विराटनगर । विराटनगर–४ मा रहेको शिवम् डेरी उद्योगको आइतबार महानगरपालिकाले अनुगमन गरेको थियो । त्यस क्रममा डेरी उद्योग परिसरमा धेरै कैफियत फेला परे । कैफियत मात्रै हैन शिवम् डेरीले बिक्री गर्न तयार पारेको ६० केजी दहीमा किरा समेत भेटियो । प्लाष्टिकका भाँडा प्रयोग गर्ने, प्रयोगशालामा उत्पादित पदार्थक. . .
लुम्बिनी । न बस्ने व्यवस्था छ, न त शौचालय । खानेपानीको प्रबन्ध पनि छैन । “प्रचण्ड गर्मी र प्यासले सहिसक्नु छैन”, असोज ४ गते सेवा लिन इलाका प्रशासन कार्यालय मर्चवार पुग्नुभएका सेवाग्राही भोलेनाथ लोधले भन्नुभयो, “भीड थेगिसक्नु छैन, पालो कहिले आउने थाहा छैन ।” “बाहिर खेतमा दिसा–पिसाब बस्दा स्थानीयको गा�. . .
विराटनगर । विराटनगरका आधा दर्जनभन्दा बढी विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेको पहलमा विराटनगरका आधा दर्जन विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । �. . .
विराटनगर । विराटनगर मुनालपथ स्थित पञ्जावी पेट्रोल पम्प अगाडी भइरहेको टिभिएसको ग्राण्ड एक्सेन्ज मेलामा विराटनगर ६ का मुरारि पाण्डेले दशलाख नगद जितेका छन् । टिभिएसको २ लाख ६० हजारको राइडर बाइक खरिद गर्दा पाण्डेले दशलाख नगद जितेका हुन । एक कार्यक्रमको आयोजना गरि पाण्डेलाइ नगद वितरण गरिने आयोजकले बता�. . .
काठमाडौँ । सङ्गीतज्ञ रामहरि गुरुङको ९६ वर्षको उमेरमा आइतबार बिहान कलङ्कीस्थित निवासमा निधन भएको छ । तबला र हार्मोनियम वादक गुरुङले नेपालमा शास्त्रीय सङ्गीतको विकासमा ठूलो योगदान पु¥याउनुभएको छ । उहाँले रेडियो नेपालमा शास्त्रीय सङ्गीतमा लामो समयसम्म सेवा गर्नुभएको थियो । नेपालमा उस्ताद गणेशलाल . . .
उदयपुर । दसैँको मौका पारेर उदयपुर जिल्लाको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात व्यवसायी र सञ्चालकहरुले सवारी भाडामा मनपरी वृद्धि गर्न थालेका छन् । जिल्ला सदरमुकाम गाईघाटदेखि जिल्लाको पहाडी क्षेत्र सञ्चालन हुने यातायातका साधनहरुले अहिले दसैँको समयमा सवारी भाडा मनपरी वृद्धि गर्न थालेपछि पहाडी क�. . .
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–९ स्थित प्रगति टोलका किसान एनकुमार गिरीले १० वर्षदेखि व्यावसायिक कुखुरापालन गर्नुभएको छ । उहाँले यसबाटै राम्रो कमाइसमेत गर्नुभएको छ । एनी एन्जल कृषि फार्म प्रालि दर्ता गरेर १५ कठ्ठा जग्गामा व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा रू ४० ल�. . .
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले भोलि बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ५ः३० बजे हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । विभिन्न प्रतियोगितामा नेपाल र बङ्गलादेश हालसम्म २६ पटक आमने सामने भएका छन् । जसमध्य�. . .
काठमाडौं । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुनेभएको छ । सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको महोसत्व दुई वर्षको अन्तरालमा आयोजना गर्ने बताइए पनि विविध कारणले दोस्रो संस्करण आउँदो मङ्सिर ९ देखि १७ �. . .
काठमाडौँ । भुक्तानी सेवा प्रदायक इसेवा मार्फत् फोनपेको क्यूआरबाट भुक्तानी गर्दा छुट पाइने भएको छ । इसेवा मार्फत् फोनपेको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाइने भएको हो । भुक्तानी प्रणाली सञ्चालक फोनपे र भुक्तानी सेवा प्रदायक इसेवाबीच ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौत�. . .
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकामा जोड दिनुभएको छ । रिपोर्टस् क्लब नेपाल लुम्बिनीको पाँचौँ स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उहाँले संविधानले गरेका व्यवस्थाको पालना भएमात्रै समाजमा सुशासन क. . .
विराटनगर । पुर्वको मकालु टेलिभिजनबाट सानै उमेरमा आफ्नो मिडियाको यात्रा सुरू गरेकी रिता कट्टेलले हिमालय टेलिभिजन हुदै सय भन्दा बढि स्टेज कार्यक्रम संचालन गर्नुका साथै विभिन्न ब्राणडको फेस अफ दि ब्राणड बनिसकेकी छिन, कला छ्यत्रमा आफुलाई अब्बल साबित गरीसकेकी कट्टेलले अब भने उद्यमशिल्ताको यात्रामा पन. . .