कास्की । गत माघ १ गते पोखरामा विमान दुर्घटनामा निधन हुनुभएका पत्रकार त्रिभुवन पौडेलले सानो उमेरमा नेपाली पत्रकारितामा ठूलो योगदान गर्नुभएको सञ्चार क्षेत्रका व्यक्तिहरुले बताउनुभएको छ । पौडेलको निधन भएको आज आठौँ दिनमा प्रेस सेन्टर नेपाल केन्द्रीय समितिले आज पोखरामा आयोजना गरेको शोकसभामा पौडेलले. . .
विराटनगर । हिसान स्पोर्ट्स मिटको ११ औं संस्करण माघ १० गतेदेखि सुरु हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान)ले विराटनगरमा खेलकुद प्रतियोगिता माघ १० देखि १६ गतेसम्म आयोजना गर्ने भएको हो। हिसान मोरङले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै माघ १० गतेदेखि औपचारिकरुपम�. . .
काठमाडौँ । मौसम विज्ञान विभागले आउँदो भोलि सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौँ लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने मङ्गलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिनुभयो । यसैगरी यसप. . .
धरान । धरान उपमहानगरपालिकाले वडा नं ५ देउरालीस्थित खोला किनारामा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घरमा डोजर चलाएको छ । धरान–५ को खार खोला र अधेरी खोलाको सङ्गमस्थलमा बनेको एक तले पक्की घर नगर प्रहरीले आइतबार भत्काएको हो । धरान उपमहानगरपालिकाले सो क्षेत्रमा बहुजातीय रङ्गशाला बनाउने निर्. . .
विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उपाधि मोरङको सुन्दरहरैँचा नगरपालिका-६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमी र विराटनगरमा रहेको कोशी मोडल स्कुलले जितेको छ । विराटनगरमा आइतबार सम्पन्न भएको प्याब्सन स्पोर्टस मिटमा कक्षा १० सम्मको बिजेता पूर्वाञ्चल ऐकेडेमी र प्लसटुतर्फ कोशी मोडल स्क�. . .
गौरादह । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाँडै प्रदेशको नामकरण टुङ्गिने बताउनुभएको छ । उहाँले सर्वसहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर भए पनि टुङ्ग्याइने बताउनुभयो । आज झापाको दमकमा सोनाम ल्होसार कार्यक्रममा मुख्यमन्त्री कार्कीले सबै प्रदेशको नामकरण सम्पन. . .
काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ । पार्टीको केन्द्रीय कार्यालयका अनुसार बैठक यही माघ १२ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी आयोजना गरिएको हो । बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको काम कारबाही तथा पार्टीका कामका बारेमा �. . .
काठमाडौँ । विमान दुर्घटना भएपछि सधैँ एउटै भनाइ दोहोरिने गरेको छ । जहाज थोत्रा भएर दुर्घटना भयो । त्यस्ता, दुर्घटनामा मानवीय कमजोरी पनि औँल्याइन्छ अर्थात् विमानचालकको लापर्वाहीले दुर्घटना भएको प्रतिवेदनमा सिफारिस हुन्छन् । कतिपय दुर्घटनामा विमानको इन्जिनको कमोजारीलाई पनि औँल्याइन्छ । यही माघ १ गत�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले अस्पतालबाट निस्कने संक्रमित फोहोरको दिर्घकालीन व्यवस्थापनका लागि अध्ययन गर्न समिति गठन गरेको छ । निजी अस्पतालसँगको छलफलपछि अस्पतालजन्य फोहोरजन्य वस्तु व्यवस्थापनका लागि अध्ययन गर्न समिति गठन गरिएको हो । महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला क. . .
विराटनगर । धनकुटामा उत्पादन भएको गाँजा कोशी राजमार्गको बाटो भएर विराटनगर आउने गरेको छ । सवारीका चालक तथा सहचालकसँगको सेटिङमा विभिन्न कृषिजन्य वस्तु बिक्रीका लागि ल्याउँदा त्यसैमा लुकाएर गाँजा ल्याउने गरिएको हो । प्रहरीले लागुऔषध ९० किलोग्राम १०० ग्राम गाँजासहित छ जनालाई दुई जिल्लाबाट पक्राउ गर्�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताउनुभएको छ । २८५९औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता र विशेषता रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्र�. . .
धनुषा । धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो । दुवैजना गत पुस २७ गतेदेखि बेपत्ता थिए । सम्पर्कविहीन भएका उनीहरु एउटै परिवारका हुन । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्. . .