सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो . . .
धार्मिकरूपमा महत्वपूर्ण मानिएका मूर्ति चोरी हुने क्रम बढेको छ । आवश्यक संरक्षण अभावमा कर्णालीका हिमाली तथा पहाडी जिल्लामा तस्कारको आँखा मूर्तिमा लागेका हुन् । डोल्पाको शे–फोक्सुन्डो ताल, धो भ्याली से–गुम्बा, रिबु गुम्बालगायतका गुम्बा पर्यटकका मुख्य आकर्षण हुन् । त्यति मात्र नभई त्यहाँको धर्मसंस्. . .
विराटनगर । प्रदेश १ बाट १ हजार ४४२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६०९ महिला र ८३३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ४६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४६ हजार ३४१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ५७३ जना कोरोना संक्रमित . . .
विराटनगर । लागुऔषध बोकेर पैदल यात्रुलाई ठक्कर दिदैं हिड्ने दुई जना र लागुऔषध बिक्री गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लागुऔषधसहित सुन्दरहरैंचा नगरपालिका–९ का चेवनकुमार धमला र विशाल भन्ने खेम भट्टराई र उनीहरुलाई लागुऔषध बिक्री गर्ने सुनवर्षी–८ का अब्बास मियाँलाई पक्राउ गरेको हो । �. . .
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित समारोहमा शपथग्रहण कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिसमा मौजुदा मन्त्रिपरिषद्मा आज नियुक्ति, हेरफेर र विस्ता. . .
ताप्लेजुङमा जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । उक्त अभियोगमा बुधबार फुङ्लिङ नगरपालिका—९ बस्ने वर्ष २२ दावा शेर्पा पक्राउ परेका हुन् । फुङ्लिङ नगरपालिका—४ बस्ने १६ वर्षीय बालिकालाई करणी गरी गर्भ बोकाई करकापमा पारी गर्भपतन गराउन बाध्य बनाएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता . . .
विराटनगर । प्रदेशको आगामी (आथिर्क वर्ष २०७८\२०७९) वर्ष आर्थिक बृद्धिदर ३.६ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेश सरकारले बिहीबार सार्वजानिक गरेको नीति तथा कार्यक्रममा आगामी वर्ष ३.६ प्रतिशतको आर्थिक बृद्धि हुने अनुमान गरिएको हो । राष्ट्रिय अर्थतन्त्रमा प्रदेश १ ले १५.६ प्रतिशतको हिस्सा ओगट्ने गर्दछ । . . .
विराटनगर । प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरिएको छ । प्रदेशसभा आज बसेको बैठकमा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । स्वास्थ्य क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्य. . .
झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमयी मृत्यु भएको छ । दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आउनुभएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उप�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको छ । आज सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त र जनता समाजवादी पार्टी ९जसपा० को महन्थ ठाकुर पक्षबाट एक मन्त्री नियुक्त गरिएको हो । यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा �. . .
काठमाडौं । विराटनगर मुख्य कार्यालय रहेको सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सातौँ विशेष साधारण सभा सम्पन्न गरेको छ । सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) का लागि प्रस्ताव पारितसँगै अब सिटिजन्समा सिर्जना फाइनान्स मर्ज हुने भएको �. . .
विराटनगर । गैर आवासिय नेपाली संघ अमेरिका कोलोराडो च्याप्टर (एन आर एन) को सहयोगमा विराटनगरका अपाङगता भएका ब्यक्तीका साथै विपन्नलाई राहत वितरण गरिएको छ । संघका कोलोराडो च्याप्टरका नवनिर्वाचित सदस्य सुमन केसीको पहलमा नगरक्षेत्रका ३० जना अपाङगता भएका ब्यक्ति सहित १ सय १० जनालाई राहत वितरण गरिएको हो । उ. . .