विराटनगर पहिलो लहरको कोरोनापछि विस्तारै उकालो लागेको नेपाली अर्थतन्त्र कोरोनाको दोस्रो लहरबाट थप प्रभावित हुने जोखिम देखिएको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताएका छन् । अधिकारी भन्छन् ,'दोस्रो चरणको कोरोनाले अर्थतन्त्रमा थप जटिलता थप्नेछ ' त्यसैले बिहीबार (वैशाख १६) गतेदेखि १५ . . .
बिराटनगर शिक्षादिप कलेज बिराटनगरमा सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको शिक्षादिप क्लबका विद्यार्थीको समुहले वडा प्रहरी कार्यलय बिराटनगरलाई १२०० पिस मास्क हस्तान्तरण गरेको छ । वडा प्रहरी कार्यलय बिराटनगरका प्रमुख डिएसपी दिपक कार्कीले बिद्यार्थीहरुले यसरी आफ्नो टिफिन खर्च जोगा�. . .
आसाम उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बारेमा कुनै समाचार प्राप्त नभएको अधिकारीहरुले बताएका छन् । अमेरिकी भूगर्भ सर्भेका अनुसार आसाम र भूटानको सीमावर्ती पहाडी भागलाई केन्द्रविन्दु बनाएर ६.० म्याग�. . .
काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । उनलाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले बताएको छ । अस्पताल पुर्याउँदा उनको शरीरमा सोडियमको मात्रा कम पाइएको तर भने स्वास्थ�. . .
तनहुँ दमौलीबाट ऋषिङ्ग गाउँपालिकाको भीरकोट जाँदै गरेको ग १ ज ७६०० नम्बरको जीप ऋषिङ गाउँपालिका–१ धारापानीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् । मङ्गलबार दिउँसो ३ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी व्यास नगरपालिका–५ पाटनकी २५ वर्षिय मनु थापाको मृत्यु भएको जिल्ला प्रहरी क�. . .
काठमाडौं आज वैशाख १५ का लागि निर्धारण भएको प्रमुख विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन भएको छ । बैठक तयारीका क्रममा गरिएको पीसीआर परीक्षणमा केन्द्रीय कार्यसमितिका केही सदस्य एवं केन्द्रीय कार्यालयका कर्मचारीसमेतमा कोरोना सङ्क्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टीका म�. . .
अमेरिका कोरोना विरुद्धको खोपको मात्रा पूरा गरेका अमेरिकीले घर बाहिर निस्कँदा मास्क लगाउनै पर्ने बाध्यता अन्त्य भएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र सिडिसीले खोपको मात्रा पूरा गरेका नागरिकलाई हाल लगाइएको प्रतिबन्ध खुकुलो गर्दै घर बाहिर निस्कँदा मास्क लगाउन आवश्यक नभएको जनाएको छ । क�. . .
काठमाडौं गत वर्ष वैशाखदेखि लागू गरिएको कोरोना बीमाको अवधि असारदेखि सकिने भएको छ। १९ निर्जीवन बीमा कम्पनीहरूले संयुक्त रूपमा 'पुल' मार्फत कोरोना बीमा योजना सञ्चालनमा ल्याएका थिए। यसअघि कोरोना बीमा गरेकाले असारसम्म आवेदन दिएमा मात्रै दावी भुक्तानी पाउने छन्। बीमा गरे पनि त्यसपछि आवेदन दिनेहरूले भ�. . .
काठमाडौं मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले देशका पहाडी भेगमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ । महाशाखाले बुधबार जारी गरेको पूर्वानुमानका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि स�. . .
रुकुम कोरोना भाइरसको सङ्क्रमण दर बढिरहेको बेला रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको पीसीआर परीक्षण प्रयोगशालामा भने बन्द भएको छ । आवश्यक बजेट र जनशक्ति अभावको कारण प्रयोगशाला बन्द भएको चौरजहारी नगरपालिकाले जनाएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादर केसीले परीक्षण सु�. . .
झापा नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड-१९ को सङ्क्रमण अत्याधिक बढिरहेको हुँदा नेपालमा नभित्रियोस् भनेर पूर्वसतर्कता अपनाउँदै पूर्वको प्रमुख स्थल नाका काँकडभिट्टामा मङ्गलबारदेखि भारतीय न. . .
विराटनगर । प्रदेश नम्बर एकमा कोरोना संकक्रमणको संख्या बढीरहेको बेला ट्राफिक प्रहरीले तपाईको मास्क खोई अभियान चलाउन सुरु गरेको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीको आह्वानमा मंगलबारदेखि सडक तथा सार्वजानिक सवारीका यात्रुलाई कोरोना संक्रमणबाट बच्नका लागि तपाँईको मास्क खोई ? भन्ने प्रतिप्रश्नस�. . .