काठमाडौँ काठमाडौँ महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा दिएको छ । महामारीको समयमा अन्य रोगका कारण अस्पतालमा समयमा नै बिरामीलाई पु-याउन नसक्दा अकालमा ज्यान जाने सक्ने भन्दै नागरिकले समान पहुँच पाऊन् भन्ने उद्देश्यले कामपाले पाँच स्थानबाट एम�. . .
बाँके कोहलपुर नगरपालिकाले आजदेखि कोरोना परीक्षणका लागि निःशुल्क स्वाब सङ्कलन गर्ने भएको छ । नगर क्षेत्रभित्र कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब सङ्कलन गर्न लागेको हो । आज पहिलो चरणमा कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको स्वाब सङ्कलन गरि�. . .
पाल्पा पाल्पामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका ६, हेक्लाङ्का की ६५ वर्षीया महिला रहेकी छिन् । कोरोना संक्रमित महिलाको उपचारको क्रममा घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । योसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० पुगे�. . .
विराटनगर विराटनगरकी एक कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । मृतक विराटनगर–७ की ५४ वर्षीया महिला रहेकी अस्पताल श्रोतले जनाएको छ । उनको मोरङको बूढीगङ्गा टंकीमा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत अवस्थामा मृत्यु भएको हो। कोरोना सङ्क्रमणका कारण गत. . .
विराटनगर कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतना मुलक “तपाईको माक्स खोइ”? अभियानलाई जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक कार्यालय मोरङ र विराटनगर महानगरपालिका वडा नंः ७, र ८ ले निरन्तरता दिएको छ । कोरोनाको दोश्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएपनि स्वास्थ्य मापदण्ड पाल�. . .
विरगंज पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी कुशवाहा सहित वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ३ जनागरी थप ४ जना कोरोना सङ्क्रमितको बीरगंजमा मृत्यु भएको छ । विगत एक सातादेखि कोरोना संक्रमित भई बीरगंज रानिघाट स्थित आफ्नै घरमा होम आईशोलेशनमा रहनु भएका कालिकामाई गाउँपालिकाका अध्यक्ष ७९ �. . .
नारायण ढुङ्गाना काठमाडौँ, वैशाख १६ गते । नेपाल भारत सीमा जोडिएको बाँके जिल्ला शुरुमै कोभिड–१९ सङ्क्रमणबाट नराम्ररी प्रभावित भयो । प्राप्त विवरणअनुसार उक्त जिल्लामा सङ्क्रमितलाई भूइँमा राखेरसमेत उपचार गराइएको छ भने बिरामीले सघन उपचार कक्षसमेत पाउन नसक्दा जनजीवन थप प्रभावित बन्दै गएको छ । यो अवस्था. . .
विराटनगर महानगरपालिकाको वडा नम्बर ११ जनपथ टोलस्थित स्वागत मार्गमा सडकको दुबै किनारमा एकै रंग लगाईएको छ । जनपथ टोलको स्वागत मार्गमा उपभोक्ता समितिले ७० घरधुरीको सडक किनार तर्फको पर्खालमा एकै रंग लगाएर आकर्षक बनाएका हुन् । करिब ६ सय ३० मिटर पर्खालमा एकै किसिमको रङग लगाएपछि निक्कै मनमोहक देखिएको छ। . . .
प्रेम देवान विराटनगर । प्रदेश १ को राजधानी विराटनगर कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बन्दै गएको छ । पछिल्ला केहिदिन यता दैनिक एकसय भन्दा बढी संख्याका नगरवासीमा संक्रमण पुष्टि भएको छ । उपचारका लागि भर्ना भएका संक्रमितमध्ये दैनिक एकजनाको मृत्यु भईरहेको छ । परिस्थिति निक्कै जटिल बन्दै गएका कारण स्थानी. . .
विराटनगर । प्रदेश १ मा आज २७० जनाकोरोना संक्रमित थपिएका छन् । मोरंगमा १३६, झापा ५३ र सुनसरीमा ५२, इलाममा७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४६ महिला र ६० पुरुष सहित १०६ जना, सुन्दरहरैचा�. . .
सुनसरी काेराेना माहामारीकाे बढ्दाे जाेखिमलाई मध्यनजर गर्दै सुनसरी प्रशासनले पनि निषेधाज्ञा जारी गर्ने भएकाे छ । सुनसरी जिल्ला प्रशासन कार्यालयकाे आज बसेकाे बैठकले सुनसरी क्षेत्रभित्र भाेलि शुक्रबार मध्य रातीदेखि बैशाख २४ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे कार्यालयका सूचना अधिक. . .
अछाम अछाममा दुई जना स्वास्थ्यकर्मीसहित थप २३ जनमा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको बयालपाटा अस्पतालमा थप दुई जना स्वास्थ्यकर्मी र एक जना अन्य बिरामीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । यस्तै जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्ना पाटेखेतमा एन्टिजेन �. . .