सम्पूर्ण समाचार

चिया पनि ‘चक्लेटी’ स्वादमा

मङ्गलबारे । हामीले चियालाई कसरी बुझेका छौँ ? कतिले चियालाई दूध लगाएको र दूध नलगाएको चिया भनेर मात्र बुझेका हुनसक्छौँ । केहीले दूध नलगाएको चियामा कागतीसहितको चियासमेत बुझेका हुनसक्छौँ तर चियाका धेरै स्वाद छन् । चियाबाट अनेक स्वाद लिन सकिने चियाका पारखी तथा चिया उद्योगीको भनाइ छ । इलाममा उत्पादन भएको �. . .


सरकार गठबन्धनकै बन्छ तर अहिलेकै जस्तो हुन सक्दैन : गगन थापा

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकार गठबन्धनकै बन्ने बताएका छन् । विराटनगरमा मंगलबार गुरूराज घिमिरेद्वारा लिखित`बाटाे बिराएकाे राजनीति´ नामक पुस्तक विमाेचन कार्यक्रममा बोल्दै थापाले सरकार गठबन्धनकै हुने तर अहिलेकै जस्तो हुन नसक्ने बताएका हुन् । उनले ५ वर्षको सरकार चलाउने भ�. . .


विराटनगरमा भुजा बेचेर जीविकोपार्जन गर्दै महिला

विराटनगर । ग्रामीण महिलाले चामल भुटेर बनाउने भुजामा भारतीय उपभोक्ता बढी आकर्षित भएका छन् । नुनपानी हालेर भुटेको उसिना चालममा बालुवा हालेर बनाउने भुजा(मुरही) सीमावर्ती क्षेत्रको भारतीय बजारमा माग बढी भएको हो । दस वर्षदेखि भुजा बेचेर जीविकोपार्जन गर्दै आउनुभएकी विराटनगर–१४ की गीताकुमारी मण्डलले �. . .


पथरीबाट नेपाल प्रहरीको सई भन्दै ठगी गर्ने एक जनालाई प्रक्राउ

पथरीले । नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक(सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । कन्दङवाले पथरी शनिश्चरे . . .


नेप्से परिसूचक घट्यो, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज दुई सय ३८ वटा कम्पनीको २५ लाख ८१ हजार चार सय २५ कित्ता शेयर रु ९६ करोड ५२ लाख १० हजार आठ सय ९९ मा खरिदबिक्री भएको छ । यस हप्ताको कारोबारमा सु. . .


मोरङको सुन्दरहरैँचा हात्तीको आक्रमणबाट वृद्वको मृत्यु

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मङ्गलबार एक वृद्वको मृत्यु भएको छ । हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणीचोक उत्तरतर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय वृद्व जयप्रसाद बाँस्तोलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख ख�. . .


धरानमा एकल महिलाको हत्या आरोपमा चारजना पक्राउ

धरान । धरानमा ४२ वर्षीय एकल महिला उषा राईको हत्यामा संलग्न चार जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१३ निवासी राईको हत्यामा संलग्न आरोप लागेकालाई प्रहरीले पक्राउ गरेर सार्वजानिक गरेको हो । हत्यामा संलग्न धरान–१३ निवासी ५५ वर्षीया उर्मिला राई, २६ वर्षीया सुमित्रा राई, धरान–१७ निवासी २९ वर्षीय . . .


तेस्रो विराटनगर बास्केटबल प्रतियोगिता : बुढानिलकण्ठ र पोखरीया स्कुल विजयी

विराटनगर । तेस्रो संस्करणको विराटनगर बास्केटबल कप अन्तर्गत आज दुई खेल भएका छन् । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा पुरुष र महिलातर्फ आज एक-एक खेल भएको हो । मंगलबार विराटनगरस्थित कोबास कलेजको बास्केटबल कोर्डमा भएको खेलमा पुरुषतर्फ पोखरीया स्कुललाई १३ –११ अङकले पराजित गर्दै बुढानिलकण्ठ स्क�. . .


विराटनगरमा चुम्लुङ र याख्खा छुम्माले संयुक्त उद्यौली पर्व मनाउने

विराटनगर । किराँत धर्मालम्बीहरुको मौलिक पर्व उद्यौली यसपटक विराटनगरमा किँरात याक्थुङ चुम्लुङ र याक्खा छुम्माले संयुक्त रुपमा मनाउने भएको छ । किराँत याक्थुङ चुम्लुङ विराटनगर महानगर कमिटी र किराँत याक्खा छुम्मा महानगरको संयुक्त रुपमा बसेको बैठकले मंसिर २२ गते उद्यौली पर्व अन्र्तगत लिम्बुले चासोक �. . .


सप्तरीमा १३८ को जमानत जोगिएन

सप्तरी । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सप्तरीबाट उम्मेदवार भएका एक सय ३८ उम्मेदवारले जमानत जोगाउन सकेका छैनन । विभिन्न पार्टी तथा स्वतन्त्र गरी एक सय ७६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकोमा प्रतिनिधिसभा सदस्यतर्फ ५८ जना र प्रदेशसभातर्फ ८० जना गरी कूल एक सय ३८ उम्मेदवारको जमानत जोगाउन . . .


हेटौँडा सिमेन्ट उत्पादन हुन एक हप्ता लाग्ने

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगको विद्युतीय उपकरणको मर्मतसम्हार गरेर सिमेन्ट उत्पादन गर्न अझै एक हप्ता लाग्ने भएको छ । एक साताभित्र सिमेन्टको पुनः उत्पादन सुरु गर्ने लक्ष्य रहेको उद्योगको व्यवस्थापनले जनाएको छ । उद्योगमा प्रयोग हुने चेनको फिल्टर र विद्युतीय मोटर बिग्रिएर केही दिनदेखि सिमेन्ट �. . .


पुस्तक समीक्षा : इजिप्टको लोकतन्त्र चियाउने पुस्तक, ‘इजिप्ट अन्टिल डेमोक्रेसी’

काठमाडौं । लोकतन्त्र लागू हुने बेलासम्मको इजिप्ट (इजिप्ट अन्टिल डेमोक्रेसी) सरसर्ति पढ्दा अनादिकालदेखि समाजमा चलिआएका नैतिकता, असल आचरणजस्ता मौलिक गुुणहरुलाई कसरी भूमण्डलीकरण, विज्ञान–प्रविधि तथा सञ्चार क्षेत्रमा आएको द्रुत विकासले चुनौती दिन्छ भन्ने कुरालाई प्रस्ट देख्न सकिन्छ । अझ भनौँ मुख्य श. . .