सम्पूर्ण समाचार

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी–व्यवसायीबाट  नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको . . .


राज्यले सञ्चारमाध्यम नचलाए पनि समाचार समिति चलाउनुपर्छ

काठमाडौं । पछिल्लो समय राष्ट्रिय समाचार समिति (रासस) को समाचार सेवा थप प्रभावकारी र सहज बन्दै गएको सञ्चार क्षेत्रका विज्ञहरूले बताएका छन् । नेपाल पत्रकारिता विकास समाजले आयोजना गरेको ‘नेपालमा समाचार समिति पत्रकारिता वर्तमान अवस्था र कानुनी व्यवस्था’ विषयक नीति संवाद कार्यक्रमका वक्ताहरूले अहिलेक�. . .


रवि बसेको कोठामा एसी छैन, झ्याल पनि बन्द छ : मानव अधिकार आयोग

बुटवल । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाई उडले टालेर बन्द गरिएको प्रष्ट पारेको छ । कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत स. . .


नेपालबाट बंगलादेशमा १०३ बस्तु निर्यातको उच्च सम्भावना

काठमाडौं । हालैको एक अध्ययनले नेपालबाट बंगलादेशतर्फ निर्यातका लागि उच्च सम्भावना भएका १०३ उत्पादन पहिचान गरेको छ । जसले दुई छिमेकी मुलुकबीचको व्यापारमा उल्लेखनीय वृद्धिको अवसर देखाएको छ । साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोन्मेन्ट (सावती) ले सार्वजनिक गरेको नेपाल–बंगलादेश व्यापारसम�. . .


गाईजात्राको अवसरमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको आवाज :  पहिचानको स्वीकारोक्ति बिना समानता सम्भव छैन

काठमाडौं । गाईजात्राको अवसरमा आइतबार राजधानी काठमाडौंमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले ‘प्राइड परेड’ निकालेर आफ्नो पहिचान, अधिकार र अस्तित्वका विषयमा सार्वजनिक सन्देश दिएका छन् । नक्सालस्थित नारायणचौरमा भेला भएर सुरु गरिएको ‘प्राइड परेड’ बसन्तपुरसम्म पुगेर दीप प्रज्वलनका साथ सम्पन्न गर�. . .


कोशी प्रदेशका चार जिल्लामा भदौ १ गते सार्वजनिक विदा

विराटनगर । कोशी प्रदेश सरकारले कृष्ण जन्माष्टमीको भोलिपल्ट, आगामी भदौ १ गते प्रदेशका चार जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेश सरकारले दिएको जानकारीअनुसार झापा, मोरङ, उदयपुर र सुनसरी जिल्लामा उक्त दिन रथयात्राको अवसरमा विदा रहनेछ। रथयात्रा धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले म�. . .


अपडेट : सुनसरीमा बस र विङ्गर ठोक्किँदा ४ जनाको मृत्यु, २३ जना घाइते, नामावली सहित

सुनसरी । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवा टोलस्थित सडक खण्डमा आज बिहान भएको बस र विङ्गर माइक्रोको ठक्करमा ४ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) योगराज खतिवडाका अनुसार, बिहान करिब ७स्�. . .


सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।   �. . .


संघर्षशील शक्तिहरूलाई एकताबद्ध बनाउन श्रेष्ठ–यादव बीच छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी दल नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सोमबार बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भेटवार्ता भएको छ । पूर्व उपप्रधानमन्त्रीद्वयको उक्त भेटमा वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन�. . .


विपिन जोशीको रिहाइका लागि पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान

काठमाडौं । हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गर्न उनका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका छन् । आज उनीहरू काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको विमान चढेर इजरायतर्फ लागेका हुन् । ‘सिक्दै कमाउँदै’ कार्य. . .


क्रिकेटर राजबंशीको घरमा पुगेर मुख्यमन्त्री कार्कीद्वारा समवेदना व्यक्त

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले क्रिकेट खेलाडी ललित राजवंशीको आमाको निधनमा दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले सोमबार विराटनगर १४ स्थित राजवंशी निवासमा पुगेर दुःख व्यक्त गरेका हुन् ।   मुख्यमन्त्री कार्की घरैमा पुगेर परिवारजनमा भेटघाट गरि समवेदना व्यक्त �. . .


भयानक सवारी दुर्घटना: भोक्राहामा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १७ घाइते

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं–३ अन्तर्गत पूर्वपश्चिम राजमार्गमा सोमबार बिहान करिब ८ बजे भएको दुःखद सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन्। दुर्घटना एउटा यात्रुबहाक बस र विपरीत दिशाबाट आइरहेको राजविराज देखि बिराटनगर जाने विङ्गर (माइक्रो) एकआपसमा ठोक्�. . .