काठमाडौँ । क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी,नेयमार र एमबाप्पे सम्मिलित क्लबबीचआज मैत्रीपूर्ण खेल हुँदैछ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) र साउदी अल स्टार–११ बीच खेल नेपाली समयअनुसार रातको १०:४५ बजे खेल हुनेछ । उक्त खेल रियादस्थित किंग फाहद रंगशालामा हुनेछ । पछिल्लो पटक मेस्सी र �. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाराजगन्जस्थित शिक्षण अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गर्नुभएको छ । आज बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शीघ्र काम सम्पन्न गर्न, पहिचान वैज्ञानिक बनाउन र छिट�. . .
काठमाडौँ । वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतले इसा अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको बताउनुभएको छ । बहराइनले ‘इसा अवार्ड’ दिने घोषणा गरेपछि यहाँ आयोजित पत्रकार सम्मेलनमा डा रुइतले आफूले आँखाका क्षेत्रमा उल्लेख्य काम गरेकाले अवार्र्ड पाएको बताउनुभयो । उहाँले अवार्र्ड मुलुकका लागि सान�. . .
काठमाडौँ । दक्षिण अफ्रिकाका पूर्व कप्तान हसिम अमलाले सन्यासको घोषणा गरेका छन् । दक्षिण अफ्रिकाका लागि टेस्ट क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने आमलाले ३९ वर्षको उमेरमा क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । उनले १ सय २४ टेस्टमा ९ हजार २८२ रन बनाएका थिए । उनले सन् २००४ देखि २०१९ सम्म दक्षिण अफ्रीकाक�. . .
विराटनगर । प्रदेश १ को सरकारमा मन्त्री सिफारिस गर्ने क्रममा नेकपा (माओवादी केन्द्र) भित्र एउटा बहस पैसा भयो । मोरङ ६ (१) बाट निर्वाचित प्रदेशसभा सांसद जीवन आचार्यलाई मन्त्री बनाउने कि नबनाउने विषय केन्द्रमा प¥यो । कमजोर सांगठानिक संरचना भएको क्षेत्रबाट उस्तै मतदाताले मतदान गरेर निर्वाचित भएपनि उनी म�. . .
विराटनगर । कोसी अस्पताल विराटनगरका एक चिकित्सकसहित दुईजना अहेवलाई कामकाजमा खटिन रोक लगाउँदै कारवाही गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका शिशुलाई मृत घोषणा गरेर घर फर्काइएको घटनामा संलग्न रहेका उनीहरुलाई स्पष्टीकरणसहित कामकाज गर्नबाट रोकिएको हो । अस्पतालले डा.आकाश यादव, अहेव लक्ष्मण �. . .
काठमाडौँ । प्रतिनिधिसभाको सभामुखका लागि चयन प्रकृया नयाँ बानेश्वरस्थित संसद भवनमा अहिले केही बेरमै शुरु हुँदैछ । प्रतिनिधिसभाको आजको वैठकमा सभामुखको निर्वाचन हुने सदनको कार्यसूची छ । सभामुखमा नेकपा (एमाले)का देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ । घिमिरेको. . .
विराटनगर । आगो ताप्ने क्रममा एक महिलाको मृत्यु भएको छ । विराटनगर १० लालीगुरास चोकमा ८० वर्षिया देवि यादवको आगो ताप्ने क्रममा आज विहान जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगो ताप्ने क्रममा यादवले लगाएको सारीमा आगो सल्किएर जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्. . .
विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवाली कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । नेपाल सरकार गृह मन्त्रालय (माननीय मन्त्रिस्तर) को यही पौष २९ गतेको निर्णयानुसार साईबर ब्यूरो भोटाहिटी काठमाडौँबाट उक्त कार्य. . .
विराटनगर । कोशी अस्पतालका चिकित्सकले जिवित शिशुलाई मृत घोषणा गरेको खुलेको छ । अस्पतालका ईमर्जेन्सी शाखाका चिकित्सकले जिवित शिशुलाई मृत घोषणा गरिदिएपछि पीडित परिवार आक्रोशित भएका छन् । जहदा गाउँपालिकाको वडानम्बर ३ का दिलिप मुखिया आफ्नो १७ दिने नवजात शिशु छोरी लिएर उपचारकालागि बुधबार बिहान कोशी अ�. . .
काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदका लागि मुलुकका प्रमुख दुई दलबाट एक–एक जनाको उम्मेदवारी परेको छ । सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरे र प्रतिपक्षका तर्फबाट नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेले सभामुखका लागि मनोनयन दर्ता गराउनुभएको हो । नयाँ बानेश्वरस्थित सङ्घ�. . .
विराटनगर । पेट्रोलियम पदार्थको मुल्य दिनप्रति बढ्दै गएपछि त्यसको विकल्पमा विद्युतीय व्याट्री जडित स्कुटर बजारमा ल्याइएको छ । विराटनगर तीनपैनीमा रहेको सुवी ग्रीन भेकल प्रा.लि.ले २० लाखको लगानीमा विद्युतीय स्कुटर र साईकलको सोरुम बुधबारदेखी संचालनमा ल्याएको हो । चीनमा निर्मित तराई मोटर र वोई ब्रा�. . .