विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा फुजिमा आयल कम्पनीले पनि आफ्ना उत्पादित सामाग्रीहरु प्रदर्शनीमा राखेको छ । उद्योग संघठन मोरङले आयोजना गरेको कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनीमा स्टल नं ई-२४ मा विभिन्न उप्पादित सामाग्रीहरु राखेको छ । मेलामा आउने अवलोकनकर्ताहरुलाई फुजिमा आयल कम्. . .
जनकपुरधाम । याह छी हमर जनकपुर, यी सीताके जनकपुर यी जनक गाम जनकपुर, यी हमरा अहाँक जनकपुर (अर्थात यो हो हाम्रो जनकपुर, सीताको जनकपुर, जनकको नगरी जनकपुर, तपाई हामी सबैको जनकपुर) प्राचीन मिथिलाको राजधानी तथा मधेश प्रदेशको राजधानी जनकपुरधाम पुरातात्विक सम्पदा, संस्कृति र मिथिला कलाले जति धनी छ, धार्मिक गन्त. . .
काठमाडौँ । नेपाल टेलिकमले अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग भएर अनेक कानुनी झमेला पर्ने भएकाले पनि सचेत हुन टेलिकमले आग्रह गरेको हो । टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज विज्ञप्ति. . .
खोटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा सोमबार साँझ भएको भीषण आगलागीमा करिब रु पाँच करोड बराबरको क्षति भएको छ । स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगोले पाँच घर तथा दर्जन बढी पसल जलेर नष्ट हुँदा रु चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको हो । आगलागीबाट दीपक गुरुङ, रमेश परियार, शुभराज राई र. . .
गण्डकी । पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने साढे चार दशकदेखिको सपना पूरा हुने अन्तिम चरणमा पुगेको छ । सरकारको घोषित कार्यक्रमअनुसार सन् २०२३ को जनवरी १ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुनेछ । यस विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका ल�. . .
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ । सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा पार्टी उपसभापति पूर्णबहादुर खड्का रहनुभएको छ । यसैगरी महा. . .
काठमाडौँ । नेकपा (एमाले) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी उपाध्यक्ष . . .
काठमाडौँ । पार्टीको भातृ सङ्गठनको एक महिलालाई दुव्र्यवहार गरेको आरोप लागेका नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य बद्री बजगाईं निलम्बित भएका छन् । अनेरास्ववियू (क्रान्तिकारी) का महिला कार्यकर्ताको निवेदन र सामाजिक सञ्जालबाट पठाइएका अश्लिल ‘म्यासेज’को प्रतिलिपिसहित बागमती प्रदेश कार्यालयक�. . .
सोलुखुम्बु । सोलुखुम्बुमा आगोलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१ स्थित नेले बजारमा आज अपराह्न ४ बजेदेखि सुरु भएको आगोले पाँच घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको �. . .
विराटनगर । विराटनगरमा जारी कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनीमा टेक्फिनिटि सल्युसंस एण्ड रिसर्च प्रा.ली.ले ग्राहकहरुलाई भारी अफर सहित छुटको व्यवस्था दिएको छ । मंसिर २९ गतेबाट विराटनगर १४ स्थित पुरानो हवाई फिल्डमा जारी विराट एक्स्पोमा स्टल नं बी -१३४ र १३५ बाट टेक्फिनिटिले एक्स्पोमा आउने ग�. . .
विराटनगर । ‘नट फर मेडिसिन युज’ भनेर लेखिएको न्यूट्रास्युटिकल (खाद्यपुरक) सामाग्री औषधीको रुपमा फार्मेसीबाट कारोबार हुने गरेको छ । चिकित्सकको सिफारिसमा फार्मेसीबाट उपचारमा आएका सेवाग्राहीलाई भिराउने खाद्यवस्तु मेडिसिनको रुपमा बिरामीले प्रयोगमा ल्याउँछन् । तर, औषधी व्यवस्था ऐन अन्तर्गत सञ्चालित. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले लोकतन्त्रलाई सुदृढ गर्न सञ्चार क्षेत्रले रचनात्मक एवं आलोचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । उहाँले प्रदेशको गठबन्धन सरकारले सञ्चार क्षेत्रलाई महत्व दिएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिको दोस्रो वार�. . .