सम्पूर्ण समाचार

माथिल्लो अरुण जलविद्युत् आयोजना : सर्वसाधारणबाटै ३२ अर्ब जुटाउने तयारी

काठमाडौं । नेपालमा देखिने र अनुभव गर्नेगरी नै पहिलो पटक स्वदेशी तथा विदेशी लगानीकर्ताले संयुक्तरुपमा माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् । त्यतिमात्रै नभई सो आयोजनामा पहिलो पटक ४९ प्रतिशत शेयर साधारण शेयरका रुपमा समेत लगानी हुनेछ । नेपालका बैंक तथा वित्तीय संस्थाका अलावा, विश्व. . .


भाग्य र जिन्दगी

-बिनयबिष्णु के. सी. जिन्दगीका कथाहरुसंग गन्थन मन्थन गर्दै घोत्लिएर सोच्छु जिन्दगीले जित्यो, कि भाग्यले ? केवल चलाएमान मात्रै छ खै, कसको भाग के पर्यो कि त जिन्दगी हार्यो,कि त भाग्य कस्तो मृगतृष्णा यो जिन्दगी हार्यो भनौ भने श्वास फेर्दै छु यहाँ अनी भाग्य हार्यो भनौ भने आश मार्न छाडेको छुईन अझै भाग्य �. . .


निलम्वित प्रधानन्यायाधीशसँग आज पूरक प्रश्नमा बयान

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग महाभियोग सिफारिस समितिले आज पूरक प्रश्नका बयान लिनेक्रम जारी छ । सिंहदरबारस्थित जारी रहेको समितिको बैठकमा पूरक प्रश्नका विषयमा सवाल भइरहेको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो । “बिहीबार वरिष्ठ अविधक्ता तथा अधिवक्तास�. . .


प्रहरी हौं भन्दै ३० लाख २३ हजार रुपैयाँ लुटपाट गर्ने तीन जना पक्राउ

काठमाडौं । प्रहरी हौं भन्दै नगद ३० लाख २३ हजार २ सय ८ रुपैयाँ लुटपाट गरेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर रामप्रसाद राई गाउँपालिका-१ घर भई भक्तपुर लोकन्थली बस्ने २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुली मरिन गाउँपालिका-३ घर भई काठमाडौं कपन बस्ने ३० वर्षीय देव ल. . .


असोज १ गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खुल्ला हुने

काठमाडौं । यसपालिको दशैंका लागि असोज १ गतेदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ । यातायात व्यवस्था विभागका अनुसार असोज १ गते विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी लगभग पुरा भएको छ । यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले ट. . .


विराटनगर र बिर्तामोडबाट लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थितबाट १ जना र झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट २ जनालाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ । बिहिबार बेलुका लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१५ स्थितमा चेक जाँचको क्रममा को.३५ प २२६६ नम्बरको मोटरसाईकल चालक इटहर�. . .


न्युयोर्कमा ८० हजार जना घरबार विहीन

अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर मानिने न्युयोर्कमा ८० हजार मानिस घरबार विहीन रहेको पाइएको छ । झण्डै १५० वर्षदेखि घरबार विहीन र खाद्य अभावमा रहेकाहरूलाई सेवा गर्दै आएको बोवेरी मिसनले सार्वजनिक गरेको विवरणमा न्युयोर्कका मात्रै ८० हजार मानिसको घर नरहेको देखिएको हो । सन् १९३० को दशक पछि पह�. . .


जनकपुरधामका सडक फराकिलोसँगै कालोपत्र

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला फराकिलो र कालोपत्र भएका छन् । जसका कारण पछिल्लो समय जनकपुरधाम बजार क्षेत्रको स्वरुप फेरिएको छ । मधेस प्रदेशको राजधानी घोषणा हुनुपूर्वसम्म अतिक्रमण र जीर्ण रहेका नगर क्षेत्रका अधिकांश मुख्य तथा सहायक सडक यतिबेला स्तरोन्नतिसँगै क�. . .


खेलकुदले मानिसलाई अनुशासित बनाउँछ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खेलकुदले मानिसलाई अनुशासित बनाउने बताएका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय भारतोलन छनौट प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदमा जस्तो अनुशासन अन्य क्षेत्रमा नहुने तर्क प्रस्तुत �. . .


विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत बस्नेतको विदाई

विराटनगर । विराटनगर महानगरपालिकाबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतको विदाई गरिएको छ । महानगरले बिहीबार औपचारिक कार्यक्रम आयोजना गरेर बस्नेतको विदाई गरेको हो । कार्यक्रममा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले बस्नेतलाई टीका, माला र खादा लगाएर उपहार प्रदान गरेका थिए । . . .


विराटनगर महानगरले सडक सौन्दर्यकरण अभियान सञ्चालन गर्ने

विराटनगर । विराटनगर महानगरपालिकाले सडक सौन्दर्यकरण अभियान सञ्चालन गर्ने भएको छ । संविधान दिवसको अवसर पारेर महानगरले सडक सौन्दर्यकरण अभियान सञ्चालन गर्न लागेको हो । महानगरले संविधान दिवसको दिन असोज ३ गते प्रदेश सरकारसँग मिलेर वृक्षारोपण गर्ने भएको छ । त्यसपछि भने विराटनगरका सबै सामाजिक संघसंस्था. . .


पोखरामा बृहत् आर्ट क्याम्प

काठमाडौँ । नेपालसहित विभिन्न चार देशका कलाकारको सहभागितामा पोखरा र आसपासका क्षेत्रमा शनिबारदेखि बृहत् आर्ट क्याम्प हुन लागेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आगामी असोज १ देखि ४ गतेसम्म हुने ‘पोखरा आर्ट क्याम्प’मा नेपालसहित भारत, बङ्गलादेश र इरानका एक सय १८ कलाकारको सहभागिता रहने आय. . .