सम्पूर्ण समाचार

अहिलेको व्यवस्थाको जग ‘जनयुद्ध’ नै हो : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग नै ‘जनयुद्ध’ भएको प्रष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अपार समर्थनमा चलेको जनयुद्धका सम्बन्धमा हल्का टिप. . .


किसानका समस्याबारे रास्वपाले बुझायो ध्यानाकर्षण पत्र

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुषाललाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कृषि विभागले किसानका समस्याबारे ध्यानाकर्षण गराएको छ । रास्वपाको कृषि विभागका प्रमुख एवं प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीले आज मन्त्री भुषाललाई किसानको उत्पादित धान समर्थन मूल्यमा खरिद गर्न खा�. . .


रंगेलीमा १३ वर्षीया बालिकाको असुरक्षित गर्भपतन, एकजना पक्राउ

रबिन्द्र बराल रंगेली । मोरङको रंगेलीमा १३ वर्षीया बालिकामाथि जर्बरजस्ती करणीबाट बसेको गर्भ असुरक्षित रुपमा पतन गराएको घटना सार्वजानिक भएपछि एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीले जर्बरजस्ती करणी आरोपमा संलग्नलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको हो । संलग्न नाबालकले विवाह गर्ने भ. . .


नेप्से परिसूचकमा सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ६७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो । आज दुई सय ८४ कम्पनीको ४३ लाख २३ हजार २१ कित्ता शेयर ५८ हजार सात सय ४१ पटक खरिदबिक्री हुँदा रु एक अर्ब १८ करोड ९९ लाख ३१ हजार तीन. . .


विषाक्त खानाका कारण भारतमा एक सयभन्दा बढी विद्यार्थी बिरामी

भारतको मध्यप्रदेशस्थित एक सरकारी शारीरिक शिक्षा संस्थानका एक सयभन्दा बढी विद्यार्थीलाई विषाक्त खानाका कारण बिरामी भएर अस्पताल भर्ना गरिएको अधिकारीहरूले बताएका छन् । मध्यप्रदेशको राजधानी भोपालबाट करिब चार सय ३२ किलोमिटर टाढा ग्वालियरमा लक्ष्मीबाई राष्ट्रिय शारीरिक शिक्षा संस्थानमा उक्त घटना भ. . .


यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते

काठमाडौँ । सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दशैँ परेकाले कात्तिकको १७ र १८ गते सञ्चालन गर्ने स्वास्थ्य सेवा विभागको ब. . .


विराटनगरमा एमाले अध्यक्ष ओलीले भने–पार्टी फुटाउन विरोधी लागेका छन्

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउन विरोधीहरु लागिरहेको बताएका छन् । एमाले कोशी प्रदेशको नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले एमाले भित्र फुट ल्याउने योजनामा विरोधीहरु हरेको बताएका हुन् । उनले एमाले भित्र फुटको प्रयास गर्नेहरु भने कहिल्य. . .


विराटनगरमा कृषिव्यापार–प्रवद्र्धन रणनीति छलफल : उत्पादन बढाउनुपर्नेमा जोड

विराटनगर । कृषि उत्पादनमा आधारित वस्तु तथा सेवा उपलब्ध नहुँदासम्म व्यापार तथा औद्योगिक वातावरण सहजीकरणको प्रयास बिफल हुने विराटनगरमा आयोजित एक छलफल कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा भएको कोशी प्रदेशको कृषिव्यापार–प्रवर्द्धन रणनीतिसम्ब. . .


भूकम्प अपडेट : बाजुरामा दुई घाइते, नौ घर पूर्ण क्षति

बाजुरा । मङ्गलबार बझाङको तलकोटमा ५ दशमलव ३ म्याग्नेच्युड र चैनपुर केन्द्रविन्दु बनाएर आएको ६ दशमलव ३ म्याग्नेच्युडको भूकम्पमा परी बाजुरामा दुईजना घाइते हुनाका साथै नौ घर पूर्ण रुपमा क्षती भएका छन् । घाइते हुनेमा बडीमालिका नगरपालिका–९ का प्रलोप डिजी र खप्तड छेडेदह गाउँपालिका–४ घर भई हाल बडीमालिका . . .


एमाले कोशी प्रदेश कमिटीका पदाधिकारीहरुले लिए शपथ

विराटनगर । भर्खरै सम्पन्न अधिवेशनबाट निर्वाचित नेकपा एमाले कोशी प्रदेश कमिटीका पदाधिकारीहरुले शपथ लिएका छन् । विराटनगरस्थित होटल कन्चनजंगामा बुधबार अध्यक्षसहित पाँच पदाधिकारी र सदस्यहरुले शपथ लिएका हुन् । निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ नेकपा एमालेका सचिव �. . .


कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले असोज १९ गते विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज १९ गते विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको चौथो अधिवेशन आज सुरु हुने भएपनि कार्कीले १९ गते विश्वासको मत लिने समझदारी आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको हो । १९ गते संभव नभए विश्वासको मत लिने कार्य २० गते हुनसक्ने. . .


‘मुनामदन’ मञ्चनको समय चार दिन थपियो

विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चनको समय थप चार दिन थपिएको छ । असोज ४ गतेबाट मञ्चन सुरु भएको नाटक असोज १६ सम्म मञ्चन गर्ने भनिए पनि दर्शकको आग्रहमा थप चार दिन थप गरिएको हो । अब नाटक असोज २० गतेसम्म मञ्चन हुनेछ । विराट आदर्श साहित्य मञ्चको आयो�. . .