सम्पूर्ण समाचार

सौन्दर्यकर्मी युनियन प्रदेश १ को अध्यक्षमा आशा र सचिवमा कला डाँगी चयन

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल प्रदेश १ को अध्यक्षमा आशा कुमारी लिम्बु चयन भएकी छिन् । कोभिड १९ को कारण भर्चुयल माध्यमबाट बुधबार भएको दोस्रो अधिवेशनबाट लिम्बु सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएकी हुन् । समितिको उपाध्यक्षमा ललिता धिमाल, सचिवमा कला डाँगी, सह–सचिबमा मन्जु कार्की र कोष. . .


आजको कोरोना अपडेट : प्रदेश १ मा ६११ कोरोना संक्रमण, ११ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६११ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३५५ जनाको पीसीआर परीक्षण गर्दा ३३८ र १ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा २७३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार मोरङमा ११३, सुनसरीमा १०८, झापामा ८६, धनकुटामा १४, इलाममा ५, �. . .


दार्चुला घटना : प्रतिवेदन आगामी साता बुझाउने तयारी

दार्चुला दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले आगामी हप्ता आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । पटकपटक म्याद थप हुँदासमेत प्रतिवेदन बुझाउन नसकेको समितिले आगामी हप्ता भने बुझाउने गरी काम भइरहे. . .


विराटनगरमा दिनदाहाडै यसरी मोवाईल चोरी हुन्छ (भिडियो सहित)

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर ९ स्थित कलेज रोडमा रहेको एक मोवाईल पसलमा दिनदाहाडै मोवाईल चोर्दै गरेको भिडियो भेटिएको छ । ट्राफिक चौक स्थित युनिटी मोवाईल पसलमा ग्राहक बनेर पुगेको एक व्यक्तिले पसलका कर्मचारीको आँखा छलेर मोवाईल चोरी गरेको सिसि क्यामारामा देखिन्छ । मोवाईल पसलमा मोवाईलको क�. . .


विराटनगरका ठूला अस्पताल अगाडी विचौलियाको काम गर्ने १० जना पक्राउ

विराटनगर । विराटनगरका दुई ठूला अस्पताल अगाडीदेखि १० जना बिचौलियालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगरको नोबेल मेडिकल कलेज र कोशी अस्पताल अगाडीदेखि १० जना बिचौलियालाई प्रहरीले मंगलबार राती पक्राउ गरेको हो । नोबेल अगाडीदेखि ७ र कोशी अस्पताल अगाडीदेखि ३ जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख. . .


लागूऔषध सहित विराटनगर रानीबाट एक युवा पक्राउ

विराटनगर । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित एक जना युवालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँटबाट लागूऔषध सहित सुनसरी धरान ६ का २० बर्षीय निखिल रायलाई पक्राउ गरेको हो । मंगलबार बेलुका साढे ४ बजे रायलाई लागूऔषध नियन्त्रण व्यूरो विराटनगर. . .


नेपाललाई बक्सिङमा तीन काश्य

विराटनगर नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन काश्य पदक प्राप्त गरेको छ । काश्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी रहनुभएको छ । छिरिङ वाङ्दी शेर्पाले पुरुष ५४ किलोमा काश्य पदक प्राप्त गर्नुभएको हो । उहाँ सेमिफाइनलमा कजाक. . .


असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश

नौ महिनादेखि पार्टीमा असन्तुष्ट रहँदै आएका १० नेतासहितको उपस्थितिमा मंगलबार भएको नेकपा (एमाले) को स्थायी कमिटी बैठकले आन्तरिक एकता सुदृढीकरणका लागि नयाँ सन्देश दिएको छ । पार्टीभित्रको आन्तरिक समस्या समाधानका लागि गत असार २७ गते कार्यदलस्तरमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयनको ठोस आधार तय गर्दै. . .


शेयर धितो कर्जाको अवधि एक वर्षमात्रै: राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले सीमाभन्दा बढी मार्जिन प्रकृतिको शेयर धितो कर्जा दिएका ऋणीको कर्जा क्रमिकरूपले घटाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले मंगलबार जारी गरेको एकीकृत निर्देशिकाअनुसार कुनै पनि ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो ऋण भुक्तानी अवधि वा आगामी �. . .


कक्षा १२ को परीक्षा ‘होम सेन्टर’ सञ्चालन गर्न निर्देशन

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा कक्षा १२ को परीक्षा सञ्चालन गर्न निर्देश गरेको छ । समितिको आज बसेको बैठकले परीक्षा रोकिँदा बालबालिकामा मानसिक असर गरेकाले खोपको व्यवस्थापन गर्दै परीक्षा गराउन शिक्षा, विज्ञान तथा प्रविधि म�. . .


आज दिनभरीको सेयर कारोबार यस्तो

तीन दिनको सार्वजनिक बिदापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उच्च अङ्कको गिरावट आएको छ । विशेष गरी विकास बैंक र जलविद्युत् उपसमूहको शेयर मूल्यमा उच्च अङ्कको गिरावट देखिएको हो । पछिल्ला दिनमा जलविद्युत् उपसमूहको शेयरमा अस्वभाविक चलखेल भएको भन्दै गुनासो बढेको थियो । विद. . .


कुलमान घिसिङको नियुक्ति विवादमा, सर्वोच्चद्वारा कागजात बुझाउन आदेश

सर्वोच्च अदालतले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई गरिएको नियुक्तिसम्बन्धी तीन दिनभित्र आवश्यक कागजात झिकाउने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज घिसिङविरुद्ध तत्कालीन निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनको प्रारम्भ. . .