विराटनगर–७ स्थित शनिमन्दिर अगाडिबाट आज उद्धार गरिएको एक सहयोगापेक्षी सडकआश्रित मानवसँग रु ८९ हजार ६०० फेला परेको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालय, मोरङका स्थानीय तह र मानव सेवा आश्रमको सहकार्यमा मेची–महाकाली सडक मानव उद्धार तथा पुनःस्थापना अभियान–२०७७ अन्तर्गत आज उद्धार गरिएका जीतेन्द्र �. . .
विराटनगर । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्रीको कार्यालयले दिएको जानकारी अनुसार मन्त्री आङ्बोलाई पदमुक्त गरिएको हो । आङ्बो पूर्वमाओवादी नेता पनि हुन् । उनी अहिले प्रचण्ड–नेपाल समूहको नेतृत्व गरिरहेका छन् । मन्त्�. . .
विराटनगर । प्रदेश १ मा शनिबार १३९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । योसँगै प्रदेश १ मा २६ हजार ८४९ जना संक्रमणमुक्त भएका हुन् । शनिबार प्रदेश १ मा १३ जना मात्रै कोरोना संक्रमित थपिएका छन् । झापामा ५, मोरङमा ४, धनकुटामा ३ र सोलुखुम्वुमा १ जना रहेको सामा. . .
मोरङको रंगेली-८ दर्बैसा स्थितबाट दुई जना भारतिय नागरिक १७ हजार ७ सय रुपैया भारतिय नक्कली नोट सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा भारतको बौका चोप्राह बस्ने ३० बर्षीय कुन्दन मण्डल र १८ बर्षीय शिवरन्जन सिंह रहेका छन । BR 38 N 0251 नम्बरको मोटरसाईकलमा सवार गरी आएका मण्डल र सिंहलाइ शुक्रबार बेलुका सवा ७ बजे ईला�. . .
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रका सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । फुङलिङ नगरपालिकास्थित फावाखोलामा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि आगलागी भइरहेको छ । आगो नियन्त्रणका लागि आज बिहान सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली सोही क्षे. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको ग्रामिण वस्तीलाई विराटनगरसँग जोड्ने सडकको कालोपत्रे सुरु गरिएको छ । तराई–मधेश सडक पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत ग्रामथान गाउँपालिकाको ग्रामिण वस्तीलाई शहरसँग जोड्ने नयाँ सडकको कालोपत्रे सुरु गरिएको हो । ग्रामथान १ को मिलनचौक–लखन्तरी–गिधनिया–धोयि�. . .
विराटनगर । प्रदेश १ का तीन जिल्ला मोरङ, सुनसरी र झापाका सडकमा सहयोगापेक्षी भएर जीवन गुजार्दै आएका २५३ जना नागरिकको उद्धारपछि संरक्षण सुरु गरिएको छ । सडक सहयोगापेक्षी मानवहरुको राष्ट्रिय उद्धार (मेची–महाकाली) कार्यक्रम अन्तर्गत गत पुस ७ गतेदेखि सुरु गरिएको अभियानका क्रममा १९ जना बालबालिकासहित २५३ ना�. . .
विराटनगर । मोरङको रंगेली ८ दर्बैसा स्थितबाट दुई जना भारतिय नागरिक १७ हजार ७ सय रुपैया भारतिय नक्कली नोट सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा भारतको बौका चोप्राह बस्ने ३० बर्षीय कुन्दन मण्डल र १८ बर्षीय शिवरन्जन सिंह रहेका छन । विआर ३८ एन०२५१ नम्बरको मोटरसाईकलमा सवार गरी आएका मण्डल र सिंहलाइ शुक्रबा�. . .
–शङ्कर पहाडी प्रतिनिधिसभा विघटनसँगै विकसित राजनीतिक घटनाक्रमले उखु किसानको आन्दोलन ओझेलमा परेको छ । चार वर्षदेखिको बक्यौता रकम भुक्तानी गरिदिन माग गर्दै किसान विगत १० दिनदेखि आन्दोलनरत छन् । उनीहरूको आन्दोलनलाई विभिन्न राजनीतिक दल एवं सङ्घसङ्गठनले पनि ऐक्यबद्धता जनाएका छन् । तर पछिल्ला केही �. . .
पलासबारी (बङ्गलादेश), १० पुस : आमालाई मनोरोगले छोएपछि तीन वर्षे बालक अलामिनले आमाको काखे माया पूरापूर पाएनन् । विसं २०६६ तिर नै उहाँलाई मनोरोगले छोइसकेको थियो । श्रीमान् अब्दुल कुद्दुस प्रहरी अधिकृतमा जागिरे हुँदा परिवारमा खासै आर्थिक समस्या भएन । श्रीमान् काममा खटिँदा ठूलो परिवारको माइती सहारा भई उभ�. . .
विराटनगर । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा जनता समाजवादी पार्टीले ओलीको पुत्ला दहन गरेको छ । असंवैधानिक कदम खारेज गर्न माग गर्दै जसपाले शुत्रबार नारा जुलुस सहित विराटनगर बजार परिक्र गर्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको थियो । जसपाका केन्द्. . .
विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को शनिबार हुन लागेको निर्वाचन उच्च अदालत विराटनगरको निषेधाज्ञायुक्त परमादेशका कारण रोकिएको छ । निर्वाचनको तयारी पूरा भएर पहाडी जिल्लाका प्रतिनिधि आईसकेपछि अदालतले महासंघका नाममा शुक्रबार निषेधाज्ञायुक्त परमादेश जारी गरेसँगै निर्वाचन स्थगित �. . .