सम्पूर्ण समाचार

प्रदेश १ मा एकैदिन आज २१ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ । प्रदेशका बिभिन्न अस्पतालमा उनीहरुको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । प्रदेशमा एकै दिन यतिको धेरै संख्यामा संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । यसअघि २४ घण्टामा १८ जनाको मृत्यु भएको रके�. . .


चौधरी फाउन्डेशन र नबिल बैंकले वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने

काठमाण्डौं । चौधरी फाउन्डेसन र नबिल बैंकले वीर अस्पतालमा १८ शय्याको आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स( सँग आज समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । फाउन्डेसनकातर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्राडा देवनार�. . .


घाँटी रेटेर भाउजुको हत्या

विराटनगर । सामान्य झै–झगडाकै आधारमा देवरले भाउजुको घाँटी रेटेर हत्या गरेका छन् । मोरङको रंगेली नगरपालिका–३ तिलुवा चौकका १९ वर्षीय बिनोद यावदले आफ्नै भाउजु अनिता यादवको हत्या गरेका हुन् । मोरङ प्रहरीका अनुसार २४ वर्षीया अनिता र बिनोदको मंगलबार साँझ साढे ६ बजे विवाद भएको थियो । उनले त्यहि रिसलाई साँध. . .


विराटनगरमा ३५५ जना, प्रदेश १ मा एक हजार २९८ संक्रमित थपिए

विराटनगर। प्रदेश १ मा आज एक हजार २९८ जनाकोरोना संक्रमितथपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा २९, पाँचथरमा १६, संखुवासभामा १४, इलाममा १२, भोजपुरमा७, उदयपुरमा ४, ओखलढुङ्गा र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ५६ ज�. . .


गौशालामा आजबाट कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालन

काठमाडौंँ स्थानीय गौशालामा ५१ शय्याको निःशुल्क कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । मारवाडी सेवा समितिले निर्माण गरेको केन्द्रको उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज शुभारम्भ गर्नुभयो । केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवाका अध्य�. . .


राष्ट्रियसभा सदस्य निर्वाचन मतदान बिहीबार

वाग्मती प्रदेश वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बिहीबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको छ । निर्. . .


कोरोनाले पिपराको एउटै गाउँमा सात जनाको मृत्यु

महोत्तरी कोरोना महामारीको दोस्रो लहर चलिरहेको अवस्थामा महोत्तरीको एउटै गाउँमा सातजनाको मृत्यु भएपछि गाउँवासी त्रसित भएका छन् । जिल्लाको पिपरा गाउँपालिका–७ मा पर्ने बनौली गाउँमा विगत १५ दिनभित्र सातजनाको मृत्यु भएपछि सो गाउँभर त्रास फैलिएको हो । स्थानीय वैद्यनाथ चौधरीका अनुसार गाउँको एउटै जाति�. . .


कोरोना संक्रमणबाट एकैदिन २४६ को मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् । त्यस्त�. . .


आज एकै दिन तेह्र अन्तरराष्ट्रिय उडान हुदैँ

काठमाडौँ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकै दिन १३ अन्तरराष्ट्रिय उडान भएका छन् । विभिन्न एयरलाइन्सका उद्धार, चार्टर्ड, मेडिकल र एयर बबल गरी १३ उडान निर्धारण गरिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलले उपलब्ध गराएको तथ्याङ्क अनुसार आज नेपाल वायु सेवा निगम (एयरलाइन्स) को सबैभन्दा ब�. . .


मोरङका बैंक तथा वित्तिय संस्था जेठ ११ गतेसम्म बन्द राख्न नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको अनुरोध

विराटनगर । मोरङमा सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरुको अत्यावश्यक बाहेकको कारोबार जेठ ११ गतेसम्म बन्द गरिएको छ । जिल्ला प्रशासन काार्यलयको निर्देशन बमोजिम नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले जिल्लाका बैंक तथा वित्तिय संस्थाहरुलाई कारोबार बन्द गर्न अनुरोधसहितको परिपत्र जारी गरेको हो । कोरो�. . .


नेपाल एयरलाइन्सले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने

काठमाडौं राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने भएको छ । भारतीय दूतावासको सिफारिसमा आगामी मे १८ देखि २२ तारिखसम्म साउदी अरेबियामा सातवटा उडानको तयारी गरिएको निगमले जनाएको छ । यी भारतीय नागरिक अन्तरराष्ट्रिय हवाई सेव�. . .


विश्व नै खोप विभेदको जोखिममा छ: डब्लुएचओ महानिर्देशक घेब्रेसस

पेरिस विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताउनु भएको छ । उहाँले सोमबार भन्नुभयो, पछिल्लो अवस्था हेर्दा विश्वमा खोप वितरणमा तिब्र विभेद छ । पेरिस पिस फोरममा �. . .