सम्पूर्ण समाचार

एशियन हाइड्रोपावरले मंसिर २७ गतेदेखि आईपीओ जारी गर्ने

काठमाडौं । एसियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। बैंकले मंसिर २७ गतेदेखि पुस १२ गतेसम्म सेयर जारी गर्ने भएको हो। कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १००. . .


आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्ने

काठमाडौं । नामिबियामा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार आइतबार दिउँसो पौने २ बजे विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ । नामिबिया विरुद्धको पहिलो खेल वर्षाका कारण प्रभावित बनेपछि न. . .


युवतीको हत्या आरोपमा फरार सशस्त्र प्रहरी जवान पक्राउ

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका-४ की माया लुहारको हत्या आरोपमा शिवनाथ ४ का सशस्त्र प्रहरी जवानसमेत रहेका भरतराम कोली पक्राउ गरेका छन्। उनलाई प्रहरीको विशेष सुरक्षा टोलीले कञ्चनपुरबाट पक्राउ गरेको प्रदेश सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी. . .


गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

काठमाडौं । एमालेका नेता गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । आइतबार बिहान शंकास्पद वस्तु भेटिएको सूचना प्राप्त हुन साथ प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीलाई बोलाएको थियो । आज बिहान छिमेकीले �. . .


प्रदेश १ मा एमाले ठूलो दल, सरकार कसको नेतृत्वमा बन्ने भने छैन एकिन

विराटनगर । प्रदेश १ मा नेकपा एमाले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पहिलो मतपरिणाम प्राप्त गर्ने दल बनेको छ । सामानुपातिकतर्फको मत गणना सम्पन्न हुँदा एमाले एक्लै ४० सिट जितेर ठूलो दल बनेको हो । ९३ सदस्यीय प्रदेशसभामा एमाले गठबन्धनले ४७ र सत्ता गठबन्धनलाई ४६ प्रदेश सांसद प्राप्त भएको छ । सुनसरी ४ मा मत. . .


क्यान झापाको अध्यक्षमा घिमिरे

झापा । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घ, झापा शाखाको अध्यक्षमा कृष्णप्रसाद घिमिरे सर्वसम्मत चयन हुनुभएको छ । क्यानको शनिबार विर्तामोडमा भएको चौथो जिल्ला अधिवेशनले आठ सदस्यसमेत चयन गरेको छ । पदाधिकारीहरू भने क्यानको विधानले शाखाको पहिलो बैठकबाट मनोनयन गर्ने व्यवस्था गरेको निर्वाचत अधिकृत. . .


ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फको नतिजा लगभग आइसकेकाले सबैको ध्यान समानुपातिकतर्फको मतगणनामा केन्द्रित भएको छ । पाँच वर्षअघिको चुनावमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पहिलो स्थानमा रहेको एमाले यसपटक समग्रमा दोस्रो स्थानमा पुगेको छ । समानुपातिकतर्फ भने एमाले पह. . .


झापाको गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति दिने

झापा । झापाको गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाले स्नातक तहसम्मको अध्ययन गर्न चाहने बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको हो । नगरपालिकाले गौरादह बहुमुखी क्याम्पसलाई छात्रवृत्ति वापतको रकम एकमुष्ट उपलब्ध गराउने नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले जा�. . .


विश्वकप फुटबल :अर्जेन्टिना क्वाटरफाइनलमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अहमद विन अली रङ्गशालामा भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जीतमा कप्तान लियोनल मेस्सीले खेलक�. . .


जो ३० हजार बढी मत प्राप्त गरेर पनि पराजित भए

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा २० जना उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गरेर पनि पराजित भएका छन् । जसमा नेपाली कांग्रेसका आठ, नेकपा (एमाले)का सात, नेकपा (माओवादी केन्द्र)का तीन, नेकपा (एकीकृत समाजवादी)का एक र राष्ट्रिय जनमोर्चाका एक उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गर्दा पनि परा�. . .


धनुषाबाट कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ

धनुषा । छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेको प्रहरीले जनाएको छ । गत बुधबार राति जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका स्थानीय ५३ �. . .


क्यामरुन बन्यो ब्राजिललाई विश्वकपमा हराउने पहिलो अफ्रिकी राष्ट्र

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगिताको इतिहासमा अफ्रिकी मुलुक क्यामरुनले शुक्रबार नयाँ इतिहास बनाएको छ । पाँचपटक विश्वकप फुटबलको उपाधि जितेको ब्राजिललाई क्यामरुनले शून्यका विरुद्ध एक गोलले हराएर नवइतिहास रचना गरेको हो । ब्राजिलसँगको खेलमा शानदान जित निकाले�. . .