीयवासीका. . .


माउन्ट एल्ब्रस आरोहणको अनुभव: आरोही शेर्मा

काठमाडौँ । सगरमाथा आरोही सुशील शेर्मालाई लागेको थिएन कि रसियाको माउन्ट एल्ब्रस हिमाल आरोहण तुलनात्मक रुपमा कठिनाइ होला । उहाँमा युरोपको सबैभन्दा अग्लो र प्रमुख चुचुरो समुद्री (सतहभन्दा पाँच हजार ६ सय ४२ मिटरमाथि) को आरोहणको हुटहुटी थियो । बेचैन मन र अगाध उत्साहकासाथ आरोहणयात्रा तय गर्दै उहाँ गत साउन �. . .


चिकित्सा शिक्षा ऐन तथा नियमावली संशोधन गर्न माग

काठमाडौँ । निजी प्राविधिक शिक्षालय सञ्चालकले चिकित्सा शिक्षा ऐन तथा नियमावलीमा भएको केही प्रावधानलाई संशोधन गर्न माग राखेका छन् । सो ऐन तथा नियमावली एवं चिकित्सा शिक्षासँग सम्बन्धित समस्या सम्बोधन हुनुपर्ने माग गर्दै उनीहरु धर्नामा समेत बस्दै आएका छन् । ती मागको विषयमा सरकारसँग पटक पटक छलफल भए प�. . .


गर्भको बच्चा व्यवस्थापन गरेपछि प्रेमिका छोड्न चाहन्थे गोबिन्द

विराटनगर । झण्डै दुईवर्षदेखि भोजपुर हतुवागढी–४ का गोबिन्द राई स्थानीय एक युवतीसँग प्रेममा परेको बहाना गरिरहेका थिए । खासमा उनी युवतीसँग ‘शारिरीक सम्बन्ध’ बनाई राख्न चाहने तर विवाह चाँहि गर्न नपरे हुन्थ्यो भन्ने सम्झन्थे । जिल्ला प्रहरी कार्यालय मोरङमा व्यक्ति वेपत्ता पार्ने कसुर गरेको आरोपमा पक्�. . .


प्रधानमन्त्रीद्वारा सदन खुलाउन शीर्ष नेतासँग छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा देखिएको अवरोध हटाउने विषयमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासँग छलफल गर्नुभएको छ । छलफलमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का शीर्ष नेतासहित ती दलका प्रमुख सचेतक सहभागी हुनुहुन्छ । सिं�. . .


त्रिशूली नदीमा बस खस्यो : १५ जना घाइतेको उद्धार

मलेखु । काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ । काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको हो । [caption id="attachment_234817" align="aligncenter" width="640"] a; b'3{6gfdn]v', ^ ebf} M sf7df8f}Faf6 a'waf/ kf]v/f hfFb} ubf{ clgolGqt eO{ wflbªsf] uh'/L ufpFkflnsf–@ . . .