विराटनगर । मोटरसाईकल चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८।०६।१९ गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना ५ दिन कैद र रु.५,०००/- (पाँच हजार) जरीवाना तोकिएता पनी हाल सम्म फरार रहदै आएका धरान-१५ का ३७ बर्षीय बन्धन लिम्बु पक्राउ परेका छन् । फरार रहेका लिम्बुलाई १ नं. प्रदेश प्रहरी कार्याल�. . .
विराटनगर । विराटनगरको शहिद रङशालामा जारी ग्रासरुट फुटबल प्रशिक्षणका खेलाडीहरुलाई विराट गोल्डकप फुटबल ट्रष्टले खेलकुद सामग्री वितरण गरेको छ । ट्रष्टले खेलाडीहरुलाई ५ थान फुटबल र ६० पिस जर्सी वितरण गरेको हो । उक्त कार्यक्रममा ट्रष्टका अध्यक्ष सन्तोष बानियाँ, महसचिव मनोज बस्नेत र राष्ट्रिय खेलकुद प. . .
चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ । बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो । दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइते बाघले शिकार गर्न नसकेपछ�. . .
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन–२०७९ मा पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख, पालिकाका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षका लागि आजदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम गर्दैछ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बधाई-शुभकामना तथा अभ�. . .
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयका सो शेयर बाँडफाँट भएको हो लघुवित्तले साउन १८ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ९ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको थियो । सोमध्ये ०।५ प्. . .
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेबाट साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले जारी पूँजी ४ करोड रुपियाँको ३३ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो। लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपियाँ बराबरको १ लाख ३२ हजार कि�. . .
विराटनगर । आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा अनुसार शिवालयमा श्रद्धालुको घुइँचो लाग�. . .
काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा र संयोजकमा सञ्जीवबल्लभ भट्टराई चयन हुनुभएको छ । सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तहको निर्वाचनको पराजयको जिम्मेवारी लिँदै गत जेठमा दिएको राजीनामा स्वीकृत गर्दै पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले कार्यसम्पादन सम�. . .
विराटनगर । राधाकृष्ण रथयात्रा गराउनुपर्ने मागसहित युवाहरुले मोरङ प्रशासनलाई ज्ञापनपत्र बुझाएका छन् । आईतबार मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई युवाहरुले ज्ञापन-पत्र बुझाएका हुन् ।विराटनगरको गौरवको रुपमा रहेको परम्परागत पहिचान बोकेको ऎतिहासिक रथयात्रा कुनैपनि नरोकिनुहुने उनीहरुक�. . .
सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–४ स्थित टेंगरी वरगोरियाका ११ भूमिहीन मुसहर परिवारलाई आज जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको छ । महुली सामुदायिक विकास केन्द्र बकधुवाद्वारा टेंगरीले आयोजना गरेको कार्यक्रममा उनीहरुलाई गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले जग्गाधनी प्रमाणपत्र वित�. . .
झापा । भन्सार छली अवैध रुपमा भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याइएको रु एक लाख ११ हजार बराबरको ३१ बोरा चिनी आज प्रहरीले बरामद गरेको छ । गौरीगञ्ज गाउँपालिका–५ स्थित जनता टोलमा मान्छे नबस्ने ग्वालीमा लुकाइछिपाइ राखिएको अवस्थामा इलाका प्रहरी कार्यालय गौरीगञ्जले सो चिनी बरामद गरेको जनाइएको छ । जिल्ला . . .
काठमाडौं । निर्वाचन आयोगले यही साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये निर्वाचन हुने अघिल्लो दिन (मङ्सिर ३) मा १८ वर्ष उमेर पुग्ने व्यक्तिले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने स्पष्ट गरेको छ । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै�. . .