सम्पूर्ण समाचार

प्रधानमन्त्री कार्की र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्ने भएकी छिन् । स्रोतका अनुसार उनले बिहीबार बिहान ११ः३० बजे मोदीसँग टेलिफोन वार्ता गर्दै छिन् । त्यस्तै उनले आज दिउँसो १ बजे चिनिया राजदूतसँग शिष्टाचार भेट र २ः३० बजे चिनिया राजदूतसँग शिष्टाचार भे�. . .


विराटनगर सहित ७५ वटा देशमा एकैपटक ‘मेगा ब्लड डोनेशन ड्राइभ’ सम्पन्न

विराटनगर । आज सेक्टम्बर १७ अर्थात असोज १ गते विराटनगर सहित विश्वका ७५ वटा देशमा एकैपटक मेगा ब्लड डोनेशन ड्राइभ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । यता विराटनगरमा रहेको तेरापंथ युवक परिषद्ले आज बुधबार विराटनगरका ८ स्थानमा आयोजना गरेको बृहत रक्तदान महोत्सवमा ५ सय ३२ जनाले रक्तदान गरेको कार्यक्रम सं�. . .


प्रहरीका ४८ जना एसपीको सरुवा, मोरङ जिल्लामा कवित कट्वाल

विराटनगर । नेपाल प्रहरीका ४८ जना एसपीहरूको सरुवा गरिएको छ । आईजीपी चन्द्रकुवेर खापुङले एसपी सरुवाको निर्णय गरेका हुन् । जसअनुसार १४ जिल्लाका प्रहरी प्रमुखहरू परिवर्तन भएका छन् । हाल जिल्ला प्रहरी कार्यालय मोरङमा नारायण प्रसाद चिमरीया रहेको स्थानमा कवित कटुवाल आउने भएका छन् । त्यसैगरी सुनसरीमा केव�. . .


तीन मन्त्रीहरुले गरे क्षतिग्रस्त संसद भवनको निरिक्षण

काठमाडौं । सरकारका तीन मन्त्रीहरुले जेनजी आन्दोलनमा क्षतिग्रस्त संसद भवनको निरिक्षण गरेका छन् । बुधबार अर्थमन्त्री डा. रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले संसद भवनको निरिक्षण गरेका हुन् । जेनजी आन्दोलनमा ध्वस्त संसद भवनको निरीक्षण गर्दै ऊर्जा, जलस्रोत तथा . . .


भूमिगत जलस्रोत : बहुक्षेत्रमा उपयोग, तथ्यांकमा खेलाँची

विराटनगर । प्राकृतिक पुर्नभरण हुने नाममा भूमिगत जलस्रोतको उपयोग बहुक्षेत्रमा हुँदै आएको छ । तराईका जिल्लामा सिंचाईदेखि पीउने पानीसम्मका लागि सतह स्रोतको अभाव बढ्दै जाँदा पछिल्लो समय पहाडका चुरे क्षेत्रमा समेत भूमिगत जलको प्रयोग हुन थालिसकेको छ । तर, भूमिगत जलस्रोतको प्रयोग कसरी र कहाँ–कहाँ भइरहेक�. . .


क्षतिग्रस्त सरकारी सम्पत्तिको पुनर्निमार्णका लागि राहत कोष खडा गर्न राजेन्द्र मल्लको आग्रह

काठमाडौं । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गरी पुनर्निमाणका लागि राहत कोष स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार्त�. . .


मोरङको खोर्सानेमा घर बनाउने क्रममा डोरी चुँडिएर एकको मृत्यु, तीनजना घाईते

विराटनगर । मोरङको सुन्दरहरैंचा घर बनाउने क्रममा डोरी चुँडिएर खस्दा एकजनाको मृत्यु भएको छ । घटनामा तीनजना घाईते भएका छन् । सुन्दरहरैंचा नगरपालिका–१२ खोर्सानेमा घर निर्माणका क्रममा मंगलबार दुर्घटना भएको हो । निर्माणका क्रममा मसला बोक्ने याङ्गलको डोरी चुँडिएर दुर्घटना भएको थियो । प्रहरीका अनुसार घ�. . .


गाजामा इजरायली आक्रमणहुँदा दुई दिनमै ४८ हजार मानिस विस्थापित

काठमाडौं । इजरायली सेनाको गाजा सिटीमा जारी भूमिगत आक्रमणबीच दुई दिनमै करिब ४८ हजार मानिसहरू भाग्न बाध्य भएको संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओचा) ले मंगलबार जनाएको छ । ओचाका अनुसार अगस्ट मध्यदेखि सोमबारसम्म १ लाख ९० हजारभन्दा बढी विस्थापन गतिविधिहरू देखिएको छ । जसमा धेरैजसो म�. . .


जेनजी आन्दोलनपछि कुन–कुन गीतहरुले पाए महत्वपूर्ण स्थान ?

काठमाडौं । गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा खिचिएका भिडियोहरुमा अधिकांश राष्ट्रिय गीतहरुले महत्वपूर्ण स्थान पाएका छन् । सामाजिक सञ्जालहरुमा विशेषगरी काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र गायक सुजन चापागाईँले गाएको गीतहरुले बढि स्थान पाएका छन् । जसमा टिकटकमा, बालेन शाहले गाएको गी. . .


जेनजी  आन्दोलन : ‘जहाँ नातेदार पुगेनन्, त्यहाँ पुगिन् आशिका’

काठमाडौं । जेनजी आन्दोलनको अत्यास लाग्दो र कष्टप्रद परिदृश्यमा, जहाँ सडक र अस्पताल दुबैतिर पीडा र रगतको लस्कर थियो, त्यहीँ एक युवतीले चुपचाप आफ्नो पिठ्युँमा बोकिसकेकी थिइन् मानवताको जिम्मेवारी । उनी हुन्, आशिका तामाङ । जेनजी आन्दोलनका घाइतेहरुको चिच्याहट र आर्तनादले अस्पतालका पर्खालहरु थर्किरहेक�. . .


अव्यवस्थित शहरीकरण र अवरुद्ध निकास प्रणालीले पाकिस्तानमा बाढीको जोखिम थपिँदै

काठमाडौं । पाकिस्तानका प्रमुख सहरहरूमा मनसुनको वर्षासँगै दोहोरिँदो बाढीको समस्या झन् गम्भीर बन्दै गएकोबारे कराचीमा मंगलबार भएको एक कार्यक्रममा विज्ञहरूले चेतावनी दिएका छन् । अर्बन रिसोर्स सेन्टरले आयोजना गरेको कार्यक्रममा आर्किटेक्ट तथा टाउन प्लानर आरिफ हसन र एनइडी विश्वविद्यालयका प्राध्य. . .


राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको हो । मन्त्रिपरिषद्को यही भदौ ३० गतेको बैठकको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले �. . .