सम्पूर्ण समाचार

विराट एक्स्पो : व्यवसायमा समस्या, स्वास्थ्य परीक्षणबाट उपचार

विराटनगर । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोमा व्यवसायको स्वास्थ्य परीक्षण गरिने भएको छ । पुस ६ गतेसम्म आयोजना हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’मा व्यवसायको स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको हो । एक्स्पोमा राखिएको स्टार�. . .


गायिका टिका प्रसाईको ‘आस छ र त’ गीत सार्वजनिक(भिडियोसहित)

काठमाडौँ । चर्चित गायिका टिका प्रसाईको नयाँ ‘आश छ र त’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका टिका र गायक नरेन कुलुङको स्वर रहेको म्युजिक भिडियो टिका प्रसाईको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा शब्द संगीत समेत गायिका प्रसाईकै रहेको छ । भिडियोको निर्देशन बिजय मगरले गरेका हुन् । �. . .


३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्�. . .


धनुषामा ६६ प्रतिशतभन्दा बढी करदाता सम्पर्कमै आउँदैनन्

जनकपुरधाम । धनुषामा सरकारी कार्यालयको नियमित सम्पर्कमा नआउने करदाताको सङ्ख्या ६६ प्रतिशतभन्दा बढी रहेको पाइएको छ । आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषाका अनुसार करको दायरामा आएकामध्ये ६६ प्रतिशतभन्दा बढी करदाता न समयमा कर विवरण दाखिला गर्छन् न त कार्यालयको सम्पर्कमा आउँछन् । कार्यालयका प्रम. . .


पेनाल्टी सुटआउटमा साविक विजेता फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई विश्वकपको उपाधि

काठमाडौं । फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ काे उपाधि जितेकाे छ । कतारकाे लुसेल स्टेडियममा भएकाे राेमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले पराजित गर्यो । निर्धारित ९० मिनेटमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेकाे . . .


संचारिका समूहको आयोजनामा तीन दिवसीय तालिम सुरु

विराटनगर । संचारिका समूहको आयोजनामा तीन दिवसीय तालिम सुरु भएको छ । प्रजनन स्वास्थ्य र नेतृत्व विकास सम्बन्धि आज (आइतबार) देखि विराटनगरमा तीन दिने तालिम सुरु भएको हो । तालिमको पहिलो दिन प्रजनन स्वास्थ्य अधिकारका क्षेत्र विषयमा अधिवक्ता शर्मिला श्रेष्ठले कार्यपत्र पेश गरेकी थिइन्। दोस्रो शेसनमा भने. . .


काठमाडौंमा भुकम्पको धक्का महसुुस

काठमाडौं । काठमाडौंमा भुक्मपको धक्का महसुुस भएको छ । आइतबार राति १० बजेर ५५ मिनेटमा काठमाडौंमा सानो धक्का महशुस गरिएको छ । विश्वकप फाइनल चलिरहेको बेला भुकम्प गएको हो । थप विवरण चाडै । फोटो:फाइल. . .


प्रदेश सरकारको प्रशासनिक संरचना निर्माण जग्गा प्राप्तिका लागि गठित समितिले बुझायो प्रतिवेदन

विराटनगर । प्रदेश नं. १ को राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन मुख्यमन्त्री समक्ष प्रतिवेदन बुझाएको छ । जग्गा व्यवस्थापनका लागि गठित समितिका संयोजक आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले आज (आईतबार) मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष प्रतिवेदन बुझाएका हुन् । गत वर्ष माघ १६ गते बसे. . .


महापुरूषले घोषणा गर्‍यो ‘कार्बन तटस्थ’

काठमाडौं । प्रदर्शनको ५१औँ दिन पार गरेको चलचित्र ‘महापुरूष’ को टोलीले फरक किसिमले खुसियाली साटेको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त चलचित्र पहिलो ‘कार्बन तटस्थ’ चलचित्र बनेको जानकारी दिएको छ । कार्बन उत्सर्जन कटौती गर्नेतर्फ महत्वपूर्ण वातावरणीय अध्याय थालिएको सो अवसरमा बताइएको थियो �. . .


नेप्से २७ अङ्कले घट्यो

काठमाडौं । साताको पहिलो दिन पुँजी बजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ५४ अङ्कले घटेर एक हजार आठ सय ५५ दशमलव ०६ अङ्कमा कायम भएको छ । नेप्सेका अनुसार आज दुई सय ५० वटा कम्पनीको ३७ लाख ७८ हजार कित्ता सेयर २६ हजार छ सय ६१ पटक खरिद बिक्री हुँदा रु एक अर्ब १५ करो�. . .


सहायक प्रजिअको हस्ताक्षर किर्ते गरेर बैंकबाट पैसा झिकेको आरोपमा मानमहन्त पक्राउ

काठमाडौं । महोत्तरीको मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दासललाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेको आरोपमा उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो। महन्त दासमाथि रोक्का रहेको बैंक खाताबाट सहायक सीडीओको हस्ताक्षर किर्ते गरेर ७० लाख रु�. . .


विराटनगरमा टिभिएसको ग्राण्ड एक्स्चेन्ज मेला सुरु

विराटनगर । विराटनगरको पन्जावी पेट्रोल पम्पको अगाडि टिभिएसको ग्राण्ड एक्स्चेन्ज मेला सुरु भएको छ । विराटनगरका लागि आधिकारिक बिक्रेता केशरीचन्द भवरलालको आयोजनामा केही महिना अघि सम्पन्न भएको मेलामा ग्राहकको घुइचो लागेको र ग्राहकको माग बमोजिम पुन: मेला आयोजना गरिएको केशरी चन्द भवरलालका व्यवस्थापक . . .