रौतहट । मार्च ८, अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । सहरका सुविधायुक्त होटेल र हलहरूमा ‘महिला सशक्तीकरण’ र समान अधिकारुका नारा घन्किरहँदा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा निर्माणाधीन एउटा घरको जगमा पसिना बगाइरहेका महिलालाई भने यो दिवसले छुन सकेको छैन । उनीहरूका लागि ‘नारी दिवस’ शब्द केवल �. . .
बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) फराकिलो मतान्तरले विजयी भएका छन्। राईले ३५ हजार ७ सय ४१ मत प्राप्त गरेका छन् भने उनको निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गोमा तामाङले २७ हजार २ सय ४९ मत प्राप्त गरेकी. . .
ललितपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल विजयी भएका छन् । आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार खरेल ३९ हजार ४ सय ९१ मत प्राप्त गर्दै विजयी भएका हुन् । विजयपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उन�. . .
सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सिरहा जिल्लाका चारै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा विजयी हासिल गर्दै ऐतिहासिक ‘क्लिन स्वीप’ गरेको छ । यससँगै सिरहा जिल्लामा रास्वपाले उल्लेखनीय राजनीतिक सफलता हात पारेको छ । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणामअनुसार सिरहा क्षेत्. . .
काठमाडौँ। जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । कार्की नेतृत्वको टोली प्रतिवेदनसहित आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको हो । प्रतिवेदन बोकेको ठेलीसहित आयोगका अध्यक्ष कार्की प्र�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नारीमा शुभकामना व्यक्त गरेका छन् । आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै शाहले समुन्नत समाज निर्माणको मुख्य आधार नै नारीको सम्मान, समानता र सशक्तीकरणमा उभिएको बताएका हुन् । उन�. . .
विराटनगर । मौसम प्रतिकूल भएपछि विराटनगर विमानस्थलबाट जहाज उडान र अवतरण हुन सकेको छैन । आइतबार बिहादैदेखि तुवाँलो बढेपछि जहाजहरु उडान र अवतरणमा समस्या भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानमा समस्या आएपछि त्यहाँ यात्रुहरु बिहानैदेखि अलपत्र बनेका छन् । तुवाँलो र वायु प्�. . .
काठमाडौं । जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री शुसीला कार्कीलाई प्रतिवेदन बुझाएको आयोगका सदस्य विज्ञानराज शर्माले जानकारी दिए । प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सदस्य शर्माले आ. . .
काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले नेपाली समाजमा महिला र पुरुषबीच सामाजिक, कानुनी, राजनीतिक तथा आर्थिक क्षेत्रमा अझै ठूलो असमानता रहेको बताएकी छन् । ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले महिला दिवस मनाउनुपर्ने बाध्यता अझै कायम र�. . .
काठमाडौं । सरकारको पहिलो महिला मुख्यसचिव लीलादेवी गड्तौलाले सरकारी सोवामा महिलाको लागि अवसर कम हुने गरेको बताएकी छन् । आइतबार ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवस एक कार्यक्रममा बोल्दै उनले धेरौ जसो सरकारी सोवामा महिलको लागि अवसर कम हुने गरेको बताइन् । उनले आफुलाई सरकारी जागीरले आफुलाई ठुलो स्वरमा बो. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी छन् । ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महिलाको सफलताले महिलामात्र होइन, पुरुषलाई पनि प्रेरित गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘हामी महिलालाई . . .
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले महिलाको अधिकार, न्याय र समान अवसर सुनिश्चित नगरेसम्म समतामूलक समाज निर्माण सम्भव नहुने बताएकी छन् । ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले महिलाको सहभागिता मात्र बढाउनु पर्�. . .