सम्पूर्ण समाचार

जापानमा नानमाडोल आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु

जापानको दक्षिणपश्चिमी टापु क्युसुमा आएको आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस प्रकोपको कारण करिब ७० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नानमाडोल आँधी सोमबार बिहान एक सय २६ किलोमिटर प्रति घण्टा हावाको गतिमा फुकुओका सहरमा पुगेको जापान टाइम्सले जनाएको छ । यस क्षेत्रका केही. . .


गायक मिलन परियारको स्वरमा रहेको “गाजलु आँखैमा” गीत सार्वजनिक

विराटनगर । गायक मिलन परियारको स्वरमा रहेको “गाजलु आँखैमा” गीत सार्वजनिक भएको छ। उक्त गीतमा सुरज कालाखेतीको शब्द/संगीत रहेको छ । भने गायक मिलन परियारको स्वर रहेको छ । ओपल डिजिटल स्टुडियोमा रेकर्ड भएको गीतलाई आकाश नेपालीले मिक्सिङ/मास्टरिङ र विश्व अधिकारीले संगीत संयोजन गरेका हुन् । निर्देशन तथा को�. . .


फिलिपिन्समा दुई हजार तीन सयमा कोरोना सङ्क्रमण

फिलिपिन्समा आइतबार मात्र दुई हजार तीन सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ । यहाँ केही दिनयता कम्तीमा पनि दुई हजार जनामा सो सङ्क्रमण देखिने गरेको बताइएको छ । यहाँको स्वास्थ्य विभागले आइतबार मात्र यो सङ्क्रमणबाट कम्तीमा पनि ३५ जनाको ज्यान गएको जनाएको छ । यो समेत गरेर यहाँ कोरोना भाइरसको सङ्क्�. . .


संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालको संविधानले सबै प्रकारका विभेद् र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ । उहाँले संविधान दिवस–२०७९ का अवसरमा आज जा. . .


विराटनगरको रोडशेषबाट चालिस लाख मूल्य बराबरको सामान सहित ट्रयाक्टर बरामद

विराटनगर । विराटनगर महानगरपालिका १२ स्थित रोडशेष चौकबाट सामान सहित ट्रयाक्टर बरामद गरेको छ । आइतबार दिउसो करिब ३:५० बजे विराटनगर महानगरपालिका १२ स्थित रोडशेष चौकमा भारतबाट नेपालतर्फ आउदै गरेको बी आर ३८ बी २३७८ नम्बरको ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जहदा गाउँपालिका-१ बस्ने ट्रयाक्टर. . .


दिवंगत बेलायती महारानीको आज अन्त्येष्टि गरिदै

बेलायतकी दिवंगत महारानी एलिजावेथ द्धितियको सोमबार अन्त्येष्टि गर्न लागिएको छ । बेलायतको स्थानीय समय अनुसार बिहान ११ बजे उहाँको अन्तिम संस्कार राजकीय परम्पराका आधारमा वेस्टमिन्स्टर एबीमा सुरु गर्ने तालिका रहेको छ । अन्त्येष्टि समारोहमा विश्वभरिका करिब दुई हजार शीर्ष नेता तथा विशिष्ट व्यक्तिहर�. . .


मौलिक हकलाई व्यवहारमा सफल बनाउन अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएका शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलता तथा सामाजिक सुरक्षालाई व्यवहारमा सफल बनाउन अघि बढेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै उहाँले संविधानमार्फत शिक्षा, स्वास्थ्य रोजगारी र उद्यम. . .


विराटनगर महानगरका मेयर कोइराला मलेसिया प्रस्थान

विराटनगर । सिटीनेटको निमन्त्रणमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला मलेसिया प्रस्थान गरेका छन् । तीन दिने सिटीनेटको नेशनल कांग्रेसमा सहभागी हुन मेयर कोइराला सोमबार मलेसिया प्रस्थान गरेका हुन् । विराटनगर महानगरपालिका सिटीनेटको स्थायी सदस्य हो । मेयर कोइराला विराटनगर महानगरपालिकाको प�. . .


संविधान दिवस : विराटनगरमा वृक्षरोपण

विराटनगर । संविधान दिवसको अवसरमा विराटनगरमा वृक्षरोपण गरेर संविधान दिवस मनाइएको छ । आज (सोमबार) नेपाल—भारत सिमाना देखि विराटनगर स्थित बरगाछी चोकस्मम सडक डिभाइडरमा वृक्ष रोपण गरी संविधान दिवस मनाइएको हो । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई ले विरुवा रोपेर वृक्षरोपण कार्यक्रमको उद्धघाटन ग. . .


नाइजेरियामा सडक दुर्घटनामा परी उन्नाइस जनाको मृत्यु

नाइजेरियामा सडक दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार नाइजेरियाको राजधानी अबुजाको सडक दुर्घटनामा परेर ती नागरिकको ज्यान गएको हो । सो दुर्घटनामा परेर अरु सात जना नराम्ररी घाइते भएका पनि समाचारमा जनाइएको छ । राजधानी अबुजाको यान्जी ग्वालादा सडकमा . . .


मोरङ सुन्दरहरैंचा निवासी दिपाले जितिन् स्ट्रेन्थलिफ्टिङमा स्वर्ण

विराटनगर । मोरङ सुन्दरहरैंचा ११ निवासी दीपा विष्टले किर्गिस्तानमा सम्पन्न स्ट्रेन्थलिफ्टिङमा स्वर्ण पदक जित्न सफल भएकी छिन् । भदौ २० देखि २८ गतेसम्म आयोजित प्रतियोगितामा दीपाले सहभागी १४ देशका खेलाडीलाई पराजित गर्दै ७२ केजी माथिको तौलमा भारत र पाकिस्तानका खेलाडीले उछिन्दै स्वर्ण पदक जित्न सफल भए�. . .


चितवनमा जापनिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु

चितवन । जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण थप एक जनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । ती महिलालाई सङ्क्रमितको सूचीमा रहेपछि खोजीका क्रममा यसअघिनै मृत्यु भएको ढिला गरी थाहा भएको ह�. . .