नवराज कट्टेल विराटनगर । एघारवर्ष अगाडी धनपालथान नोचाका मन्जर हुसैन कतार जाँदा गाउँ शान्त थियो । लामो समयसम्म चलेको राजनीतिक द्वन्द्वले समेत नछोएको नोचा स्थानीयको आफ्नै खाले दैनिकीसँग परिचित थियो । यो बीचमा ३९ वर्षीय मन्जरले नोचा–कतार आउजाउ दोहो¥याउँदै गए । जति पटक गाउँ फर्केर आउँथे, त्यति नै पटक सा�. . .
नेपालमा केहि बेर अघि भुकम्प अनुभव गरिएको छ । राती ९ बजेर ५९ मिनेटमा नेपालको पश्चिमि भुभागमा भुकम्प अनुभव गरिएको हो । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार मनागं जिल्लाको चामे गाउँपालिकाको नरलाई केन्द्र बिन्दु बनाई ५ दशमलब ३ रिक्टर स्केलको भुकम्पन भएको हो । यस भुकम्पको कम्पन गण्डकी प्रदेशका जिल्ल�. . .
दुहवी । सुनसरीको गढीगाउँपालिका २ स्थित औरावनिमा बस्दै आएका देवनाराण चौधरीको घर एक समुहले कोहि नभएको मौका छोपी डोजर लगाएर भत्काएको छ । पीडित देवनारायण चौधरीका परिवारले गढीगाँउपालिका औरावनीमा पत्रकार सम्मेलनको आयोजना गरि पुस्तौँदेखी बस्दै आएको घर भत्काएएको बताएका हुन् । फरर्वाड माईक्रो फाइनान्स. . .
प्रेम देवान विराटनगर । मोरङको बुढीगंगा गाउपालिीका १ शिवनगर टोलकी महेन्द्र कुमारी बास्तोला (कविता) ले आफ्ना श्रीमानको उपचारार्थ आर्थिक सहयोग जुटाईदिन यतिबेला सहयोगी हातहरुलाई गुहारी रहेकी छिन् । यो उनको कुनै रहर थिएन, बाध्यता हो । आर्थिक अवस्था कमजोर भएका कारण कविताले आफ्ना ३१ बर्षीय श्रीमान् युव�. . .
सुजता लिम्बु विराटनगर । बखरी–१२ की आरती साह (नाम परिवर्तन) विवाह गरेको तीन वर्ष भयो । विवाह भएको तीन वर्ष बितिसक्दा पनि उनी आमा बन्न सकेकी छैनन् । आरतीबाट सन्तान नजन्मिएको कारण देखाउँदै उनको श्रीमान्ले मानसिक र शारिरीक यातना दिने गरेको उनले बताइन् । सानो–सानो विषयलाई लिएर श्रीमान्ले आफु माथि शारिरीक . . .
विराटनगर । नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ इकाई कमिटीले प्रधानमन्त्री केपि शर्मा ओलिको विरुद्ध मसाल जुलुस निकालेका छन् । प्रधानमन्त्री ओलिले गरेको संसद विघटनको विरुद्ध नेविसंघ महेन्द्र मोरङ इकाई कमिटीले मसाल जुलुस निकालेको हो । महेन्द्र मोरङ क्याम्पसबा�. . .
विराटनगर । कानुन भएर पनि कार्यान्वायन नहुँदा अपांगता क्षेत्रका ब्यक्तिहरुले अर्झै समस्या झेल्दै आएका छन् । उनीहरुले सरकारले कानुन बनाएर कार्यान्वायनमा लगेको अबस्थामा पनि कानुनमा ब्यवस्था भए अनुसारको काम सरकारी निकाय तथा संयन्त्रबाट हुन नसकेको गुनासो गरेका हुन् । अपांगताको क्षेत्रमा काम गर्दै आ�. . .
एन्जु शिवाकोटी विराटनगर । महिलामा सेतो पानी बग्ने, महिनावारीमा अनियमितता एवम् बाँझोपन मुख्य समस्याको रूपमा देखा पर्न थालेको छ । सेतो पानी बग्ने रोगलाई ल्युकोरीया भन्ने गरिन्छ र यो समस्याले भयावह रूप लिँदै गएको सम्बन्धित क्षेत्रका चिकित्सकको भनाई छ । यौनाङ्गको सरसफाईमा लापरवाही, यौन रोगीसँगको शारी�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रतुवामाई नगरपालिका ३ स्थित निर्चाडाँगी गाउँमा १३ वर्षदेखि बिद्युतबिहीन छ । पूर्वमा दमुनाको सानो खोला, पश्चिममा रतुवा खोला, उत्तरमा रतुवा खोलाकै समथर भाग र दक्षिणमा भारतीय सीमाको बीचमा पर्ने श्रीलंका टापुको गाउँ निर्चाडाँगी बिद्युतबिहीन रहेको हो । गाउँमा १३ वर्ष अगाडी . . .
विराटनगर । सर्वसाधारणलाई ऋण लगानी गरेर ‘टाट’ पल्टाउने गरि ब्याज असुल गरेको अभियोगमा विराटनगर–९ घोघापुलका मन्टु भनिने सन्जयप्रसाद रौनियार विरुद्ध पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ । जिल्ला अदालत मोरङका न्यायधिश इश्वर पराजुलीले उनी विरुद्ध दर्ता भएका १७ मुद्दामध्ये १३ वटा मुद्दामा पूर्पक्�. . .
भक्तपुर, १९ माघ बिना कारवाही सजाय र थुना मुक्त गराई दिन्छौ भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सूर्यबिनायक नगरपालिका-६ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-४ भोलेनी घर भएका ३३ वर्षीय बीर बहादुर तामाङ र सूर्यबिनायक नगरपालिका-६ बस्ने रामेछाप सुनपाती गाउँपालिका-७ �. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा–११ मा प्रादेशिक सरुवा रोग अस्पताल निर्माण हुने भएको छ । काठमाण्डौंको टेकुस्थित सरुवा रोग ट्रपिकल अस्पतालको जस्तै सेवा प्रदान गर्ने गरि सरकारले प्रादेशिक सरुवा रोग अस्पताल निर्माणको सुरुवात गरेको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वामित्वमा र�. . .