सम्पूर्ण समाचार

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४१ अङ्कले उकालो लागेर एक हजार नौ सय ५२ दशमलव ६६ मा पुगेको छ । आजको कारोबारपछि ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलव ५३ अङ्कले बढेर ती�. . .


महामूर्ख साबित हुन तँछाडमछाड

धनुषा । होली पर्वको अवसरमा मिथिला ना्ययकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सवअन्तर्गत आज महामूर्ख सम्मेलनको आयोजना हुँदैछ । जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा मिनापले फागुन २२ र २३ गते होली महोत्सवको आयोजना गरेको हो  । महोत्सवअन्तर्गत होलीको जोग. . .


विराटनगर अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिताको उपाधि लक्ष्मी स्कुललाई

विराटनगर । प्रथम विराटनगर हव अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिताको उपाधि लक्ष्मी स्कुल जहदाले जितेको छ । जहदाले सोमबार भएको उपाधि भिडन्तमा विराटनगरको महेन्द्र स्कुललाई १० विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउण्डेसन र क्रिकेट विथआ�. . .


होलीमा प्राकृतिक रंग प्रयोग गर्न चिकित्सकको सुझाव

सुजता लिम्बु विराटनगर । होली पर्व एकअर्कामा रंग लगाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ । यसको प्राकृतिक, सामाजिक, सांस्कृतिक महत्व छ । बसन्त ऋतुको आगमनसँगै रंगको उत्सव अर्थात होलीलाई पनि प्रकृतिले स्वागत गरिरहेको आभास हुन्छ । शिशिर याममा कठाङ्ग्रिएको जाडोले उजाडिएको बोटविरुवामा नयाँ पालुवा फेर्दै ग. . .


बिपिडब्लु लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौँ । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले जारी गरेको आईपीओमा आज बैंकिङ्ग कारोबार समयसम्म मात्र आवेदन दिन पाउने छ। कम्पनीले फागुन १८ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सर्बसाधारणको लागि आईपीओ जारी गरेको हो। संस्थाले जारी पुँजीको ३ करोड �. . .


मिथिलामा तीन दिन होली

महोत्तरी । मध्यपूर्वी तराईमा तीन दिन ‘होरी’ (होली, फागु) पर्व मनाइँदै छ । मिथिला क्षेत्रमा फागुन पूर्णिमाका दिन मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर होलिका दहनको धुरा उडाएपछि (राक्षसी प्रवृतिकी प्रतीक मानिने होलिका राक्षसीको आकृति डढाएको खरानी उडाउने विधि) भोलि. . .


एउटा नयाँ होली मनाउ

एउटा नयाँ होली मनाउ रंगहीन सम्बन्धहरु इन्द्रेणी बनुन वर्षौ अगाडि छुटेका साथीहरु कहिल्यै नछुटिने त्रिवेणी बनुन झगडा परेर छुटिएका छर छिमेकी होलीमा घोलिने मानवताको रंगले चिनुन आउ, एउटा यस्तो होली मनाउ आफै भित्रको होलिका जलाऔ राधाकृष्णको प्रेम फैलाऔ एउटा यस्तो होली मनाऔ सबै घेरा तोडेर भाइचार�. . .


उदयपुरमा चैते धानखेती घट्दै

उदयपुर । उदयपुरको पूर्वी मध्य तथा पश्चिमी पहाडी क्षेत्रमा फागुन महिनाको पहिलो हप्तामा लगाइने चैते धानखेतीमा यसपटक खडेरीले कमी आउने भएको छ । हिउँदमा एकपटक पनि वर्षा नभएका कारण चैते धान खेतीमा कमी आएको हो । रौतामाई गाउँपालिकाको भुटार, पोखरी, आपटार, मुर्कुची, पुवाँरे क्षेत्रका खोलानालामा पानी सुकेकाल. . .


तराईमा होली पर्व मनाइँदै

विराटनगर । फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारि�. . .


कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा

म्याग्दी । कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी आउनुभएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट टे«किङ कम्पनीमार्फत उहाँ अन्नपूर्ण हिमाल आरोहण गर्न आउनुभएको हो । काठमाडौँबाट अल्थानीको आरोहण टोलीका सदस्�. . .


पोखरामा रङसँगै रमाए विदेशी पर्यटक

अन्नपूर्ण (कास्की) । डेनमार्कबाट आउनुभएकी सोफी पोखरा लेकसाइडमा निकै हर्षित देखिनुहुन्थ्यो । उहाँको अनुहारभरि रङ दलिएको थियो । सेतो टिसर्टमा सजिनुभएकी सोफीको कपडा पनि रङले पोतिएको थियो । नेपालको रङको पर्व निकै राम्रो लागेको उहाँको प्रतिक्रिया थियो । “रङ खेल्ने पर्व निकै राम्रो लाग्यो । मलाई पनि खेल्�. . .


विराटनगरमा मिस्टर एण्ड मिस पूर्वाञ्चल सम्पन्न

विराटनगर । रोनक फेसन ऐजेन्सीद्वारा आयोजीत कार्यक्रम मिस्टर एण्ड मिस पूर्वाञ्चल सम्पन्न भएको छ । कार्यक्रमको पुरुष तर्फको विजेता रमन्नाथ गिरी त्यस्तै महिला तर्फको विजेता स्वस्थीका खरेल भएकी छन् । विजेताले एक वर्ष नि:शुल्क इन्टरनेट सेवा, ए.बी ड्राइभिङ्ग स्कुलबाट नि:शुल्क ड्राइभिङ्ग तालिम ३१ हजार न. . .