विराटनगर । मोरङको रंगेली नगरपालिका–९ का हरि राजबंशी र सुनवर्षी नगरपालिका–६ का अजय राजबंशी नातामा मामा–फुपुका सन्तान हुन् । दाजुभाईको नाताका उनीहरु अहिले खोज्ने र भाग्ने परिबन्धमा गाँजिएका छन् । जापानको गार्मेन्ट कम्पनीमा पठाई दिने भन्दै अजय राजबंशीले हरि राजबंशी जस्तै ४१ जना युवाबाट रकम बुझेका छन. . .
काठमाडौँ । राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु हुन थालेपछि राहदानी लिनेको भीड लाग्ने गरेको हो । राहदानी लिन आउनेका कारण भीड थेगिनसक्नु भएको विभागले जनाएको छ । विभागमा हिजोआज वैदेशिक. . .
विराटनगर । अवैध कारोबार गरेको आशंकामा विराटनगर मेनरोडका दुई कपडा पसलमा राजश्व अनुसन्धान ईकाई कार्यालय इटहरीको टोलिले बुधबार छापा मारेको छ । विराटनगर मेनरोडको नारायण स्टोर र अम्बिका बस्त्रालयमा कार्यालयको टोलिले छापा मारेर कागजात नियन्त्रणमा लिइएको हो । अवैध कारोबार गरेको सुचनाका आधारमा छापा हान. . .
विराटनगर । विराटनगरको कोशी हस्पिटलमा मृत घोषणा गरिएको एक शिशुलाई घरमा पुर्याउदाँ जिवित नै भएको भटिएपछि पुन: हस्पिटल फर्काइएको छ । १७ दिनको शिशुलाई बुधबार विहान कोशी अस्पतालमा उपचारको लागी लगेका थिए । तर उपचारको क्रममा अस्पतालका चिकित्सकले मृत घोषणा गरेपछि आफन्तले घरमा लागेर दाहसस्कारको तयारी गर्�. . .
विराटनगर । उच्च संभावना भएका प्रदेश १ का कृषिमा आधारित उद्यम लक्षित पाँच महिने एक्सिलेटर कार्यक्रम सञ्चालन हुने भएको छ । कृषिमा उच्च बृद्धि संभावना भएका उद्यमीले पाँच महिनासम्म एक्सिलेटर कार्यक्रममा सहभागी गराउन आवेदन माग गरिएको हो । सरकारी तथा निजी वैकल्पिक कोष व्यवस्थापक अद्यान्त र स्वीस कन्ट्य. . .
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्रबहादुर शाहीलाई नियुक्त गरेको छ । पार्टी संसदीय दलको नेता एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले संसदीय दलको विधान बमोजिम प्रतिनिधिसभा सदस्य शाहीलाई प्रमुख सचेतक पदमा नियुक्त गर्नुभएको पार्टीका प्रवक्ता. . .
काठमाडौँ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात आगामी माघ १३ गतेदेखि सर्वसाधारणको लागि प्रतिकित्ता रु १०० अङ्कित दरमा १९ �. . .
सुजता लिम्बू विराटनगर । ‘विछोडको करौतीले काट्नु मनै काट्यो जाँदाजाँदै मुलबाटोको दुईटा बाटो फाट्यो ।’ गीतका हरफ झैँ को–पाइलट अञ्जु खतिवडाको परिवारका लगि विछोडको पिडाले मन थाम्न निक्कै सकस भएको छ । गत आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुघर्टनामा पर्दा अञ्जुले ज्यान गुमा�. . .
बिहानी आकाश हेर्छु, हिमाल माथी आएका बादलहरू हेर्छु त्यो न्यानो घामलाई स्पर्श गर्छु दिउँसो न्यानो घाममा घोत्लिन्छु हावासङ्ग बहन्छु (हावासङ्ग बहु भन्छु गीत फ्याट्ट सम्झिन्छु।) साँझमा गोधुलीको रङ्गसङ्गै रङ्गिन्छु च्याको साथमा अप्नतब अनुभूति गर्छु रात्री प्रहरमा जुन च्याउँछु म साँच्चै भेटिने संस. . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मङ्गलबारको तुलनामा प्रतितोला रु छ सयले घटेको छ । हिजो प्रतितोला रु एक लाख पाँच हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख चार हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोल. . .
विराटनगर । झापाका देवराज घिमिरेलाई नेकपा एमालेले सभामुखको उम्मेदवार बनाएको छ । घिमिरे झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुन् । एमालेमा उनको नाम सर्वसम्मत भएको छ । अहिले केहीबेरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर मनोनयन दर्ता गर्नेछन् । सभामुखका लागि बुधबार १ �. . .
काठमाडौँ । नेपाली चलचित्रकर्मीको निमित्त स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गर्नुभएको छ । साङ्गीतिक कार्यक्रमको क्रममा नेपाल आइपुग्नुभएकी झाले आफूसँगै श्रीमान् गायक उदितनारायण झासहितको सहयोग भन्दै कोषमा रु पाँच लाख एक सय ११ सहयोग गर्नुभएको हो । “गीत–सङ्गीतमार्फत . . .