विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ का चार अस्पतालमा दशजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विराटनगरमा बुधबार राति र बिहीबार गरी सात जनाको मृत्यु भएको छ । यसैगरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीनजना संक्रमितको मृत्यु भएको हो । कोसी अस्पताल को. . .
वाग्मती वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका ११९ स्थानीय तहका पायक पर्ने विभिन्न स्थानमा आइशोलेसन कक्षको सङ्ख्या वृद्धि गर्न आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्क्रमितका बिरामी बढ्दै गएको अवस्थालाई ध्यान दिइ उहाँले सो आग्रह गर्नुभएको हो । प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिक. . .
कोरोना संक्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यलय मोरङले जेठ १ गतेसम्मका लागी निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ । जिल्लाभर नै लागुहुने गरि एकहप्ता निषेधाज्ञा थप गर्ने निर्यण गरिएको हो । बिहीबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले केहि महत्वपूर्ण. . .
विराटनगरको बरगाछी चौक पुर्व पट्टिको सडकमा दुर्घटना भएको छ । उक्त सडकमा एक कारले अनियन्त्रित भई मोटरसाईकललाई ठक्कर दिदै एक घरमा ठोक्किन पुगेको थियो । घटनाबाट मोटरसाईल चालक सामान्य घाईते भएका छन् । कार चालक फरार छन् । थप अपडेट केहि समयमा गर्नेछौं ।. . .
काठमाडौं नेपालका वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । न्यूरो अस्पताल काठमान्डूमा उपचाररत प्रधान वि.सं.१९९४ साल असारमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमा साङ्गितिक माहोल थियो। प्रधानका जिजुबाजे नारायणकृष्ण प्रधान . . .
जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेधाज्ञा अवज्ञा गर्ने विराटनगरका व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोभिड १९ को संक्रमण तिब्र हुँदै गएपछि प्रशासनले मोरगं जिल्लामा निषेधाज्ञा जारी गरेको अवस्थामा निषेधाज्ञा अवज्ञा गर्दै पसल खोलेको आरोपमा उनीहरुलाई विराटनगरको विभिन्न स्थानबाट पक्र�. . .
बेइजिङ चीनले अस्ट्रेलियासँगको आर्थिक संवाद तत्कालका लागि स्थगित गरेको बिहीबार घोषणा गरेको छ । कोरोनाभाइरस उत्पत्तिका बारेमा अस्ट्रेलियाले चीनमाथि छानबिन गर्नुपर्ने माग गरेपछि अस्ट्रेलिया विरुद्ध चीनले दबाबमूलक नीति अख्तियार गरिरहेको छ । साथै केही वर्षदेखि अस्ट्रेलियाको प्रमुख बजार रहेको ची. . .
मोरक्को अफ्रिकी मुलुक मालीकी एक आमाले मोरक्कोको एक क्लिनिकमा एकैपटक नौ जना शिशुलाई जन्म दिएकी छिन् । मालीका स्वास्थ्य मन्त्री र मोरक्कोको क्लिनिकले नौ जना शिशु जन्मिएको बताएका छन् । कुनै महिलाले एकै पटक नौ जना शिशुलाई जन्म दिएको सम्भवत यो विश्वकै पहिलो घटना हो । मोरक्कोको क्लिनिकका अनुसार सबै नौ ज�. . .
विराटनगर नेपालमा कोभिड १९ विरुद्धको खोप भित्र्याउनका लागि सरकारले निजि कम्पनीहरुलाई अनुमती दिएको छ । यस अघि सरकारीस्तरबाट जिटुजि मार्फत मात्र खोप खरिद गर्ने बताईरहेको सरकारले कोभिडसिल्ड र कोभ्याक्सिन ल्याउनका लागि छुट्टाछुट्टै दुई कम्पनीलाई अनुमति दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय . . .
जनकपुर प्रदेश नं २ सरकारले प्रदेशभरका अस्पताल र प्रयोगशालाका लागि ४१७ अस्थायी दरबन्दी थप गरेको छ । प्रदेश सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको भाइरसको सङ्क्रमणसँग जुध्न प्रदेशभरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि उक्त अस्थायी दरबन्दी थप गरेको हो । प्रदेशभरका आठै जिल्लामा दरबन्दी थ. . .
काठमाण्डौ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिरहेकाले रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय संगठन विभागले सरकारले रोकथाम र नियन्त्रणमा आवश्यक कदम चाल्नाको साटो विद्यमान स्वास्थ्य प्रणालीले क�. . .
विराटनगर नेपालीका लागि नेपालि र एकपटकको नेपालि सधैंको नेपालि भन्ने विश्वव्यापी नाराका साथ विश्वभर रहेका नेपालीहरुको साझा संगठन गैर आवासिय नेपालि संघ (एन आर एन ए ) को आयोजनामा अमेरिकामा एनआरएनए कोलोराडो च्याप्टर २०२१-२०२३ हुदैंछ। कोलोराडो च्याप्टरमा यसापाली बिराटनगर ४ स्थायी घर भएका सुमन केसी पन. . .